ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

शान्त र मर्यादित रुपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

जावेद अन्सारी by जावेद अन्सारी
६:१२ मध्यान्ह, कार्तिक ८, २०८०
692
सेयर
659
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक ८ गते ।
नेपालगञ्ज लगायत आसपास क्षेत्रमा घटस्थापनाको दिन विधिवत रुपमा पूजाआजा गरी स्थापना गरिएका दुर्गा भगवतीको मूर्ति बुधवार बिसर्जन गरिएको छ । १० दिनसम्म पूजाआजा गरि राखिएको मुर्तिलाई आज बुधबार नेपालगन्जको विभिन्न भागको परिक्रमा गराई राप्ती नदीमा बिसर्जन गरिएको हो ।

मुर्तिलाई बाँकेका विभिन्न नदी किनारमा लगेर विधिवत पुजा गरेर विसर्जन गर्ने गरिन्छ ।
मुर्ति बिसर्जन गर्दा सयौँ संख्यामा भक्तजनको उपस्थिति रहेको थियो ।

नवदुर्गा भवानीको १० दिनसम्म चलेको पूजामा हिन्दु, मुस्लिम, सिख, इसाईलगायतका धर्मावलम्बीहरुले एकापसमा शुभकामना साटासाट गर्नुका साथै पर्वमा सामाजिक सद्भाव र भाईचारा कायम राख्न समाजका अगुवाले स्थानीय स्तरमा समन्वय र सहकार्य गरेका थिए ।

नेपालगन्ज क्षेत्रबाट करिव दुई सय दुर्गा मूर्ति सेलाउन राप्ती नदीस्थित सिधनिया घाटमा लगिएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

सम्बन्धित समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

ट्रक, ट्याक्टर र पिकअप भ्यानमा राखेर दुर्गा मूर्ति लगिएको छ । दुर्गा मूर्ति विसर्जनलाई सहज र मर्यादित बनाउन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएका छन् । अहिलेसम्म शान्तिपूर्ण रुपमा दुर्गा मूर्ति विसर्जन भइरहेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी डाँगीले बताए ।

उनले कुनै अप्रिय घटना हुन नदिन उच्च सतर्कता अप्नाइएको बताए । केहि दिन अघि भएको घटनाबाट पाठ सिकेर ठूलो संख्यामा सादा पोशाकमा प्रहरी परिचालन गरिनुका साथै सदरलाइन, त्रिभुवन चोक, त्रिवेणी मोड, राप्ती रोड, घरबारी टोल, विपि चोक लगायतका घरका छतमा समेत प्रहरी राखिएका छन् ।

मुर्ति विसर्जनका क्रममा आयोजना गरिएका र्यालीमा अपराधिक ब्यक्तिको घुसपैठ हुन नदिन प्रहरीले नगरका विभिन्न भागमा ड्रोन मार्फत अवलोकन गरेको प्रहरीले जनाएको छ । सुरक्षास्थितिको बारेमा बुझ्न प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, बाँकेका प्रहरी प्रमुख सुभाष चन्द बोहरा, जिल्लास्थित नेपाली सेना प्रमुख, सशस्त्र प्रहरी प्रमुख समेत नेपालगन्ज बजारमा खटिएका छन् । उनीहरु त्रिभुवन चोक, त्रिवेणी मोड, राप्ती रोडमा आफै खटिएको प्रहरी प्रवक्ता डिएसपी डाँगीले बताए ।

ADVERTISEMENT

उनले दुर्गा मूर्ति विसर्जनका क्रममा भएको र्यालीमा मुस्लिम, शिख, इसाई लगायतका धर्मावलम्वीले सहयोग गरेको बताए । विभिन्न धर्ममा आस्था राख्ने अगुवाहरु सडक छेउमा आएर र्यालीको स्वागत गरेको बताउँदै उनले शान्तिपूर्ण बनाउन सवैको साथ सहयोग रहेको बताए । ‘मुर्ति विसर्जनका क्रममा भएको र्यालीलाई सभ्य र मर्यादित बनाउन सवै धर्म र आस्था राख्ने सर्वसाधारण, अगुवा एवम् बुद्धिजीविको साथ, सहयोग र समन्वय पाएका छौँ,’ उनले भने, ‘नेपालगन्जलाई सद्भावको सहरको रुपमा स्थापित गराउन सवैको साथ, सहयोग रहेको छ ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले मुर्ति विसर्जन शान्त, सभ्य र मर्यादित रुपमा भएको बताउँछन् । उनले मुर्ति विसर्जनमा सवै धर्म र सम्प्रदायको अतुलनिय साथ र सहयोग पाएको बताए । ‘धार्मिक सहिष्णुताको कदर गरि सवै धर्म र सम्प्रदायको साथ एवम् सहयोगले मुर्ति विसर्जन सभ्य, भब्य, शान्त र मर्यादित रुपमा सम्पन्न भएको छ,’ उनले भने, ‘मुर्ति विसर्जन गर्ने क्रममा भएका र्यालीलाई सफल बनाउन साथ, सहयोग गर्ने सवैलाई धन्यवाद ।’

Share297Tweet165SendShare
Previous Post

बाँकेमा आज मदिरा बिक्री, वितरण तथा उपभोगमा प्रतिबन्ध

Next Post

उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता
मुख्य समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

७:३१ बिहान, कार्तिक १, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो
मुख्य समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

७:०६ बिहान, अशोज ३०, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै
मुख्य समाचार

जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै

१:१४ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
Next Post
उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

गाजामा इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ६,५०० नाघ्यो

गाजामा इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ६,५०० नाघ्यो

विश्व कप क्रिकेटमा अस्ट्रेलियाको कीर्तिमानी जित

विश्व कप क्रिकेटमा अस्ट्रेलियाको कीर्तिमानी जित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Sunny
6:20 am5:46 pm +0545
Feels like: 22°C
Wind: 3km/h NNW
Humidity: 86%
Pressure: 1015.24mbar
UV index: 1
MonTueWed
30°C / 17°C
30°C / 18°C
30°C / 18°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?