ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

सर्वसाधारणलाई सास्ती, ठूलालाई मस्ती : सशस्त्रको सेटिङमा भित्र्याइएका सवा दुई लाख पर्ने अटोको पार्टपूर्जा बरामद

News Desk by News Desk
१०:३७ मध्यान्ह, मंसिर २८, २०८०
सर्वसाधारणलाई सास्ती, ठूलालाई मस्ती : सशस्त्रको सेटिङमा भित्र्याइएका सवा दुई लाख पर्ने अटोको पार्टपूर्जा बरामद
555
सेयर
506
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २८ गते ।
बाँके प्रहरीले दुई लाख १९ हजार रुपैयाँको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका १८ भाटभटेनी नजिकबाट बेवारिसे अबस्थामा रहेको अवैध सामान बरामद गरेको हो ।

भारतबाट भन्सार छलेर ल्याएको बिभिन्न कम्पनीका दुई लाख १९ हजार रुपैयाँ बराबरको सामान फेला पारी बरामद गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । बरामद भएको उक्त सामान आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको बताए ।

बाँके प्रहरीले भारतबाट अवैध रुपमा भित्रिएका सामान धमाधम बरामद गर्न थालेपछि अवैध सामान ओसार पसार नियन्त्रणका लागि नाकामा खटिएको सशस्त्र प्रहरीको कामकाज प्रति आशंका उब्जिएको छ । नेपाल–भारत सीमाको हरेक पाँच सय मिटरको दूरीमा सशस्त्र प्रहरीले ड्यूटी दिए पनि अवैध सामान भित्रिनु सशस्त्र प्रहरीको तस्करसँग मिलोमतो छ भन्ने प्रष्ट हुन्छ,’ नेपालगन्जका एक ब्यापारीले भने ।

सशस्त्र प्रहरीको घुमुवा असई सोमराज शर्माको नेतृत्वमा खटिएको घुमुवा टोलीले तस्करसँग पैँसा खाएर सामान भित्र्याउन सहयोग गरिरहेको खुलासा भएको छ । उनले ड्यूटीमा रहेका सशस्त्र प्रहरीलाई तस्करको नाम र ल्याउने सामानको सूचना दिने गरेका छन् । ‘तस्करले ड्यूटीमा रहेका सशस्त्र प्रहरीलाई तस्करले सोमराज शर्माको नाम भन्ने वित्तिकै छाड्ने गरेको एक प्रत्यक्षदर्शीले बताए । ‘सोमराज र एसपीको मिलोमतोमा तस्करले सामान ल्याउने भएकोले उनको नाम लिने वित्तिकै ड्यूटीमा रहेका सशस्त्रले सामान छाडि दिन्छन्,’ एक प्रत्यक्षदर्शीले भने ।

सम्बन्धित समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

१ किलोभन्दा बढी लागूऔषधसहित दुई जना पक्राउ

शर्मासँग सेटिङ मिलाएका तस्करको सामान निर्वाध रुपमा आए पनि घर खर्चका लागि सर्वसाधारणले ल्याउने सामानमा भने सशस्त्र प्रहरीले कडाई गर्दै आएको छ । एक प्रत्यक्षदर्शीले भने, ‘सशस्त्र प्रहरीले सानालाई सास्ती, ठूलालाई मस्ती उखान जस्तै ब्यवहार गर्दै आएको छ । नियम लगाउने हो भने सवैलाई समान गर्नु पर्यो,’ रुपइडिहाबाट आउँदै गरेका एक सर्वसाधारणले भने ।

ADVERTISEMENT
Share251Tweet127SendShare
Previous Post

हाईमास्ट लाइटको तीन करोड ३३ लाख वक्यौता

Next Post

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन
मुख्य समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

६:५१ बिहान, चैत्र २४, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
७८३ किलो गाँजासहित दुईजना पक्राउ
अपराध

१ किलोभन्दा बढी लागूऔषधसहित दुई जना पक्राउ

५:०३ बिहान, चैत्र २४, २०८२
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी

१:४९ बिहान, चैत्र २४, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
Next Post
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

मोटरसाइकल एकआपसमा जुध्दा एकको मृत्यु दुई घाइते

धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?