ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जको सुर्खेतरोडमा फुलेको फुल माथि राजनीति सुरु : जस लिनेको होडवाजी

News Desk by News Desk
७:१५ बिहान, चैत्र ११, २०८१
नेपालगन्जको सुर्खेतरोडमा फुलेको फुल माथि राजनीति सुरु : जस लिनेको होडवाजी
899
सेयर
896
VIEWS
ShareTweetSendShare

बाँके चैत ११ गते ।
नेपालगन्जको सुर्खेतरोडमा रोपेको फुल फुलेर भाइरल बनेपछि जस लिनेको होडबाजी चलेको छ । कोही फुल आफूले रोपेको दावी गरिरहेका छन् त कसैले फुलको स्याहार सुसार आफूले गरेको दावी गर्दै फुलेको फुल माथि राजनीति गर्न थालेका छन् ।
गर्मी याममा पानी नपाएर सुक्ने गरेको फुलको वास्ता नगर्नेहरु नेता तथा कार्यकर्ताहरु अहिले आफ्नो पनि योगदान भएको दावी गर्दै सामाजिक संजालमा स्टाटस लेख्न लगाइरहेका छन् ।

जस–अपजस लिने कुनै ठाउँ नपाएपछि एक कार्यकर्ताले फुलेको फुललाई सुन्दर देखाउन हाईमास्ट लाइटले भूमिका खेलेको दावी गर्दै फेसबुकमा स्टाटस लेखेका छन् । ति कार्यकर्ताले फेसबुकमा लेखेको छन्, ‘उज्यालो न भाको भए सायद यत्रो सुन्दरता र भाइरल हुन्थिएन होला । हाइमास्ट लाइट जडानको पनि सह्रानीय कार्य हो, जुन पूर्व मन्त्री मो. इश्तियाक राई मन्त्री हुँदा जडान भाको हो । यो ३ बुदाँहरु मध्ये कुनै पनि हटाउन मिल्दैन र हटाएर पनि कल्पना गर्नुहोस् सुन्दरता सम्भव हुँदैन ।’

उनले आफ्ना नेता तथा पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले हाईमास्ट लाइट जडान गरेका कारण फुलमा सुन्दरता थपिएको दावी गरेका छन् । उनले क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका डा. विनोद कर्णसहितको टीमको मुख्य भूमिका रहेको स्पष्ट पारे पनि पूर्व मन्त्री राईको पनि योगदान गरेको जिकिर गर्नुले फुलेको फुलमाथि पनि राजनीति सुरु भएको स्पष्ट हुन्छ । ‘काम गर्ने कालु, जस पाउने भालु’ भन्ने उखान यहाँ चरितार्थ भएको छ । ‘फुलमाथि पनि राजनीति सुरु भएको छ । रोप्ने, स्याहार, सुसार गर्ने एउटा छ जस अर्कैले लिने प्रयास भइरहेको छ,’ नेपालगन्जका एक जना नागरिक अगुवाले भने ।

क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जको टीमले फुल रोपेपछि यसको स्याहार, सम्भार नेपालगन्ज उपमहानगरका तत्कालिन मेयर डा. धवल शमशेर राणाको टीमले गरेको थियो । उनकै पालामा नेपालगन्जका विभिन्न ठाउँमा विभिन्न जातका फुल रोप्ने काम समेत भएको थियो । डा. राणाको अभियानमा नेपालगन्जका हालका मेयर प्रशान्त विष्टले पनि निरन्तरता दिएका छन् ।

सम्बन्धित समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

त्यसैले फुल रोप्ने, गोडमेल तथा स्याहार सुसार गर्नेले यसको जस लिने स्वभाविक भए पनि यो या त्यो बहानामा जस लिन खोज्नु सुहाउँदो नभएको नेपालगन्जका एक अगुवाले बताए । ‘फुल दिउँसोमा पनि सुन्दर देखिन्छ र दिउँसोको समयमा पनि फोटो खिचाउने र भिडियो बनाउनेहरु देखिन्छन्, तर यहाँ त बत्तिका कारण फुल राम्रो, सुन्दर देखियो भन्दै जस लिन खोजिदै छ । यो कुनै अर्थमा सुहाउँदो छैन,‘ ति अगुवाले भने ।

ADVERTISEMENT
Share361Tweet224SendShare
Previous Post

आतंक मच्चाउने ३२ मोटरसाइकलको साइलेन्सर निकालेर कारवाही

Next Post

नौवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य सुरु, पहिलो चरणमा सडक निर्माण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
Next Post
नौवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य सुरु, पहिलो चरणमा सडक निर्माण

नौवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य सुरु, पहिलो चरणमा सडक निर्माण

बाँकेमा ५९० जना क्षयरोगीका बिरामी फेला

बाँकेमा ५९० जना क्षयरोगीका बिरामी फेला

फोहोरबाट इन्टरलक र टायल उत्पादन सुरू

फोहोरबाट इन्टरलक र टायल उत्पादन सुरू

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:16 am5:54 pm +0545
Feels like: 31°C
Wind: 3km/h SE
Humidity: 64%
Pressure: 1017.27mbar
UV index: 7
MonTueWed
32°C / 20°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?