ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बैजनाथमा कटान नियन्त्रण गर्न पालिकाले लियो अग्रसरता

News Desk by News Desk
११:१६ बिहान, पुस २५, २०८०
बैजनाथमा कटान नियन्त्रण गर्न पालिकाले लियो अग्रसरता
400
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके पुस २५ गते ।
मानखोला र करेली खोलाले हरेक वर्ष कटान गर्न थालेपछि त्यसको नियन्त्रणबारे पालिकाले अग्रसरता लिएको छ । चुनावी नारामा समेत मानखोला र करेली खोलाले पुर्याउने क्षती न्यूनीकरणको वाचा गरेका पालिका अध्यक्ष प्रकाश बहादुर शाहीले ती खोलाबाट हुने कटान नियन्त्रणको प्रयास सुरु गरेका छन् ।

बैजनाथ गाउँपालिका क्षेत्रमा स्थानीय खोलाले गरेको कटान नियन्त्रणको प्रयास थालिएपछि प्रभावित क्षेत्रका स्थानीयबासीमा आशा जागेको बताएका छन् । पक्की तटबन्ध निर्माण भएपछि कटान नियन्त्रणमा आउने स्थानीय बासिन्दाको अपेक्षा छ । बैजनाथस्थित मानखोला र करेली खोलाले हरेक वर्ष कटान गर्दै आएको छ ।

कटान नियन्त्रण गर्नका लागि बैजनाथ गाउँपालिकाले आवश्यक पहल सुरु गरेपछि आशाको संकेत मिलेको स्थानीय बताउँछन् । बैजनाथ गाउँपालिका अन्तर्गतका खोलामा तटबन्ध निर्माण गर्नका लागि चालु आर्थिक वर्षमा ३ करोड २५ लाख रुपैयाँ बजेट परेको छ । उक्त बजेटबाट तटबन्ध निर्माण गर्नुअघि कटान क्षेत्रको स्थलगत निरीक्षण गरिएको छ ।

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, वडा नम्बर १ का वडाअध्यक्ष रुपबहादुर मल्ल, वडा नम्बर २ का वडाअध्यक्ष राजु रुचाल सहित लुम्बिनी प्रदेश सरकार अन्तर्गतको सिचाइँ डिभिजन कार्यालय बाँकेका कर्मचारी लगायतले निरीक्षण गरेका हुन् ।

सम्बन्धित समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

ADVERTISEMENT
Share172Tweet95SendShare
Previous Post

राप्तीसोनारीका सिकलसेल बिरामीको आज वीमा गरिँदै

Next Post

१४ बालबन्दी अझै सम्पर्कमा आएनन्

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
Next Post
बाँके नौबस्ता बालसुधारगृहमा उत्पन्न तनाव मथ्थर

१४ बालबन्दी अझै सम्पर्कमा आएनन्

अवैध रिक्सामाथि उपमहानगरको डोजर : मेयर विष्ट र सिडिओको चर्को आलोचना

अवैध रिक्सामाथि उपमहानगरको डोजर : मेयर विष्ट र सिडिओको चर्को आलोचना

एक्जाभेटर लगाएर ई–रिक्सा नष्ट प्रकरण : मेयर विष्टले मागे माफी

एक्जाभेटर लगाएर ई–रिक्सा नष्ट प्रकरण : मेयर विष्टले मागे माफी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?