ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

जसपा लुम्विनीको किसान भेला देउखुरीमा सम्पन्न

News Desk by News Desk
९:३५ मध्यान्ह, चैत्र २१, २०८०
जसपा लुम्विनीको किसान भेला देउखुरीमा सम्पन्न
415
सेयर
395
VIEWS
ShareTweetSendShare

बाँके चैत २१ गते ।
जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशको आयोजनामा प्रदेश राजधानी देउखुरीमा अगुवा किसान भेला सम्पन्न भएको छ । प्रदेश अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा भेला भएको हो ।

भेलाले सन्तोष पाण्डेको अध्यक्षतामा समाजवादी किसान महासंघ लुम्बिनी प्रदेश समिति गठन गरेको छ । जसको उपाध्यक्षमा माधव बर्मा, निरान्कार यादव र पुनिसरा मगर चयन भएका छन् । मुख्य सचीवमा जाबेद आलम, सचिवहरु टेकराज केसी र कन्हैया राजभर चयन भएका छन् ।

यस्तै कोषाध्यक्ष निरा चौधरी चयन भएका छन् । २९ सदस्यीय कार्यसमिति सदस्यहरुमा मन्जु चौधरी, रामलखन यादव लगायत छन् ।
समाजवादी किसान महासंंघका केन्द्रिय अध्यक्ष संजय सिंहले किसान समृद नभए देश समृद नहुने कुरा बताए । मुलुकको व्यवस्था फेरिएपनि किसानहरुको अवस्था भने नफेरिएको उनले बताए ।

कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी नेपालका राजनैतिक समिति सदस्य एवम् लुम्बिनी प्रदेश सह इन्चार्ज नवीन सुनुवारले अबको आन्दोलन किसानहरुको समस्याहरुलाई लिएर नै आन्दोलन गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि तथा भुमी ब्यवस्था मन्त्री भण्डारीलाल अहिरले केन्द्रिय कृषि नितिको कमि कमजोरीले पनि कृषिमा किसानहरुको आवश्यकता पूरा गर्ननसकेको कुरा बताए । उनले तैपनि अरु प्रदेश भन्दा लुम्बिनी प्रदेशको किसानहरुको खाद्य लगायत अन्य समस्याहरुको सम्बोधनमा अगाडि रहेको उनको भनाइ छ ।

कार्यक्रममा नव गठित समितिलाई अतिथिहरु लुम्बिनी प्रदेश उपाअध्यक्ष माधवराम बर्मा, प्रदेश सभा सदस्यीय अम्बिका काफ्ले, समाजबादी किसान महासंघ नेपालका केन्द्रिय महासचिव ओम श्रेष्ठ, उपमहासचिव तबरेज अहमद, केन्द्रिय सदस्य हरिकला चैलागाइ, तराई थरुहट अवध प्रदेश अध्यक्ष सुमित्रा चौधरी लगायतले शुभकामना दिए ।

कार्यक्रममा समाजवादी किसान महासंघका कार्यसम्पादन समिति सदस्य श्रावण कुमार यादवले कार्यक्रमको उदेश्य र स्वागत मन्त्ब्य व्यक्त गरेका थिए ।

ADVERTISEMENT

नवगठित पदाधिकारी एवम् सदस्यहरुलाई पद तथा गोपिनियताको सपथ ग्रहण उपमहासचिव तबरेज अहमदले गराएका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अगुवाकिसानहरुको उपस्थिति रहेको महासचीव ओम श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमको संचालन जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशका मुख्यसचिव राजन राना मगरले गरेका थिए ।

Share178Tweet99SendShare
Previous Post

नेपालगञ्ज कारागारमा एकजना कैदीको मृत्यु

Next Post

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
Next Post
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव

लुम्विनी स्वास्थ्य मन्त्रालयका आठ महिना : यस्ता छन् उपलब्धी

लुम्विनी स्वास्थ्य मन्त्रालयका आठ महिना : यस्ता छन् उपलब्धी

आज विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री चौधरी

आज विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री चौधरी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?