ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

आज विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री चौधरी

News Desk by News Desk
९:२२ बिहान, चैत्र २२, २०८०
आज विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री चौधरी
408
सेयर
392
VIEWS
ShareTweetSendShare

लुम्बिनी चैत २२ गते ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने तयारीमा लाग्नुभएको छ । मङ्गलबार बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले विश्वासको मत लिन बिहीबार दिउँसो ४ बजे विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले मुख्यमन्त्रीले विश्वासको मत ल्याउनका लागि विशेष अधिवेशन आह्वानको सिफारिस गर्ने निर्णय भएकाले विश्वासको मत ल्याउने तयारी रहेको जानकारी दिए । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सङ्घीय सरकारको समीकरणको प्रभाव लुम्बिनी प्रदेशमा देखिए पनि अहिल्यै केही भन्न नसकिने बताए ।

एक कार्यक्रममा पत्रकारको जिज्ञासामा मुख्यमन्त्री चौधरीले भने, “अहिले यस्तो भइरहेको छ, भोलि उठ्दा फेरि अर्कै हुन सक्छ, यसमा अप्ठेरो मान्नुपर्ने कारण छैन ।” यसरी आफू अल्पमतमा रहेको जनाउ गरेका मुख्यमन्त्री चौधरीले राजनीतिक समीकरण परिवर्तनले सरकारमा फरक पार्ने भए पनि स्थायी सरकारले कुशलतापूर्वक काम नगर्दा भने आफू चिन्तित रहेको बताए ।

मुख्यमन्त्री चौधरीले भने, ‘‘हामी आउने जाने हुन्छ, यो उथलपुथलमा स्थायी सरकारमा रहेका कर्मचारीले पटक्कै काम नगर्ने चाहिँ ठिक भएन, यसले झनै अस्थिरता बढाउँछ ।’’ गत वैशाख १४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त भएका थिए । त्यसअघि नेकपा (एमाले), नेकपा माओवादी केन्द्रसहित आठ राजनीतिक दलको समर्थनमा एमालेका लीला गिरी मुख्यमन्त्री नियुक्त भएका थिए  । गिरीको कार्यकाल सय दिन पनि पूरा हुन पाएन ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

राजनीतिक समीकरण फेरिएपछि कांग्रेस–माओवादी नेतृत्वमा बनेको गठबन्धन सरकार अघि बढ्यो । फेरि केन्द्रीय राजनीतिमा आएको बदलाबका कारण एमाले–माओवादीसहितको सरकार बन्ने अवस्था छ, गत वैशाख १९ मा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेका थिए । अहिले विश्वासको मत प्राप्त गर्ने दाबी सरकारको छ ।

स्वास्थ्यमन्त्री राजु खनालले विश्वासको मत प्राप्त गर्ने गरी ‘लबिङ’ भइरहेको बताए । सरकारलाई समर्थनमा रहेका दल र अन्य दललाई मिलाएर बहुमत जुटाउने तयारीमा नेपाली कांग्रेस नेतृत्व सरकारको योजना देखिन्छ । यता, एमाले–माओवादी दलका नेताहरूले भने मुख्यमन्त्रीले विश्वासको मत पाउन नसक्ने भन्दै नयाँ गठबन्धनको सरकारको तयारीमा छन् । नेकपा (एमाले) का लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यले मुख्यमन्त्रीले विश्वासको मत ल्याउन नसक्ने भएकाले राजीनामा दिन सुझाव दिए । उनी भन्छन्“मुख्यमन्त्रीले विश्वासको मत ल्याउने आधारै छैन, आजभोलिमा उहाँले राजीनामा दिनुहुन्छ होला, हामी (गठबन्धन) सँग बहुमत छ सरकार बनाउन समस्या छैन ।” लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सभा सदस्य रहेका छन् ।

बहुमतका लागि ४४ सांसद चाहिन्छ । कांग्रेससँग २७, नागरिक उन्मुक्ति पार्टीसँग चार, जनमत पार्टीसँग तीन, राप्रपासँग तीन, लोसपासँग तीन, जनमोर्चासँग एक र स्वतन्त्र एक जना प्रदेश सभा सदस्य छन् । यसै गरी एमालेसँग २९, माओवादीसँग सभामुख बाहेक १०, जनता समाजवादी पार्टी (जसपा) सँग तीन र नेकपा एकीकृत समाजवादीसँग एक जना प्रदेश सभा सदस्य छन् ।

ADVERTISEMENT

यसरी गठबन्धनको पक्षमा एक जना प्रदेश सभा नपुग्ने देखिए पनि नागरिक उन्मुक्तिले आफूहरूलाई समर्थन गर्ने र स्वतन्त्रको पनि साथ रहेकाले बहुमत जुटाउन कुनै समस्या नरहेको गठबन्धनमा आबद्ध दलहरूको दाबी छ ।

Share173Tweet98SendShare
Previous Post

लुम्विनी स्वास्थ्य मन्त्रालयका आठ महिना : यस्ता छन् उपलब्धी

Next Post

पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ सर्भे

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व
राजनीति

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

९:३७ बिहान, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
Next Post
पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ सर्भे

पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ सर्भे

बाँकेमा बसन्ते मकैमा फौजी किरा, किसान चिन्तामा

मकैबारीमा फौजी कीराको समस्या

जयसपुरमा दुई पक्ष वीच झडप : आधा दर्जन घाइते

जयसपुरमा दुई पक्ष वीच झडप : आधा दर्जन घाइते

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:11 am6:05 pm +0545
Feels like: 26°C
Wind: 3km/h WNW
Humidity: 91%
Pressure: 1009.14mbar
UV index: 0
FriSatSun
33°C / 24°C
33°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?