ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

तस्करसँग मोटो रकम असुल्दै सशस्त्र प्रहरीका घुमुवा, कार्यरत अन्यत्र भएका असईलाई घुमुवा टोलीको नेतृत्व

News Desk by News Desk
१२:०२ मध्यान्ह, अशोज २०, २०८१
तस्करसँग मोटो रकम असुल्दै सशस्त्र प्रहरीका घुमुवा, कार्यरत अन्यत्र भएका असईलाई घुमुवा टोलीको नेतृत्व
557
सेयर
554
VIEWS
ShareTweetSendShare

बाँके असोज २० गते ।
सन्तोष शर्मा सशस्त्र प्रहरी बलका असई हुन् । उनी कार्यरत नेपालगन्जस्थित बाँके जिल्ला कारागारमा हो । तर, उनी सशस्त्र प्रहरी बल ३० नं. गण हेडक्वार्टर बागेश्वरी महेन्द्रनगरले खटाएका सादा पोशाकका घुमुवाको नाइकेको भूमिकामा छन् ।

उनलाई सघाउन सशस्त्र प्रहरीका बरिष्ठ हवल्दार दिनेश तिवारी, सहायक प्रहरी हवल्दार लालसिंह मिजार र बरिष्ठ हवल्दार धोजबहादुर रोकालाई खटाइएको छ । यो टोलीलाई ३० नं. गण हेडक्वार्टर बागेश्वरीले नाकामा हुने अवैध तस्करी नियन्त्रण गर्न परिचालन गरेको हो ।

अवैध रुपमा हुने तस्करी नियन्त्रण गरि राजस्व बढाउन सघाउने हेतुले यी सशस्त्र प्रहरी परिचालन भए पनि यो टोलीले तस्करी नियन्त्रणभन्दा तस्करसँग मोटो रकम लिएर अवैध सामानलाई नेपालगन्ज भित्र्याउन सहयोग गरिरहेको स्थानीयबासीको भनाई छ ।

भारतीय बजारबाट अवैध रुपमा समान भित्रिन नदिन नेपाल प्रहरीले जस्तै सशस्त्र प्रहरीले पनि जमुनाह, भन्सार र चौलिकामा चेकजाँच गर्छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीले ब्यारियल लगाएर संयुक्त रुपमा सामान चेकजाँच गरे पनि तस्करहरुले अवैध रुपमा सामान ल्याउन कसरी सम्भव भएको छ ? सर्वसाधारणको प्रश्न छ । ‘सशस्त्र प्रहरीका घुमुवाले लाइन दिएकै कारण तस्करहरुले अवैध सामान नेपाल भित्र्याउन सकेका हुन्,’ एक प्रत्यक्षदर्शीले अनलाइन खोजखवरसँग भने ।

सम्बन्धित समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

असई शर्मा नेतृत्वको टोलीले घर खर्चका लागि ल्याएको थोरै सामान जफत गरेर आफूभन्दा माथिल्लो प्रहरी अधिकृतलाई देखाउने गरेको सर्वसाधारणको गुनासो छ । सशस्त्र प्रहरीका घुमुवाले ठूला तस्करलाई लाइन दिएर मोटो रकम असुलीरहेको नाम नबताउने शर्तमा तस्करका एक नाइकेले बताए । उनीहरुले हाकीमको नाम बेचेर तस्करहरुसँग रकम लिइरहेको स्रोतले जानकारी दिएको छ । स्रोत भन्छ, ‘चाडपर्व आयो हाकीमहरुलाई बुझाउनु पर्छ भन्दै तस्करहरुसँग मोटो रकम असुली गरिरहेको प्रत्यक्ष देख्न सकिन्छ ।’

नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीको चौकी समेत पनि छ । सशस्त्र प्रहरीसँगै नाकामा रहेका नेपाल प्रहरीको चौकीमा कार्यरत इन्चार्जले पनि तस्करसँग मिलेर कमाउ धन्दामा लागेका छन् । ‘सशस्त्र प्रहरीलाई मात्र लाइन दिएर अवैध रुपमा सामान ल्याउन सकिदैन । सशस्त्र र नेपाल प्रहरी दुवैलाई मिलाउन सक्ने हो भने मात्र अवैध रुपमा सामान भित्र्याउन सकिन्छ,’ एक तस्करले भने ।

नेपाल–भारत सीमा अन्तरगत बाँकेको खडैचा, हिरमिनिया कालाबन्जार, भज्जुपुरुवा, नयाँ वस्ती, जमुनाह, जयसपुर इच्छाराम बाबा मन्दिर पछाडी, पचपोखरा, साईगाउँ, बढैया, सैनिक लगायतका सहायक नाकाबाट तस्करले अवैध रुपमा सामान भित्र्याइरहेको एक स्थानीयले अनलाइन खोजखवरलाई जानकारी दिए । ‘मुख्य नाकामा कडाई गरिए पनि सहायक नाकामा रहेका सशस्त्र र नेपाल प्रहरीका इन्चार्जले तस्करबाट मोटो रकम लिएको प्रष्ट देखिन्छ,’ एक स्थानीयले भने ।

ADVERTISEMENT
Share225Tweet139SendShare
Previous Post

छाडा पशुचौपाया काञ्जीहाउस लगिँदै

Next Post

नवरात्रमा दुर्गा मूर्तिले झकिझकाउ नेपालगन्ज

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
मुख्य समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

९:३२ बिहान, चैत्र २४, २०८२
एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन
मुख्य समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

६:५१ बिहान, चैत्र २४, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
७८३ किलो गाँजासहित दुईजना पक्राउ
अपराध

१ किलोभन्दा बढी लागूऔषधसहित दुई जना पक्राउ

५:०३ बिहान, चैत्र २४, २०८२
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी

१:४९ बिहान, चैत्र २४, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
Next Post
नवरात्रमा दुर्गा मूर्तिले झकिझकाउ नेपालगन्ज

नवरात्रमा दुर्गा मूर्तिले झकिझकाउ नेपालगन्ज

बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा

बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा

नेपालगन्जमा रामलीला हेर्नेको घुइँचो

नेपालगन्जमा रामलीला हेर्नेको घुइँचो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?