ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

असार महिनामा उत्कृष्ट बन्यो वडा प्रहरी

News Desk by News Desk
७:२२ बिहान, साउन ९, २०८१
असार महिनामा उत्कृष्ट बन्यो वडा प्रहरी
475
सेयर
474
VIEWS
ShareTweetSendShare

बाँके साउन ९ गते ।
जिल्ला प्रहरी कार्यालय बाँकेले असार महिनामा वडा प्रहरी कार्यालयलाई उत्कृष्ट घोषणा गर्दै सम्मानित गरेको छ । वडा प्रहरी कार्यालयले गरेको कार्य सम्पादनमा असार महिनाको उत्कृष्ट बनेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर विसीले बताए ।

बाँके प्रहरीले आफ्ना मातहतका कार्यालयहरुलाई कार्य सम्पादनको आधारमा महिना महिनामा पुरष्कृत गर्दै आएको छ । आफ्नो मातहतमा शान्ति सुरक्षा कायम गरेको, सामाजिक कार्य प्रभावकारी रुपमा गरेको लगायतका कारण वडा प्रहरी कार्यालय उत्कृष्ट बनेको हो ।

प्रहरी नायब महानिरीक्षक(डिआइजी) कुबेर कडायत र बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विसीलाई सम्मान पत्र प्रदान गरेका थिए । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कडायत अनुगमनका क्रममा नेपालगन्ज आएको अवसरमा उक्त सम्मान प्रदान गरिएको हो ।

प्रहरी निरीक्षक विसीको कमाण्डमा रहेको वडा प्रहरीले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न प्रभावकारी भूमिका खेल्दै आएको छ । प्रहरी व्यवसायीक, इमान्दार, सक्षम र सकारात्मक भई जनताको सेवामा अहोरात्र खटिई कामकारबाही गर्नु आफ्नो दायित्व रहेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विसीले बताए ।

सम्बन्धित समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

ADVERTISEMENT
Share191Tweet119SendShare
Previous Post

भारतबाट आलुको आयात बढ्यो

Next Post

लुम्विनीमा आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान
समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

१:०५ बिहान, असार १६, २०८२
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु
समाचार

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

१२:०० बिहान, असार १५, २०८२
सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ
समाचार

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

१२:०० बिहान, असार १५, २०८२
आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना
समाचार

प्यूठानमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

१२:०० बिहान, असार १५, २०८२
मदन जयन्तीमा पँचसय बिरुवा रोपिए
समाचार

मदन जयन्तीमा पँचसय बिरुवा रोपिए

५:२४ बिहान, असार १४, २०८२
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:१८ बिहान, असार १४, २०८२
नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात
समाचार

नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात

१:०६ बिहान, असार १४, २०८२
खजुरामा युरिया मलको अभाव, किसान मर्कामा
कृषि

खजुरामा युरिया मलको अभाव, किसान मर्कामा

५:२९ बिहान, असार १३, २०८२
Next Post
लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

लुम्विनीमा आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी

वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी

वन्यजन्तुका लागि पोखरी निर्माण

पर्याप्त वर्षा नहुँदा बाँकेमा रोपाइँ प्रभावित

पर्याप्त वर्षा नहुँदा बाँकेमा रोपाइँ प्रभावित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Cloudy
5:24 am7:20 pm +0545
Feels like: 33°C
Wind: 3km/h NE
Humidity: 93%
Pressure: 998.65mbar
UV index: 0
WedThuFri
35/28°C
34/27°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?