ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

राप्तीसोनारीको समग्र विकास निर्माणमा साथ सहयोग गर्दै मन्त्री ज्वाला

News Desk by News Desk
१०:१० बिहान, मंसिर १०, २०८०
राप्तीसोनारीको समग्र विकास निर्माणमा साथ सहयोग गर्दै मन्त्री ज्वाला
390
सेयर
389
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १० गते ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राप्तीसोनारी गाउँपालिकाको समस्या समाधानका लागि आफ्नोतहमा पहल गरिने बताउनुभएको छ ।

राप्तीसोनारी गाउँपालिकाको माछेवास धामपुर जोड्ने ५५४.४५ मिटर लामो राप्तीनदी पुलको शनिवार उद्घाटन गर्दै मन्त्री ज्वालाले देशको सबैभन्दा धेरै जनसंख्या र ठूलो भुगोल भएको गाउँपालिका भएपनि विकासको मूलप्रवाहमा राप्तीसोनारी पिछडिएको भन्दै आफ्नो तहबाट यसको उत्थानका लागि पहल गरिने विश्वास दिलाउनुभयो ।

मन्त्री ज्वालालाई स्थानीय जनप्रतिनिधि, प्रदेश र संघीय जनप्रतिनिधिहरुले यहाँको समस्याबारे ध्यानाकर्षण गराउनु भएको छ उहाँले भन्नुभयो–‘मेरो तहबाट समस्या समाधानका लागि गर्नुपर्ने सहयोग सबै हुन्छ ।’ उहाँले राप्तीसोनारी गाउँपालिकालाई राप्तीनदीले क्षती पुर्याएपनि स्रोतको हिसावले निकै धनी रहेको औल्याउनुभयो ।

सम्भावना भएर पनि विकास निर्माणका सवालमा पालिकामा थुप्रै कामहरु गर्न बाँकी रहेको पनि उहाँले बताउनुभयो । ‘यहाँ ठूलो वनजंगल छ । अन्य प्राकृतिक स्रोतको प्रचुर सम्भावना छ । यसको सदुपयोग गरेर पालिकालाई सम्बृद्ध बनाउन सकिन्छ’ उहाँले भन्नुभयो ।
राप्तीसोनारी गाउँपालिकामा सल्यान र दंगालीहरुको समेत बसोबास रहेकोले आफ्नो स्वभाविक भावना जोडिएको उहाँले बताउनुभयो ।
यस्तै बाँके क्षेत्र नं.१ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य सूर्य ढकालले राप्तीसोनारीको विकास र सम्बृद्धिसङ्गै राप्ती नदीको कटान, सडक निर्माण लगायतका सवालमा मन्त्रीको ध्यानाकर्षण समेत गराउनु भएको छ। उहाँले अहिलेको परिस्थिति विकास निर्माणका लागि अनुकूल रहेको पनि उल्लेख गर्नुभयो ।

सम्बन्धित समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

यस्तै लुम्विनी प्रदेश सभा सदस्य कृष्णा केसी नमूनाले पनि विकास निर्माणमा सहयोग गर्न मन्त्री ज्वालाको ध्यानाकर्षण गराउदै हुलाकी मार्ग अन्तर्गत अगैयादेखि कुसुम सडक खण्डको निर्माणमा तीब्रता दिन उहाँले आग्रह गर्नुभयो।
बाँके राष्ट्रिय निकुञ्जका कारण वन्यजन्तुको जोखिम बढेकाले पूर्वपश्चिम राजमार्गको विकल्पमा बैकल्पिक राजमार्ग निर्माणलाई तीब्रता दिन र राप्तीनदीको सिधनिया घाटमा पुल निर्माणलाई गतिदिन आग्रह समेत गर्नुभएको छ।

तत्कालीन पूर्वाधारमन्त्री मोहम्मद इस्त्यिाक राईले उक्त पुलको शिलान्यास गर्नुभएको थियो । तर अहिले उक्त पुलको निर्माण कार्य अगाडि बढ्न सकेको छैन । त्यहाँको अवस्था र आवश्यकताका आधारमा पुल निर्माण गरिनुपर्ने उहाँको भनाइ छ । ’अहिले त्यहाँ ७ सय मिटरको पुल निर्माणको लागि डिजाइन भएको छ । तर त्यहाँ ११ सय मिटर लम्वाई भएको पुलको आवश्यकता छ उहाँले भन्नुभयो–’यसतर्फ मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु।

यस्तै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले भुगोल र जनसंख्याको हिसावले सबैभन्दा ठूलो गाउँपालिका भएपनि संघीय सरकारले राप्तीसोनारीलाई प्रभावकारी सहयोग नरहेको हुदा विकास निर्माणका दृष्टिकोणले पालिका पिछडिएको भन्दै पुलपुलेसा र सडक निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो।

ADVERTISEMENT

यदी मुगुवा खोलाको पुल मात्र बन्न सक्यो भने पश्चिमका वडा नं. ८ र ९ लाई जोड्न सकिन्छ । कचनापुर कम्दी सडकलाई निर्माण गर्न सकियो भने नेपालगन्जसँगको दूरी घट्छ । यसतर्फ केन्द्र सरकारले सहयोग गरोस् भन्ने चाहाना आफ्नो रहेको अध्यक्ष पौडेलको भनाई रहेको छ।’ उहाँले मुगुवा खोलामा पुल नबन्दा बर्खायाममा विद्यार्थी बालबालिकाले ठूलो सास्ती खेप्नु परेको उल्लेख गर्नुभयो । यस्तै स्थानीय उत्पादनलाई समेत बजारीकरण गर्न समस्या परेको उहाँको भनाइ छ । उहाँ ले यातायातसँगको सहज पहुँचका हुलाकी सडक निर्माणलाई गति दिन पनि आग्रह गर्नुभयो।

Share157Tweet97SendShare
Previous Post

सम्पर्कमा नआएका २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन आग्रह

Next Post

डेरी उद्योगहरुमा अनुगमन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता
मुख्य समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

७:३१ बिहान, कार्तिक १, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो
मुख्य समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

७:०६ बिहान, अशोज ३०, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै
मुख्य समाचार

जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै

१:१४ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
Next Post
डेरी उद्योगहरुमा अनुगमन

डेरी उद्योगहरुमा अनुगमन

कारले ठक्कर दिँदा एकको मृत्यु

ट्याङ्करको ठक्करबाट १७ वर्षीया पाठकको मृत्यु

लागूऔषध चरेससहित कोहलपुरबाट एकजना पक्राउ

लागूऔषध चरेससहित कोहलपुरबाट एकजना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:19 am5:47 pm +0545
Feels like: 28°C
Wind: 10km/h W
Humidity: 74%
Pressure: 1011.85mbar
UV index: 0
SunMonTue
31°C / 18°C
30°C / 17°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?