ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

पाँच विद्यालयलाई क्रिकेट सामाग्री वितरण

News Desk by News Desk
१०:०८ बिहान, फाल्गुन १४, २०८०
पाँच विद्यालयलाई क्रिकेट सामाग्री वितरण
380
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके फागुन १४ गते ।
कोहलपुर नगरपालिकाद्वारा पाँच माध्यामिक विद्यालयलाई क्रिकेट सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाले गत वर्ष उप मेयरकप छात्रा क्रिकेट प्रतियोगितामा भाग लिएका पाँच सामुदायिक विद्यालयहरुलाई क्रिकेटका लागि आवश्यक खेल सामाग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

नगरपालिकाले ज्ञान ज्योति मावि बगिया, त्रिभुवन मावि, ज्ञान ज्योति मावि चप्परगौडी, सगरमाथा ज्ञानपुञ्ज मावि र वालशिक्षा मावि भरैयालाई क्रिकेट खेलका लागि सामग्री वितरण गरिएको उपप्रमुख संगिता सुवेदीले जानकारी दिइन् । गत वर्ष उपमेयर कप क्रिकेट प्रतियोगितामा भाग लिएका विद्यालयहरूले क्रिकेट अभ्यासका लागि खेल सामाग्री अभाव भएको गुनासो गरेका थिए ।

अधिकांश विद्यालयमा क्रिकेट सामाग्री अभाव भएपनि गत वर्ष प्रतियोगितामा सहभागि भएका विद्यालयलाई क्रिकेट खेल सामाग्री वितरण गरिएको कोहलपुर नगर पालिकका उप प्रमुख सुवेदीले बताइन् । उनले यही १६ गतेदेखि उपमेयर क्रिकेट प्रतियोगिता आयोजना गरिएको पनि जानकारी दिइन् ।

महिला क्रिकेट खेलाडी उत्पादनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ । ‘कुनै बेला बाँकेका महिला क्रिकेटरहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यहाँको परिचय गराएको स्मरण गर्दै उप प्रमुख सुवेदी भनिन्–‘नयाँ खेलाडी उत्पादन गर्ने र क्षमतावान खेलाडी उत्पादनका लागि प्रसस्त अभ्यास गर्ने र खेल्ने अवसर दिनुपर्ने भएकाले खेल सामाग्री प्रदान गरिएको हो ।’

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले विद्यार्थीलाई खेलमा प्रशस्त अभ्यास गरि उप प्रमुख कपमा विजयीको शुभकामना व्यक्त गरिन् ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

नौमुरे परियोजनाको काम धमाधम

Next Post

खजुरामा ‘अध्यक्षसँग जेष्ठ नागरिक’ कार्यक्रम

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन
खेल

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

१:१२ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
Next Post
खजुरामा ‘अध्यक्षसँग जेष्ठ नागरिक’ कार्यक्रम

खजुरामा ‘अध्यक्षसँग जेष्ठ नागरिक’ कार्यक्रम

लर्डबुद्ध एजुकेशन फाउण्डेसन र माइक्रोसफ्टबिच सहकार्य गर्ने समझदारी

लर्डबुद्ध एजुकेशन फाउण्डेसन र माइक्रोसफ्टबिच सहकार्य गर्ने समझदारी

जङ्गली जनावरबाट किसानलाई बाली  जोगाउन सकस

जङ्गली जनावरबाट किसानलाई बाली जोगाउन सकस

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?