ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

योजना अनूगमनमा प्रदेशसभा सदस्य खत्री

News Desk by News Desk
९:५३ मध्यान्ह, पुस २४, २०८०
योजना अनूगमनमा प्रदेशसभा सदस्य खत्री
375
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

बाँके पुस २४ गते ।
लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले प्रदेश सरकारका विभिन्न कार्यालय मार्फत सुरु भएका योजनाको अनूगमन अघि बढाउनुभएको छ । ठेक्का सम्झौता अनुसार समयभित्रै गुणस्तरयुक्त काम होस भनेर अनूगमन सुरु गरेको बाँके क्षेत्र नम्बर ३(१)का प्रदेशसभा सदस्य खत्रीले बताउनुभयो ।

कामको अनूगमनसँगै खत्रीले सम्वद्ध सरकारी कार्यालयका प्रमुख र कर्मचारी तथा स्थानीयसँग समेत समन्वय गर्दै आउनुभएको छ । खत्रीले आदर्श मावि खजुरामा निर्माणाधिन दुई कोठे भवन र पर्खालको निर्माण अवस्था बारे जानकारी लिनुभयो । सो अवसरमा विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटा र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुर्यबहादुर रानाभाटले सम्झौताको समय भन्दा पहिले नै काम सम्पन्न हुने बताउँदै अपुरो पर्खालको कामलाई पूर्णता दिन थप बजेट आवश्यक पर्ने बताउनुभयो । प्रदेश सरकारले प्रदेशसभा सदस्यलाई योजना छनौंटको जिम्मेवारी दिए अनुसार खत्रीको छनौंटमा यो योजना परेको हो ।

यसैगरी खत्रीले बैजनाथ गाउँपालिका ७ परशरामपुरमा निर्माणाधिन पक्कि नालीको स्थलगत अनूगमन गरि जानकारी लनुभयो । यसैगरी खत्रीले ई गाउँ–पेडारी सडकको निर्माण अवस्था बारे जानकारी लिई स्थानीय बासिन्दासँग छलफल गर्नुभयो । यो सडकलाई प्राथमिकता दिएर छिटो पूर्व–पश्चिम राजमार्गमा पु¥याउने योजना रहेको भन्दै खत्रीले प्रदेश सरकारका चालु बर्षका अधिकाँश योजना कार्यान्वयन भईसकेको बताउनुभयो ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

निर्यात सहजीकरण नभएसम्म व्यापार घाटा रोक्न सकिन्न : चेम्बर अध्यक्ष मल्ल

Next Post

तराईमा हुस्सु, बाँकी भू–भागमा यस्तो हुनेछ मौसम

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post
तराईमा हुस्सु, बाँकी भू–भागमा यस्तो हुनेछ मौसम

तराईमा हुस्सु, बाँकी भू–भागमा यस्तो हुनेछ मौसम

राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

राप्तीसोनारीका सिकलसेल बिरामीको आज वीमा गरिँदै

बैजनाथमा कटान नियन्त्रण गर्न पालिकाले लियो अग्रसरता

बैजनाथमा कटान नियन्त्रण गर्न पालिकाले लियो अग्रसरता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?