ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बहिरा अपाङ्ग बालबालिका विद्यालयमा पढ्न पाउँदा उत्साहित

News Desk by News Desk
८:५२ बिहान, अशोज ३०, २०८०
बहिरा अपाङ्ग बालबालिका विद्यालयमा पढ्न पाउँदा उत्साहित
394
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके असोज ३० गते ।
बाँके जिल्ला बैजनाथ गाउँपालिका–१ मा रहेको बहिरा अपाङ्ग बालगृहमा ४४ जनाभन्दा बढी विभिन्न जिल्लाका बहिरा अपाङ्ग बालबालिकाहरू रहेका छन् । रेरी बाँकेले बहिरा अपाङ्ग बालबालिकाहरूका लागि निःशुल्क रुपमा खाने बस्ने व्यवस्थासहित सो बालगृह सञ्चालनमा ल्याएको छ ।

उक्त बालगृहमा बस्दै आएका बहिरा अपाङ्ग बालबालिकाहरुमध्ये श्री दहित आधारभूत माध्यमिक विद्यालयमा ३७ जना निःशुल्क अध्ययन गरिरहेका छन् भने बाँकी सूर्योदय उच्च मावि चिसापानीमा अध्ययनरत छन् ।

ती विद्यालयमा जुम्ला, हुम्ला, मुगु, कालिकोट, दैलेख, बाँके, बर्दिया, दाङ लगायतका विभिन्न जिल्लाहरूबाट आएका बहिरा विद्यार्थीहरूलाई साङ्केतिक भाषामा पढाइने गरेको उक्त विद्यालयमा दोभासे रुपमा समेत काम गर्दै आउनु भएको शिक्षिका शान्ती शर्माले जानकारी गराउनु भयो ।

उहाँले १ कक्षादेखि ३ कक्षासम्मका बहिरा विद्यार्थीहरूलाई मात्र छुट्टै राखेर पढाउने गरेको र त्यसपछि ४ कक्षादेखि ८ कक्षासम्म त्यही विद्यालयमा पढाइने र माध्यमिक र उच्च माध्यमिक तहको पढाइका लागि सूर्योदय मावि चिसापानीमा लगिने गरिएको बताउनु भयो ।

सम्बन्धित समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

दिनभर विद्यालयमा र साँझ र बिहान बालगृहमा रमाउने विद्यार्थीहरूका लागि चाडपर्व लगायत लामो छुट्टीको बेला आफ्नो आफ्नो घर जाने व्यवस्था समेत रेरी बाँकेले गरेको छ ।बालगृहमा रहेका अधिकांश बालबालिकाले बहिरा अपाङ्ग भएर पनि आफूहरूले पढ्न लेख्न पाउँदा निकै हर्षित भएको प्रतिक्रिया दिएका छन् ।

श्री दहित आधारभूत माध्यमिक विद्यालयमा हाल दुई जना मात्र बहिरा अपाङ्ग शिक्षक शिक्षिकाले पढाउँदै आएका छन् । विद्यालयमा साङ्केतिक भाषा पढाउने शिक्षक शिक्षिकासँगै भौतिक पूर्वाधार जस्तै खेलमैदानको समेत अभाव रहेको विद्यालय व्यवस्थापनले जानकारी गराएको छ ।

बहिरा अपाङ्ग बालबालिकाहरूको लागि विशेष खालको कार्यक्रम ल्याइनु पर्ने र उनीहरूको भविष्यको लागि स्थानीय सरकार मात्र नभई प्रदेश र केन्द्रीय सरकार समेत निरन्तर लागि रहनु पर्ने साङ्केतिक भाषा पढाउने बहिरा अपाङ्ग शिक्षिका अन्जु परियारले बताउनु भयो ।

ADVERTISEMENT
Share167Tweet95SendShare
Previous Post

एकदिवसीय विश्वकपः अस्ट्रेलियाको पहिलो जित

Next Post

घुस लिएको आरोपमा नापीका कर्मचारीसहित २ जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता
मुख्य समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

७:३१ बिहान, कार्तिक १, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो
मुख्य समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

७:०६ बिहान, अशोज ३०, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै
मुख्य समाचार

जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै

१:१४ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
Next Post
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

घुस लिएको आरोपमा नापीका कर्मचारीसहित २ जना पक्राउ

आज दशैंको चौथो दिन, कुष्माण्डा देवीको पूजाआजा गरिँदै

आज दशैंको चौथो दिन, कुष्माण्डा देवीको पूजाआजा गरिँदै

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:19 am5:47 pm +0545
Feels like: 23°C
Wind: 5km/h NW
Humidity: 88%
Pressure: 1013.21mbar
UV index: 0
SunMonTue
31°C / 18°C
30°C / 18°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?