ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

साइगाउँ प्रहरीले समातेको पाँच लाखको अवैध सामान कहाँ गयो ?

News Desk by News Desk
१:१० मध्यान्ह, साउन १०, २०८१
साइगाउँ प्रहरीले समातेको पाँच लाखको अवैध सामान कहाँ गयो ?
675
सेयर
668
VIEWS
ShareTweetSendShare

बाँके साउन १० गते ।
जिल्ला प्रहरी कार्यालय, बाँकेको मातहतमा रहेको साईगाउँ प्रहरी चौकीले तस्करी भईरहेको सूचना पाएपछि करिब ६ लाख बराबरको भन्सार छली ल्याउन लागेको अवस्थामा सामान बरामद गरेको विभिन्न संचारमाध्यममा समाचार प्रकाशित भयो ।

बुधवार भारतीय सिमा नाका रुपैडिहा हुँदै पचपोखरा आउने क्रममा सुराकीको आधारमा साईगाउँ प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक विष्णु शाही र जिल्ला प्रहरी कार्यालयका सादा पोशाकका प्रहरी समेतको सहयोगमा ६ लाख बढीको सुर्तीजन्य, मोविल र कपडा बरामद गरेको स्वयम प्रहरी चौकीका इन्चार्ज शाहीले विभिन्न मिडियामा जानकारी गराएका थिए । तर शाहीको नेतृत्वमा बरामद गरेको ६ लाख मध्ये करिव पाँच लाखको अवैध सामान भने गायव भएको छ ।

यो त्यतिबेला मात्रै थाहा भयो जव जिल्ला प्रहरी कार्यालयले आफ्नै फेसबुक पेजमार्फत सार्वजनिक गर्यो । जिल्ला प्रहरी कार्यालयले आफ्नो आधिकारिक फेसबुकमा प्रहरी नायव निरीक्षक शाहीको कमाण्डमा बरामद गरिएको सामान केवल एक लाख १७ हजार ९ सय ७४ रुपैयाँ मुल्य बराबरको रहेको छ । उसो भए बाँकी करिव ५ लाखको अवैध सामान कहाँ गयो ? प्रहरी स्रोत भन्छ–‘साईगाउँ प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक विष्णु शाहीले तस्करसँगको सेटिङमा भित्रिएको सामान फेरी तस्करलाई फिर्ता गरिदिए । त्यसैले जिल्ला प्रहरी कार्यालयसम्म आउँदा बरामद गरिएको ६ लाखको सामान एक लाख १७ हजारमा खुम्चिएको हो ।’

जिल्ला प्रहरी कार्यालयबाट सादा पोषाकमा प्रहरी हवल्दार अतिस खानको कमाण्डमा खटिएको टोलिसँग साईगाउँ प्रहरी चौकीका इन्चार्ज शाहीसँग लामो सेटिङ छ । खानको बारेमा अनलाइन खोजखवरले समाचार प्रकाशन गर्दा शाहीले खानको समाचार हटाउन अनलाइन खोजखवरलाई फोननै गरेका थिए । उनले भनेको अडियो सुरक्षित छ ।

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

शाहीको सम्वन्ध सशस्त्र प्रहरीका घुमुवासँग पनि उत्तिकै राम्रोछ । किनभने तस्करसँग सेटिङ गर्न सशस्त्रका घुमुवालाई पनि आफ्नो टिममा राख्न उपयुक्त हुन्छ भन्ने कुरा शाहीलाई राम्रोसँग थाहा छ ।

त्यही भएर उनले सादा पोषाकका प्रहरीदेखि सशस्त्रका घुमुवालाई पनि आफ्नो अनुकूल बनाएका छन् । काठमाडौं दरवन्दी भइ हाल काजमा बस्दै आएका शाही डिएसपी नारायण डाँगी र केही नेताहरुको निकट मानिन्छन् । डिएसपी डाँगी इनेस्पेक्टर हुँदा वडा प्रहरी कार्यालय नेपालगन्जको इन्चार्ज थिए । त्यतिबेला शाही असइ थिए । र उनी वडा प्रहरी कार्यालयको एकाउन्ट हेर्थे । त्यतिबेलैदेखि डिएसपी डाँगीसँग शाही नजिक छन् ।

शाही काजमा भएपनि उनलाई इन्चार्जको जिम्मेवारी दिएर डाँगीले पुरष्कृत गर्दै आएका छन् । दरवन्दी भएका कैयौं अधिकृतहरु जिल्ला प्रहरी कार्यालयमा हाइ कार्दै बसिरहेका छन् । तर शाहीको रवाफ देखेर उनीहरु निरही छन् । यसअघि प्रहरी चौकी जयसपुरको इन्चार्ज हुँदा पनि शाहीले भारतबाट भित्र्याइएको अवैध मोवाइल प्रकरणमा तस्करसँग लायन लिएर छाडेको भन्दै जिल्ला प्रहरी कार्यालयले जिम्मेवारीबाट खोसेर फिर्ता बोलाएको थियो । त्यति विवादित व्यक्तिलाई बारम्वार किन इन्चार्जको जिम्मेवारी दिने गरिएको छ ? प्रहरी स्रोत भन्छ–‘शाही डिएसपीका सबैभन्दा प्रिय छन् । के गर्नु हजुर ?’ बुधवार इन्चार्ज शाही समेतले पक्राउ गरेको अवैध सामान पनि घरबाट बरामद गरेको खुलेको छ ।

ADVERTISEMENT

सशस्त्र प्रहरीले अवैध सामान भएको शंकाका आधारमा ति घरमा छापा हानेको सशस्त्र स्रोतले बताएको छ । अवैध सामान भएको सशस्त्रले थाहा पाएपछि प्रहरीलाई खवर गरेको थियो । त्यही सामान शाहीले आफ्नो नेतृत्वमा बरामद गरेको भन्दै मिडियावाजी गरेका थिए ।

जवकी मिडियालाई जानकारी गराउन उनले माथिल्लो तहबाट अनुमति लिनुपर्छ । तर प्रहरी प्रवक्ताकै भूमिकामा उनले आफु अनुकूलका मिडियालाई सूचना दिने गरेको पाइएको छ ।

 

Share274Tweet167SendShare
Previous Post

वन्यजन्तुबाट प्रभावित मधुवनका नागरिकको सामूहिक बीमा

Next Post

मौद्रिक नीति आजै सार्वजनिक गर्ने राष्ट्र बैँकको तयारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?
मुख्य समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

१०:०० बिहान, असार २५, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
Next Post
इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ

मौद्रिक नीति आजै सार्वजनिक गर्ने राष्ट्र बैँकको तयारी

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा भारी वर्षा हुने

कारले ठक्कर दिँदा एकको मृत्यु

कर्णालीमा सडक दुर्घटनामा एक सय बढीको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?