ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

भूकम्पपीडितका लागि नेपालगन्जमा २५७ पिन्ट रगत सङ्कलन

News Desk by News Desk
१०:२० बिहान, कार्तिक २२, २०८०
भूकम्पपीडितका लागि नेपालगन्जमा २५७ पिन्ट रगत सङ्कलन
388
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २२ गते ।
गत शुक्रबार राति आएको भूकम्पमा परेर घाइतेहरूको उपचारका लागि नेपालगन्जमा २५७ पिन्ट रगत सङ्कलन भएको छ । गम्भीर घाइते भएकालाई कुनै पनि बेला रगत आवश्यक पर्ने हुँदा रगत सङ्कलन गरेर राखिएको नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले जनाएको छ ।

चाडपर्वको समयका कारण नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रमा रगतको अभाव रहेकाले भूकम्प आएलगत्तै सर्वसाधारणसँग रक्तदानको अनुरोध गरेर खुला रक्तदान कार्यक्रम गरिएको नेपाल रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवर्धन सिंहले बताउनुभयो ।

उहाँले नेपालगन्ज मात्र नभई अन्य अस्पतालमा समेत रगतको अभाव हुन नदिन यो रगत सङ्कलन गरिएको जनाउँदै आवश्यक परे तत्काल पठाउन सकिने बताउनुभयो । प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगन्जले रक्तदान गर्न आह्वान गरेलगत्तै बाँके र बर्दियाबाट ठुलो सङ्ख्यामा रक्तदानका लागि युवाहरू रक्तसञ्चार केन्द्र पुगेका थिए । यसैबिच नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले भूकम्प प्रभावितलाई स्वास्थ्य र नगद सहयोग गरेको छ ।

शाखाले प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटी जाजरकोट र रुकुमपश्चिम जिल्ला शाखामार्फत क्रमशः ५०–५० हजार नगद सहयोग गर्ने निर्णय गरेको छ । साथै विभिन्न उपशाखालाई पनि सहयोगका लागि आह्वान गरिएको छ ।

सम्बन्धित समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

यसैगरी प्रारम्भिक द्रुत लेखाजोखा गर्न आपत्कालीन प्रतिकार्यका लागि एक जना तालिम प्राप्त दक्ष व्यक्तिलाई परिचालन गरिएको शाखाले जनाएको छ । बाँके शाखाको समन्वयमा केन्द्रीय कार्यालयमार्फत जाजरकोट र रुकुमपश्चिमका प्रभावितका लागि ६०० थान कम्बल, त्रिपाल र पीफर्म पठाइएको छ ।

ADVERTISEMENT
Share162Tweet94SendShare
Previous Post

नाकामा सशस्त्रको दादागिरी कायमै : तस्करलाई मस्ती, नागरिकलाई सास्ती

Next Post

लुम्बिनी विकास कोषले भूकम्प प्रभावितलाई २५ लाख दिने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
मुख्य समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

७:१० बिहान, भदौ १९, २०८३
सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग
मुख्य समाचार

सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग

१२:२८ बिहान, भदौ १९, २०८३
बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा

७:४८ बिहान, भदौ १८, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
मुख्य समाचार

कोहलपुरका १३ निष्क्रिय सहकारीको दर्ता खारेजी प्रक्रिया अघि बढाइयो

२:२३ बिहान, भदौ १८, २०८३
बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप
अपराध

बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप

१:५२ बिहान, भदौ १८, २०८३
Next Post
लुम्बिनी विकास कोषले भूकम्प प्रभावितलाई २५ लाख दिने

लुम्बिनी विकास कोषले भूकम्प प्रभावितलाई २५ लाख दिने

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित

घुमुवा हटाउने एसपीको निर्णयले सशस्त्र प्रहरी र तस्करलाई फाइदा

घुमुवा हटाउने एसपीको निर्णयले सशस्त्र प्रहरी र तस्करलाई फाइदा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?