ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

तिहारमा पनि चिनी अभाव हुने संकेत

News Desk by News Desk
१०:५२ बिहान, कार्तिक १५, २०८०
तिहारमा पनि चिनी अभाव हुने संकेत
379
सेयर
378
VIEWS
ShareTweetSendShare

काठमाडौं कात्तिक १५ गते ।
दसैँमा सहज रूपमा नपाइएको चिनी तिहारमा पनि अभाव हुने देखिएको छ । तिहारमा गुलियो पदार्थका परिकार बढी बन्ने हुँदा चिनीको माग बढी हुने गरेको छ ।

खुद्रा व्यवसायीहरूका अनुसार तिहारमा २० हजार बोरा ९१० लाख किलोग्राम० चिनी काठमाडौं उपत्यकालाई आवश्यक पर्छ । तर, अहिलेसम्म बन्दोबस्त भने भएको छैन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सहजीकरण गर्ने तयारी गरिरहेको छ ।

विभागले तिहारलक्षित विशेष अनुगमन गरेर थानकोटदेखि साँगासम्म पर्ने गोदामको निरीक्षण गर्ने तयारी गरेको स्रोतले बताएको छ । “बजारमा चिनी लुकाएको भन्ने कुरा आएको छ । हामी विशेष अनुगमन टोली बनाएर अनुगमन गर्ने तयारीमा छौँ,” स्रोतले भन्यो ।

दसैँमा एभरेष्ट चिनी मिलसँग चिनी खरिद गरी नेपाल खुद्रा व्यापार संघलाई दिएको थियो । संघले करिब एक हजार बोरा चिनी एभरेष्ट मिलबाट उठाएको थियो । यो चिनी उपभोक्तालाई प्रतिकिलो ११५ रुपैयाँमा उपलब्ध गराएको थियो ।

सम्बन्धित समाचार

कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

यसरी सहुलियत मूल्यमा चिनी उपलब्ध गराएपछि कालो बजारी भने केही हदसम्म नियन्त्रण भएको नेपाल खुद्रा व्यापार संघका उपाध्यक्ष नरेशबाबु शाहीले बताए ।

तिहारमा पनि यसै गरी चिनी उपलब्ध गराउन मन्त्रालय तथा चिनी उद्योगहरूसँग छलफल भइरहेको उपाध्यक्ष शाही बताउँछन् । दसैँमा एक रूपैयाँ फाइदा खाएर उपभोक्तालाई चिनी उपलब्ध गराएको उनी बताउँछन् । तिहारमा भने बिक्रेताहरूले अलिकति नाफा राख्न माग गरेका छन् ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

एमालेले आज चियापान कार्यक्रमको आयोजना गर्ने

Next Post

रिगलविरुद्धको मुद्दामा आज सुनुवाइ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन
मुख्य समाचार

कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन

८:४० बिहान, जेष्ठ ३, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै
खेल

कोहलपुरमा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता हुँदै

७:०३ बिहान, बैशाख ३१, २०८३
बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला
मुख्य समाचार

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

६:५४ बिहान, बैशाख ३१, २०८३
सीमाबाट हुने अवैध तस्करी रोकिएपछि भारतीय व्यापारी र पत्रकारहरुले उचालेको विवाद
मुख्य समाचार

सीमाबाट हुने अवैध तस्करी रोकिएपछि भारतीय व्यापारी र पत्रकारहरुले उचालेको विवाद

९:०३ बिहान, बैशाख ३०, २०८३
Next Post
रिगलविरुद्धको मुद्दामा आज सुनुवाइ

रिगलविरुद्धको मुद्दामा आज सुनुवाइ

लागूऔषधसहित तीन जना पक्राउ

ब्राउनसुगरसहित दुई जना पक्राउ

मुख्यमन्त्री कोहलपुर गोल्डकपलाई निरन्तरता दिइने मुख्य मन्त्री चौधरीको प्रतिबद्धता

मुख्यमन्त्री कोहलपुर गोल्डकपलाई निरन्तरता दिइने मुख्य मन्त्री चौधरीको प्रतिबद्धता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?