ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश, पक्राउ गर्न प्रहरी परिचालन

News Desk by News Desk
४:४८ मध्यान्ह, कार्तिक १६, २०८०
रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश, पक्राउ गर्न प्रहरी परिचालन
439
सेयर
420
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १६ गते ।
सर्वोच्च अदालतले नेपालगन्जका योगराज ढकाल (रिगल) लाई दिएको कैद मिनाहा बदर गर्दै तत्काल पक्राउ गर्न परमादेश जारी गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुँडालको पूर्णइजलासले रिगलको कैद मिनाहा गर्ने निर्णय बदर गर्ने परमादेश दिएको हो ।

नेपालगन्जका चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले संविधान दिवसको दिन सरकारबाट बाँकी कैद माफीमिनाहा पाएका थिए । व्यक्ति हत्यामा जन्मकैद सजाय पाएका रिगललाई कैद कट्टा गरी जेलमुक्त गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।

रिगललाई कैदमिनाहा गरेलगत्तै चेतनकी पूर्वपत्नी भारती मानन्धर सरकारको निर्णयविरुद्ध माइतीघर मण्डलामा अनशनमा बस्दै आएकी थिइन् ।

सम्बन्धित समाचार

तीन लाख घुस सहित वडाध्यक्ष पक्राउ

देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग

यसैवीच, सर्वोच्च अदालतले पक्राउ गर्ने निर्देशन दिएसँगै प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कठायतले जानकारी दिए ।

उनले अदालतको आदेशका पालना गर्न रिगललाई तत्काल पक्राउ गरिने बताए । ‘रिगललाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको छ । तत्काल पक्राउ गरि अदालतमा बुझाउँछौँ,’ उनले भने ।

ADVERTISEMENT
Share187Tweet105SendShare
Previous Post

धारा नेपालगन्ज म्याराथनको नवौं संस्करण मंसिर ९ गते, तयारी अन्तिम चरणमा

Next Post

रिगलले गरे बाँके प्रहरी समक्ष आत्मसमर्पण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

तीन लाख घुस सहित वडाध्यक्ष पक्राउ

११:४४ मध्यान्ह, असार २३, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना

११:४० मध्यान्ह, असार २३, २०८२
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग
समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग

१२:०० बिहान, असार २३, २०८२
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
समाचार

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

१२:०० बिहान, असार २३, २०८२
शान्ति, सद्भाव र भाइचाराको कामना गरि आज ताजिया बिसर्जन
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामना गरि आज ताजिया बिसर्जन

१२:०८ मध्यान्ह, असार २२, २०८२
बीस रुपैयाँको विवादमा महिलाको हत्या
अपराध

बाँकेमा छोराद्वारा बाबुको हत्या

२:२३ बिहान, असार २२, २०८२
पर्यटन प्रर्वधनका लागि कोहलपुर चौराहमा जनावरको मूर्ति
समाचार

पर्यटन प्रर्वधनका लागि कोहलपुर चौराहमा जनावरको मूर्ति

२:११ बिहान, असार २२, २०८२
आज मोहर्रम : बाँकेमा यी पालिकाले दिए विदा
समाचार

आज मोहर्रम : बाँकेमा यी पालिकाले दिए विदा

२:०४ बिहान, असार २२, २०८२
Next Post
रिगलले गरे बाँके प्रहरी समक्ष आत्मसमर्पण

रिगलले गरे बाँके प्रहरी समक्ष आत्मसमर्पण

बालबालिकालाई आजदेखि भिटामिन ए खुवाउन सुरु

बालबालिकालाई आजदेखि भिटामिन ए खुवाउन सुरु

नेपाली सेनाले माग्यो २२९ सहायक सेनानीमा आवेदन

नेपाली सेनाले माग्यो २२९ सहायक सेनानीमा आवेदन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
33°
Mostly Cloudy
5:27 am7:20 pm +0545
Feels like: 42°C
Wind: 11km/h SSE
Humidity: 67%
Pressure: 999.32mbar
UV index: 7
WedThuFri
29/26°C
32/27°C
35/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?