ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

अझैँ रोकिएन सशस्त्र प्रहरीका घुमुवाको असुली धन्दा, सेटिंगमा आएको चामल र चिनी बरामद

News Desk by News Desk
९:४५ मध्यान्ह, कार्तिक १, २०८०
अझैँ रोकिएन सशस्त्र प्रहरीका घुमुवाको असुली धन्दा, सेटिंगमा आएको चामल र चिनी बरामद
566
सेयर
551
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १ गते ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका एसपी रमेश बिक्रम शाहीले सशस्त्र प्रहरी वल केन्द्रिय कार्यालयको सर्कुलर विरुद्ध घुमुवा परिचालन गरि अवैध असुलीलाई निरन्तरता दिएका छन् । एसपी शाहीको निर्देशनमा घुमुवाहरुले सेटिङ मिलाएर असुली धन्दालाई जारी राखेको प्रत्यक्षदर्शी बताउँछन् ।

सशस्त्रका घुमुवाले लाइन लिएर छाडेको अबैध सामान नेपाल प्रहरीले बरामद गरेपछि सशस्त्र प्रहरीको असुली धन्दा बाहिर आएको हो । भन्सार छलेर नेपालगन्ज भित्राइएको अबैध चिनी र चामल नेपाल प्रहरीले बरामद गरेपछि सशस्त्रले नाकामा असुली धन्दा चलाएको खुलासा भएको सर्वसाधारण बताउँछन् । वडा प्रहरी कार्यालयको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१ राना चोकबाट दुई लाख बढि मुल्यको चिनी र चामल बरामद गरेको हो ।

भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएको चिनी र चामल वेवारिसे अवस्थामा रहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त स्थानबाट एक लाख ४२ हजार रुपैयाँ मूल्य बराबरको २६ किलोग्रामका ७१ बोरा चामल र ७० हजार रुपैयाँ बराबरको ५० किलोग्रामको १४ बोरा चिनी बरामद गरेको थियो । बरामद चामल र चिनी प्रहरीले नेपालगन्ज भन्सार कार्यालयलाई बुझाइसकेको छ ।

बाँकेमा ६६ किलो मिटर खुला सिमाना छ । नेपालगन्जको जमुनाह नाकामा प्रत्येक सय मिटरको दूरीमा सशस्त्र प्रहरीको पोष्ट छ । तर, पोष्टमा खटिने सशस्त्र प्रहरीहरु तस्करी नियन्त्रण भन्दा असुली कसरी गर्न सकिन्छ भन्ने मानसिकतामा केन्द्रित छन् । जसका कारण मुख्य नाकाबाटै तस्करहरुले सामान भित्र्याइरहेका छन् ।

सम्बन्धित समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

सशस्त्र प्रहरीका एसपीले तस्कर र तस्करीको जालो पत्ता लगाउन घुमुवा परिचालन गरेका पनि ति घुमुवाहर तस्करसँंग मिलेर असुली धन्दा मच्चाइरहेका छन् । त्यसको ज्वलन्त उदाहरण हिजो साँझ बरामद भएको चिनी र चामल हो ।
नाकाबाट सशस्त्रको सेटिङमा भित्रिएपछि नेपालगन्ज भित्र्याइएको उक्त चिनी र चामल वडा प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलिले बरामद गर्न सफल भएको हो ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका एसपी रमेश बिक्रम शाहीले नियम विपरीत आफैले घुमुवा राखेका छन् । एसपी शाहीले घुमुवा खटाएर नै असुली गर्दै आएको स्रोत बताउँछ । एसपीले खटाएका घुमुवाले सेटिङ मिलेका अवैध सामानहरु आफैले स्कटिङ गरेर सीमा पार गराउने गरेको स्रोत बताउँछ ।
एसपी शाहीले तस्करी गराउनकै लागि असई सोम राज शर्मा र सहायक हवल्दार सन्तोष सुनारलाई घुमुवा खटाएका छन् ।

सशस्त्र प्रहरीमा गोप्य सूचना संकलनका नाममा घुमुवा राख्न नपाइने नियम तोडेर एसपी शाहीले आफू निकटका तस्करहरुसँग रकम उठाउन सक्ने व्यक्तिलाई घुमुवाको रुपमा परिचालन गरेका छन् ।
विओपीका अधिकांश पोष्ट इन्चार्जहरुले असुली धन्दाका लागि लाइन मिलाएका छन् ।

ADVERTISEMENT

नेपाल–भारत सीमा अन्तरगत बाँकेको खडैचा, हिरमिनिया, भज्जुपुरुवा, नयाँ वस्ती, जमुनाह, जयसपुर, पचपोखरा, साइगाउँ, बढैया, सैनिकलगायतका सहायक नाका चोरी तस्करीका लागि प्रमुख सहायक नाका हुन् ।

                                    

 

Share235Tweet138SendShare
Previous Post

निगमका सबै जहाज सञ्चालनमा

Next Post

समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने छ : अध्यक्ष नेपाल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति
मुख्य समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

८:२७ बिहान, भदौ १४, २०८३
बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर
मुख्य समाचार

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

७:१४ बिहान, भदौ १४, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग
आर्थिक

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

६:३१ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने
मुख्य समाचार

भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने

२:०७ बिहान, भदौ १२, २०८३
Next Post
समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने छ : अध्यक्ष नेपाल

समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने छ : अध्यक्ष नेपाल

संघद्वारा सीमा समस्या समाधानका लागि पहल गर्न सांसद राणालाई ६ बुँदे ध्यानाकर्षण पत्र

संघद्वारा सीमा समस्या समाधानका लागि पहल गर्न सांसद राणालाई ६ बुँदे ध्यानाकर्षण पत्र

नवरात्रको आज पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

नवरात्रको आज पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?