ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

सुपर सिक्समा पुग्न जित्नैपर्ने दबाबमा नेपाल

News Desk by News Desk
१०:१९ बिहान, माघ १२, २०८०
सुपर सिक्समा पुग्न जित्नैपर्ने दबाबमा नेपाल
369
सेयर
368
VIEWS
ShareTweetSendShare

काठमाडौं माघ १२ गते ।
आईसीसी यू–१९ एसिया कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल आज जितको दबाबसहित अफगानिस्तानविरुद्ध खेल्दै छ । यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नैपर्नै दबाब छ ।

नेपालले यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनको र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो ।आजको खेलमा जित निकाले नेपाल सुपर सिक्सको समूह–१ मा पुग्नेछ । यो समूहमा समूह ‘ए’ का शीर्ष तीन टिम र समूह ‘डी’का माथिल्लो तीन टिमबीच प्रतिस्पर्धा हुनेछ ।

जसबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । अफगानिस्तानविरुद्धको जितबाट नेपालले पुनः न्युजिल्यान्ड र पाकिस्तानसँग खेल्ने पाउनेछ । समूह ‘ए’ का भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिकामध्ये शीर्ष तीन टिमसँग खेल्न पाउनेछ । यता, सुपर सिक्समा प्रवेशका निम्ति अफगानिस्तान पनि जितको दबाबमा छ ।

अफगानिस्तानले यसअघि पहिलो खेलमा पाकिस्तानसँग १८१ रनको र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार व्यहोरेको थियो ।दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ ।

सम्बन्धित समाचार

दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा

आज तिहारको मुख्य दिन भाइटीका, बिहान ११ : ३९ मा उत्तम साइत

बाँकेमा एक हजार बढी मतदाता थपिए

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

घुस सहित बन अधिकृत पाध्य अख्तियारको फन्दामा

Next Post

बाँकेमा खानेपानी आयोजना पूर्णताको प्रतिक्षामा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा
समाचार

दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा

१०:४० मध्यान्ह, कार्तिक ६, २०८२
आज तिहारको मुख्य दिन भाइटीका, बिहान ११ : ३९ मा उत्तम साइत
समाचार

आज तिहारको मुख्य दिन भाइटीका, बिहान ११ : ३९ मा उत्तम साइत

१०:१४ मध्यान्ह, कार्तिक ६, २०८२
बाँकेमा एक हजार बढी मतदाता थपिए
समाचार

बाँकेमा एक हजार बढी मतदाता थपिए

७:३१ बिहान, कार्तिक ६, २०८२
गोरु, गोवर्द्धन, हलि र गाई पूजा पनि आजै
समाचार

गोरु, गोवर्द्धन, हलि र गाई पूजा पनि आजै

१०:४८ मध्यान्ह, कार्तिक ५, २०८२
यी हुन् वर्षा र हिमपातको सम्भावना रहेका भू–भाग
समाचार

मौसमी प्रणालीमा परिवर्तन, वर्षा र हिमपातको सम्भावना

१०:४३ मध्यान्ह, कार्तिक ५, २०८२
कास्की कारागारबाट भागेका कैदी घरमै झुन्डिए
समाचार

कास्की कारागारबाट भागेका कैदी घरमै झुन्डिए

१०:०७ मध्यान्ह, कार्तिक ४, २०८२
धनधान्यकी देवी लक्ष्मी पूजा गरिँदै, कुकुर तिहार पनि आजै
समाचार

धनधान्यकी देवी लक्ष्मी पूजा गरिँदै, कुकुर तिहार पनि आजै

१०:१७ मध्यान्ह, कार्तिक ३, २०८२
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
समाचार

तिहारमा मौसम सामान्य रहने पूर्वानुमान

११:२४ मध्यान्ह, कार्तिक २, २०८२
Next Post
गेरुवामा पहिलो पटक शुद्ध पानी पुग्यो

बाँकेमा खानेपानी आयोजना पूर्णताको प्रतिक्षामा

बाटोबाटै गायब भयो सरकारी अनुदानको मल

बाटोबाटै गायब भयो सरकारी अनुदानको मल

प्रथम बैजनाथ महोत्सव : तेस्रो दिन जन गायक पङ्गेनीको प्रस्तुतिमा रमाए दर्शक

प्रथम बैजनाथ महोत्सव : तेस्रो दिन जन गायक पङ्गेनीको प्रस्तुतिमा रमाए दर्शक

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
23°
Clear
6:23 am5:42 pm +0545
Feels like: 23°C
Wind: 6km/h NNW
Humidity: 78%
Pressure: 1011.18mbar
UV index: 0
SatSunMon
32/18°C
32/19°C
28/20°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?