ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

साविक विजेता इंग्ल्यान्ड बाहिरिने निश्चित, पाकिस्तानको सम्भावना कायमै

News Desk by News Desk
८:४८ बिहान, कार्तिक १९, २०८०
साविक विजेता इंग्ल्यान्ड बाहिरिने निश्चित, पाकिस्तानको सम्भावना कायमै
381
सेयर
380
VIEWS
ShareTweetSendShare

काठमाडौं कात्तिक १९ गते ।
साविक विजेता इंग्ल्यान्ड भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपको लिग चरणबाटै बाहिरिने निश्चित भएको छ । शनिबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न खेलमा अस्ट्रेलियासँग ३३ रनले पराजित भएसँगै साविक विजेताको चुनौती लिग चरणबाटै समाप्त हुने पक्का भएको हो ।

खेलमा टस हारेर ब्याटिङमा आएको अस्ट्रेलियाले ४९।३ ओभरमा सबै विकेट गुमाएर २८६ रनको योगफल खडा गरेको थियो । २८७ रनको लक्ष्यसहित मैदान उत्रिएको इंग्ल्यान्डले ४८।१ ओभरमा सबै विकेट गुमाएर २५३ रनमात्र जोड्न सक्यो । इंग्ल्यान्डका बेन स्टोक्सले ६४ रन बनाए पनि टिमको हार टार्न सकेनन् । डेविड मलानले ५० रन थपे । मोइन अलीले ४२, क्रिस वोक्सले ३२, आदील राशिदले २०, डेविड विलीले ३२ र जोय रुटले १३ रन जोडे ।

अस्ट्रेलियाका एडम जाम्पाले तीन विकेट लिए । १० ओभर बलिङ गरेका जाम्पाले २१ रनमात्र खर्चिए । मिचेल स्टार्क, जस हेजलवुड र प्याट कुमिन्सले समान दुई विकेट लिए । मार्कुस स्टोइनिसले एक विकेट हात पारे । त्सअघि पहिले ब्याटिङमा आएको अस्ट्रेलियाबाट मार्नुस लाबुसचेनले ७१ रन बनाए । क्यामरुन ग्रीनले ४७, स्टिभ स्मिथले ४४, मार्कुस स्टोइनिसले २५ र एडम जाम्पाले २९ रन जोडे ।

यस्तै, डेविड वार्नरले १५ र ट्राभिस हेडले ११ रन जोड्दा कप्तान प्याट कुमिन्स र मिचेल स्टार्कले समान १० रन थपे । इंग्ल्यान्डका क्रिस वोक्सले चार विकेट लिए । मार्क वुड र आदील राशिदले समान दुई विकेट लिए । डेविड विली र लियम लिभिङस्टोनले एक–एक विकेट लिए ।जितसँगै सात खेलबाट १० अंक जोडेको अस्ट्रेलिया सेमिफाइनलको नजिक पुगेको छ । यता, प्रतियोगितामा लगातार पाँचौ हार बेहोरेको इंग्ल्यान्ड भने दुई खेल बाँकी रहँदै लिग चरणबाट बाहिरिने निश्चित बनेको छ ।

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

इंग्ल्यान्डले सात खेल खेल्दा दुई अंक जोडेको छ ।शनिबार नै भएको अर्को खेलमा साविक उपविजेता न्युजिल्यान्डविरुद्ध डकवर्थ लुइस पद्धति ९डीएलएस० अनुसार २१ रनको जित निकाल्दै पाकिस्तानले भने अन्तिम चारको सम्भावनालाई कायम राखेको छ ।

बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङमा आएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ४०१ रनको योगफल खडा गरेको थियो । तर, पाकिस्तानले २१।३ ओभरमा एक विकेट गुमाएर १६० रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो । खेल पुनः सुरु हुँदा पाकिस्तानले ४१ ओभरमा पाकिस्तानले ३४२ रनको लक्ष्य पाएको थियो ।

तर, २५।३ ओभरमा एक विकेट गुमाएर २०० रन बनाउँदा पुनः वर्षा भएपछि पाकिस्तान डिएलएसअनुसार २३ रनले विजयी भएको हो । जितसँगै आठ खेलबाट आठ अंक जोडेको पाकिस्तान तालिकाको पाँचौँ स्थानमा छ । समान खेलबाट समान अंक रहे पनि नेट रनरेटका आधारमा न्युजिल्यान्ड चौथो स्थानमा छ ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

Next Post

भूकम्पको त्रास, सडकमा बास

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन
खेल

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

१:१२ बिहान, जेष्ठ ३०, २०८३
Next Post
भूकम्पको त्रास, सडकमा बास

भूकम्पको त्रास, सडकमा बास

भेरी अस्पतालमा उपचाररत ३३ मध्ये ८ को अवस्था गम्भीर

भेरी अस्पतालमा उपचाररत ३३ मध्ये ८ को अवस्था गम्भीर

भुकम्पका घाइतेमध्ये ५ जनाको नेपालगञ्जमा सफल अप्रेशन, घाईते एक महिलाको पेटमै बच्चा खेर गयो

भुकम्पका घाइतेमध्ये ५ जनाको नेपालगञ्जमा सफल अप्रेशन, घाईते एक महिलाको पेटमै बच्चा खेर गयो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?