ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

डेरी उद्योगहरुमा अनुगमन

News Desk by News Desk
५:४६ मध्यान्ह, मंसिर १०, २०८०
डेरी उद्योगहरुमा अनुगमन
420
सेयर
410
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १० गते ।
नेपालगन्जमा अखाद्य बस्तुमाथि निगरानी बढाइएको छ । लेवलिङ नगरिएका र म्याद गुज्रेका अखाद्य बस्तुको विक्री वितरण भइरहेको गुनासो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले निगरानी बढाएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख एवम् अनुगमन समिति संयोजक कमरुद्दिन राईको नेतृत्वमा आज बजार अनुगमन गरिएको छ । नगरका विभिन्न ५ वटा डेरी उद्योगरपसलहरुमा अनुगमन गरिएको अनुगमन शाखा प्रमुख प्रविन रानाले बताउनुभयो । अनुगमनका क्रममा लेवलिङ नगरिएका दुध र दुग्धजन्य पदार्थ भेटिएका छन् । यस्तै उद्योगरपसलहरुमा सरसफाईको अवस्था कमजोर देखिनुका साथै आवश्यक कागजपत्र देखिने गरी नराखेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख एवम् प्रतिनिधि र पत्रकारसहितको अनुगमन टोलीले अखाद्य बस्तु नष्ट गरेको छ । खजुरा रोडस्थित जनता दुग्ध डेरी उद्योगमा लेवल विनाको आधारआधा लिटरको ६ पोका दही नष्ट गरिएको रानाले जानकारी दिनुभयो । यस्तै गणेशपुरस्थित अम्बे डेरी उद्योगमा लेवलिङ नगरिएका चार पोका डुनट नष्ट गरिएको छ । डिएसपी रोडस्थित कान्हा डेरी उद्योगमा थुप्रै अखाद्य पेय पदार्थ नष्ट गरिएको छ । म्याद गुज्रिएका कोकाकोला, फ्याण्टा, ४ प्याकेट ब्रेड लगायत बस्तु अनुगमन टोलीले नष्ट गरेको छ ।

यस्तै गुणस्तर विश्लेषणका लागि जनता डुग्ध डेरीबाट पनिर, अम्बेबाट घ्यु र रियासत डेरी पसल डिएसपी रोडबाट दुधको नमुना ल्याइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत एकराज बुढाथोकीले बताउनुभयो । खजुरा रोडस्थित खनाल डेरीमा पनि केही दुग्धजन्य बस्तु लेवलिङ नगरेको पाइएको छ । अनुगमनका क्रममा उद्योगरपसल संचालकहरुलाई सचेत बनाइएको छ ।

सम्बन्धित समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

बाँकेबाट प्रदेश सुशासन केन्द्र सार्न नदिने निर्णय, आन्दोलनको चेतावनी

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

उपप्रमुख राईले उपभोक्ताको असल स्वास्थ्यका लागि खाद्य बस्तुहरुको निरन्तर अनुगमन गरिरहेको बताउनुभयो । राईले पछिल्लो समय डेरी पसलहरुको गुनासो बढेपछि निगरानी बढाइएको जानकारी दिनुभयो । अनुगमन टोलीमा उपप्रमुख राई, कार्यपालिका सदस्य वसन्त कनौजिया, नेपालगन्ज उपमहानगरपालिकाका अनुगमन शाखा प्रमुख राना, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका निमित्त प्रमुख अमित भूषण सुमन, खाद्य अनुसन्धान अधिकृत बुढाथोकी, जिल्ला प्रशासन कार्यालयका बेदेश्वर गौतम लगायत सहभागी हुनुहुन्थ्यो ।

ADVERTISEMENT
Share174Tweet103SendShare
Previous Post

राप्तीसोनारीको समग्र विकास निर्माणमा साथ सहयोग गर्दै मन्त्री ज्वाला

Next Post

ट्याङ्करको ठक्करबाट १७ वर्षीया पाठकको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना
मुख्य समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

११:०३ बिहान, बैशाख २९, २०८३
बाँकेबाट प्रदेश सुशासन केन्द्र सार्न नदिने निर्णय, आन्दोलनको चेतावनी
मुख्य समाचार

बाँकेबाट प्रदेश सुशासन केन्द्र सार्न नदिने निर्णय, आन्दोलनको चेतावनी

७:०२ बिहान, बैशाख २९, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो
मुख्य समाचार

मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो

२:१५ बिहान, बैशाख २४, २०८३
‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी
मुख्य समाचार

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

१२:५५ बिहान, बैशाख २४, २०८३
अपराध

कर्तव्य ज्यान मुद्दामा ६ जना पक्राउ, अनुसन्धानमा बाँके प्रहरी सक्रिय

६:५६ बिहान, बैशाख २३, २०८३
राप्ती नदीमा पुल नहुँदा स्थानीय डुङ्गामै निर्भर, जोखिमपूर्ण यात्रा जारी
मुख्य समाचार

राप्ती नदीमा पुल नहुँदा स्थानीय डुङ्गामै निर्भर, जोखिमपूर्ण यात्रा जारी

५:०८ बिहान, बैशाख २३, २०८३
Next Post
कारले ठक्कर दिँदा एकको मृत्यु

ट्याङ्करको ठक्करबाट १७ वर्षीया पाठकको मृत्यु

लागूऔषध चरेससहित कोहलपुरबाट एकजना पक्राउ

लागूऔषध चरेससहित कोहलपुरबाट एकजना पक्राउ

काँग्रेस कोहलपुर नगरको रिक्त उपसभापति पदमा आज मतदान

काँग्रेस कोहलपुर नगरको रिक्त उपसभापति पदमा आज मतदान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?