ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

हाईमास्ट लाइटको तीन करोड ३३ लाख वक्यौता

News Desk by News Desk
६:०५ मध्यान्ह, मंसिर २८, २०८०
हाईमास्ट लाइटको तीन करोड ३३ लाख वक्यौता
842
सेयर
804
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २८ गते ।
नेपालगन्ज उपमहानगरपालिकामा जडान भएका हाईमास्ट लाइटले विद्युत महशुल आकासिएको छ । हाईमास्ट लाइटको महशुल आकासिए पछि उपमहानगरको वक्यौता बढेको छ ।

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका अनुसार हाईमास्ट लाइटको विद्युत शुल्क वापत उपमहानगरले तीन करोड ३३ लाख ३३ हजार ५४ रुपैयाँ तिर्नुपर्ने भएको छ । हाईमास्ट लाइटको सवैभन्दा धेरै महशुल राँझामा जडान भएको हाईमास्ट लाइटको छ । उपमहानगरपालिकाले उक्त हाईमास्ट लाइटको १२ लाख तीन सय ७५ रुपैयाँ तिर्नुपर्ने छ ।

त्यसैगरी, बसपार्क, त्रिभुवन चोक र स्पोर्ट एकेडेमीको समान ११ लाख ८८ हजार तथा वागेश्वरी मन्दिर, बाबुगाउँ, पुष्पलाल चोक, भाटभटेनी चोक, चौलिका त्रिवेणीमोड, सोल्टीमोड, भेरी अस्पताल अगाडी, कव्रस्तान, पिप्रह्वा, शमसानघाट, भन्सार, सेतु विक चोक, पुरैना, त्रिभुवन चोक, वाटरपार्क, दाउत इस्लामिक, धम्बोझी, विपी चोक, सिटी हल, लालापुर्वा, पुरैनी, जयसपुर कव्रस्तान, जमुनाह, ट्राफिक चोक, गणेशमान चोक, वन कार्यालय, आदर्शनगर, पासाङ ल्यामु मार्ग, बसन्ता चोक, फुटाहा, गायत्री मन्दिर, कान्ति ताल र मनिकापुरको समान सात लाख ९२ हजार रुपैयाँ वक्यौता छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार, तेजनगर चोक र विशाल नगर चोकको समान पाँच लाख ५४ हजार तथा विर्ता कर्वला नजिक चोकको दुई लाख ९७ हजार र कारकाँदोको दुई लाख ५४ हजार ८९७ रुपैयाँ विद्युत वक्यौता छ । ‘यो रकम हाईमास्ट लाइटको विद्युत महशुल हो,’ वितरण केन्द्र प्रमुख जगन्नाथ लामिछानेले भने ।

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

ADVERTISEMENT
Share360Tweet201SendShare
Previous Post

रास्वपाको महाधिवेशन प्रक्रिया सुरु हुँदै

Next Post

सर्वसाधारणलाई सास्ती, ठूलालाई मस्ती : सशस्त्रको सेटिङमा भित्र्याइएका सवा दुई लाख पर्ने अटोको पार्टपूर्जा बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
Next Post
सर्वसाधारणलाई सास्ती, ठूलालाई मस्ती : सशस्त्रको सेटिङमा भित्र्याइएका सवा दुई लाख पर्ने अटोको पार्टपूर्जा बरामद

सर्वसाधारणलाई सास्ती, ठूलालाई मस्ती : सशस्त्रको सेटिङमा भित्र्याइएका सवा दुई लाख पर्ने अटोको पार्टपूर्जा बरामद

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

मोटरसाइकल एकआपसमा जुध्दा एकको मृत्यु दुई घाइते

धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Clear
6:12 am6:01 pm +0545
Feels like: 33°C
Wind: 5km/h NW
Humidity: 77%
Pressure: 1009.48mbar
UV index: 0
MonTueWed
30°C / 23°C
30°C / 23°C
30°C / 22°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?