ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

भूकम्प प्रभावित क्षेत्रमा सङ्क्रामक रोग फैलिन सक्ने जोखिम

News Desk by News Desk
१०:१९ बिहान, कार्तिक २०, २०८०
जाजरकोट भूकम्प: भेरीमा २७ जनाको उपचार चल्दै, एकको मृत्यु
378
सेयर
369
VIEWS
ShareTweetSendShare

काठमाडौं कात्तिक २० गते ।
सरकारले भूकम्पमा घाइतेहरूको उपचार निःशुल्क गर्ने घोषणा गरेको छ । प्रभावित क्षेत्रमा ठूलो संख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु परिचालन भएका छन् । घाइतेको आकस्मिक उपचारमा सरकारी तथा अन्य संघसंस्थाका तर्फबाट मेडिकल टिम सक्रिय छ ।

आकस्मिक उपचारपछि सरकार भूकम्पजस्ता प्राकृतिक विपत्ति आउँदा सम्बन्धित निकायले ध्यान दिन नसक्दा सङ्क्रामक रोगका कारण प्रकोप फैलिन सक्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् । भूकम्प प्रभावित क्षेत्रका बासिन्दा घरबाहिर खाली स्थानमा सामूहिक रूपमा बस्न बाध्य छन् ।

आकस्मिक उपचार उद्धारपछि विगतका देशमा आएका प्राकृतिक प्रकोप आएको एक साता पछिबाट सङ्क्रामक रोगहरूले सताउने गरेको उदाहरण पाइन्छ । प्रभावित क्षेत्रमा खाना, पानी, किटजन्य रोग, हावाबाट सर्ने सङ्क्रमणजन्य रोगले सताउन सक्ने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनको भनाइ छ।

जाजरकोट, रुकुममा यसअघि देखिएका सङ्क्रामक रोगको प्रकोप, भूकम्पपछि आउने सक्ने स्वास्थ्यका जोखिमबारे अव पूर्व तयारीको आवश्यकता रहेको उहाँको भनाइ छ । भूकम्प प्रभावित क्षेत्रमा सङ्क्रामक सरुवा रोग फैलिने सम्भावना उच्च रहेकाले सरुवा रोगसम्बन्धी स्वास्थ्य संयन्त्र बनाइ काम गर्नु पर्नेमा उहाँको जोड छ । भूकम्प प्रभावित क्षेत्रमा आकस्मिक उपचार र गाँस, बास, कपासको तत्काल आवश्यक पर्छ । त्यस समयमा घरबाहिर धेरै मानिस सामूहिक बस्नुपर्ने बाध्यतामा पर्छन् ।

सम्बन्धित समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

सामूहिक रूपमा बस्दा शुद्ध पानी र खानेकुरामा शुद्धता भएन भने हैजा, झाडापखाला, फूड पोइजनिङ र किटजन्य रोगले समस्या उत्पन्न हुन सक्ने सरुवा रोग विषेशज्ञ डा पुनले सुनाउनुभयो । यस अवस्थामा सामूहिक रूपमा बाहिर बस्दा बाहिरै शौच गर्नुपर्ने बाध्यता हुन्छ । त्यस्तो अवस्थामा एकजना व्यक्तिलाई हैजा लागेको खण्डमा अन्यमा चाँडै फैलिने सम्भावना हुने उहाँले बताउनुभयो ।

नेपालमा २०७२ सालको भूकम्पपछि स्क्रबटाइफस देखिएको विभिन्न अध्ययनहरूले देखाएको छ । सामूहिक रूपमा खुल्ला स्थानमा बस्दा स्क्रबटाइफस रोगको सङ्क्रमणको जोखिम रहन्छ । बाहिर बस्दा माइट भन्ने किराले टोक्ने सम्भावना बढी हुने भएकाले मानिस बिरामी पर्न सक्ने डा पुनले बताउनुभयो । यस याममा मौसमी फ्लूको सङ्क्रमण देखिएको छ । अर्थात् रुघाखोकी लक्षण भएका बिरामी धमाधम पुष्टि भइरहेका छन् । फ्लू भाइरलले विगतमा जाजरकोटमा प्रकोपको रूप लिएको थियो ।

भूकम्प प्रभावित क्षेत्रमा मास्कबिना आतव जावत गर्नेको सङ्ख्या ठूलो भएकाले हावाबाट फ्लू फैलिने सम्भावना रहेको डा पुनको जिकिर छ । मौसमी फ्लू मुखको छिटा, सिँगान, कफ र सरसफाईको अभावमा सङ्क्रमण हुने सम्भावना हुन्छ । यस विषम परिस्थितिमा आकस्मिक उपचार, गाँस, बास र कपासलाई जसरी महत्वका साथ लिएका छौँ, सोहीअनुसार स्वास्थ्य तथा सरसफाइलाई पनि प्राथमिकतामा पार्नुको विकल्प नभएको डा पुनको सुझाव छ ।

ADVERTISEMENT

भूकम्पको सुरुवाती समयमा आकस्मिक उपचार भएपनि भूकम्पपछि फैलिन सक्ने रोगको प्रकोपलाई ध्यान राख्न उहाँको जोड छ । कसैमा पखाला, ज्वरो लगायतका समस्या देखिएमा आइसोलेट गरी उपचारको व्यवस्था गरेर प्रभावित क्षेत्रमा तत्काल फैलिन नदिने संयन्त्र बनाइ अघि बढेमा सङ्क्रामक रोग फैलिनबाट जोगिन सकिने उहाँको भनाइ छ । जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोटसहित छिमेकी जिल्ला रुकुममा गरी १५७ जनाको मृत्यु भएको छ भने २५० बढी मानिसहरु घाइते भएका छन् ।

Share157Tweet92SendShare
Previous Post

चिसोबाट बच्न सतर्क रहन आग्रह

Next Post

जसपाको मधेस प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण शिबिर आजदेखि

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
मुख्य समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

७:१० बिहान, भदौ १९, २०८३
सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग
मुख्य समाचार

सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग

१२:२८ बिहान, भदौ १९, २०८३
बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा

७:४८ बिहान, भदौ १८, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
मुख्य समाचार

कोहलपुरका १३ निष्क्रिय सहकारीको दर्ता खारेजी प्रक्रिया अघि बढाइयो

२:२३ बिहान, भदौ १८, २०८३
बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप
अपराध

बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप

१:५२ बिहान, भदौ १८, २०८३
Next Post
जसपाको मधेस प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण शिबिर आजदेखि

जसपाको मधेस प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण शिबिर आजदेखि

जाजरकोटका भुकम्प प्रभावितलाई एमाले बाँकेले पठायो राहत

जाजरकोटका भुकम्प प्रभावितलाई एमाले बाँकेले पठायो राहत

राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश सह–सचिवमा बाँकेका भूपाल शर्मा निर्वाचित

राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश सह–सचिवमा बाँकेका भूपाल शर्मा निर्वाचित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?