ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

अवैध तस्करी नियन्त्रण र शान्ति, सुरक्षामा अग्रसरता देखाउँदै बाँके प्रहरी, क्यासिनोमा नेपाली रोक्न छड्के

News Desk by News Desk
४:०९ मध्यान्ह, मंसिर २६, २०८०
अवैध तस्करी नियन्त्रण र शान्ति, सुरक्षामा अग्रसरता देखाउँदै बाँके प्रहरी, क्यासिनोमा नेपाली रोक्न छड्के
1.3k
सेयर
1.3k
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २६ गते ।
नेपालगन्जका क्यासिनोमा प्रहरीले छड्के चेकजाँच गरेको छ । नेपालगन्जका क्यासिनोमा नेपालीहरु प्रवेश गरि क्यासिनो खेल्ने गरेको सूचना पाएपछि वडा प्रहरी कार्यालयको टोलीले यहाँ संचालित सातवटा क्यासिनोमा छड्के चेकजाँच गरेको हो ।

नेपालीहरु प्रवेश गरि क्यासिनो खेल्ने गरेको सूचना पाएर गरिएको छड्के चेकजाँचका क्रममा नेपाली फेला नपरेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले बताए । भारतीयलाई मात्र प्रवेश गर्न पाइने नियम छ । नेपालीहरु पनि क्यासिनो खेल्न गएको सूचनाको आधारमा छड्के चेकजाँच पर्यौँ, तर नेपाली फेला परेनन्,’ उनले भने ।

बाँकेका प्रहरी प्रमुख सुभाष चन्द बोहराको निर्देशनमा क्यासिनोको छड्के चेकजाँच गरिएको उनले बताए । ‘वडा प्रहरी कार्यालयले समय समयमा निगरानी गरिरहेकै हुन्छ । छड्के चेकजाँच गर्न एसपी सापको पनि निर्देशन भयो,’ उनले भने, ‘क्यासिनोमा प्रवेश गर्ने सबै भारतीयमात्र थिए ।’

नेपालगन्जमा सातवटा क्यासिनो संचालनमा छन् । नेपालगन्जमा क्यासिनो खेल्न भारतीयहरु आउने गरेका छन् । ती क्यासिनोमा भारी रकमको जुवा हुने गरेको छ । पछिल्लो समय नेपालगन्जमा क्यासिनो फस्टाउँदै गएका छन् । ‘अवैध घुसपैठ रोक्न छड्के चेकजाँचलाई निरन्रता दिइने छ,’ वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक विसीले भने ।

सम्बन्धित समाचार

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

बाँकेको प्रहरी प्रमुखको रुपमा एसपी बोहरा आएपछि उनले अवैध चोरी पैठारी नियन्त्रणमा सक्रियता देखाएका छन् । उनी आएपछि दिनदिनै चोरीका सामान बरामद हुनुका साथै अदालतले सजाय तोकेपछि फरार ब्यक्तिलाई पक्राउ गरि अदालतमा बुझाउने क्रम बढेको छ । ‘एसपी बोहरा आएदेखि जिल्लामा शान्ति, सुरक्षाको अवस्था मजबुत भएको छ । उहाँको सक्रियताले केहि राहत मिलेको छ,’ नेपालगन्ज ५ का दिनेश यादवले भने ।

ADVERTISEMENT
Share535Tweet331SendShare
Previous Post

पूर्वाधार निर्माणमा तीब्रता

Next Post

पुरुष पनि घरेलु हिंसाको सिकार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै
मुख्य समाचार

डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै

३:३८ बिहान, चैत्र २५, २०८२
बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
मुख्य समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

९:३२ बिहान, चैत्र २४, २०८२
एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन
मुख्य समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

६:५१ बिहान, चैत्र २४, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
७८३ किलो गाँजासहित दुईजना पक्राउ
अपराध

१ किलोभन्दा बढी लागूऔषधसहित दुई जना पक्राउ

५:०३ बिहान, चैत्र २४, २०८२
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी

१:४९ बिहान, चैत्र २४, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
Next Post
पुरुष पनि घरेलु हिंसाको सिकार

पुरुष पनि घरेलु हिंसाको सिकार

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत

बन्दसूचीमा रहेका उम्मेदवारको नाम हटाउन थालियो

आजदेखि सुर्तीजन्य पदार्थ बेच्न नपाइने, धूमपान पनि निषेध

आजदेखि सुर्तीजन्य पदार्थ बेच्न नपाइने, धूमपान पनि निषेध

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?