ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

लागु औषधको ट्रान्जिट प्वाइन्ट तहसनहस बनाउँदै बाँके प्रहरी : दुई महिनामा ४६ जना पक्राउ, ३५५ ग्राम ३०२ मिलिग्राम ब्राउन सुगर बरामद

News Desk by News Desk
११:५१ मध्यान्ह, जेष्ठ २८, २०८२
लागु औषधको ट्रान्जिट प्वाइन्ट तहसनहस बनाउँदै बाँके प्रहरी : दुई महिनामा ४६ जना पक्राउ, ३५५ ग्राम ३०२ मिलिग्राम ब्राउन सुगर बरामद
725
सेयर
723
VIEWS
ShareTweetSendShare

बाँके जेठ २९ गते ।
बाँकेको नेपालगन्ज नाका लागु औषधको ट्रान्जिट प्वाइन्टको रुपमा मानिन्छ । यहि नाका भएर लुम्विनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लामा लागु औषध पुग्ने गरेको छ । नेपालगन्जबाट काठमाडौँसम्म लागु औषधको कारोवार हुन्छ । खुला सिमाना, भारत आउजाउ सहज भएकोले लागु औषध कारोवारी तथा प्रयोगकर्ताले नेपालगन्जलाई लागु औषधको ट्रान्जिट प्वाइन्ट बनाएका हुन् ।

पछिल्लो समय लागु औषध अभिभावकको मात्र नभई नेपाल प्रहरीको समेत टाउको दुखाईको विषय बनेको छ । लागु औषधले विकराल रुप लिएपछि नेपाल प्रहरीको ठूलो युनिट यसमा लागेको छ । यो समस्यालाई निराकरण गर्न बाँके प्रहरीले तदारुकता देखाएको छ । ‘नेपालगन्ज लागु औषधको ट्रान्जिट प्वाइन्ट बनेको छ । ट्रान्जिट प्वाइन्टलाई तहसनहस बनाउने बाँके प्रहरीको योजना छ,’ बाँके प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीमगरले अनलाइन खोजखवरसँग भने ।

बाँके प्रहरी प्रमुखको रुपमा आउने वित्तिकै एसपी रामप्रसाद घर्तीमगरले लागु औषध नियन्त्रणलाई प्राथमिकतामा राखेर सादा पोशाकमा प्रहरी परिचालन गरेका छन् । लागु औषधले अपराध बढाउने निश्कर्षसहित अगाडी बढेको उनले बताए । ‘लागु औषधले अपराध बढाउँछ । परिवार र समाज विखण्डन गर्छ नै धन र जनमा समेत क्षति पुर्याउँछ,’ उनी भन्छन्, ‘लागु औषध नियन्त्रण भए अपराधका घटना पनि घट्ने देखिन्छ ।’

एसपी घर्तीमगरले बाँके प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेदेखि लागु औषध कारोवारी, भरिया र प्रयोगकर्ता दैनिकजसो पक्राउ पर्न थालेका छन् । सादा पोशाकमा प्रहरी परिचालन गरि कारोवारी, भरिया र प्रयोगकर्ताको खोजी भइरहेको उनले बताए । ‘लागु औषध ओसार पसार र प्रयोग गर्नेहरुको खोजी गर्न प्रहरी परिचालन गरिएको छ । नाकामा रहेका प्रहरी युनिटलाई पनि लागु औषध नियन्त्रणमा सक्रिय भएर लाग्न निर्देशन भएको छ,’ उनले भने ।

सम्बन्धित समाचार

क्यासिनोमा जुवा खेल्दै गर्दा १९ नेपाली पक्राउ

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग

४३ लाख मूल्यबराबरको हुक्का भेपसहित एकजना पक्राउ

उनले लुम्विनी प्रदेशको लागु औषध ब्यूरोको टोलीसँग समन्वय गरेर लागु औषध नियन्त्रणको काम भइरहेको जानकारी दिए । उनका अनुसार, बैशाखमा १४ र जेठमा ३२ गरि ४६ जना लागु औषधमा संलग्न ब्यक्ति पक्राउ परेका छन् । यी मध्ये ५ जना महिला छन् । ‘लागु औषधसहित पक्राउ परेका मध्ये ३० जना विरुद्ध मुद्धा दर्ता गरि कानुनी कारवाही अगाडी बढाइएको छ,’ एसपी घर्तीमगरले भने ।
दुई महिनाको अवधिमा बाँके प्रहरीले ३५५ ग्राम ३०२ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । बैशाखमा ५५ ग्राम ६३२ मिलिग्राम र जेठ महिनामा २९९ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर बरामद भएको उनले बताए ।

त्यसैगरी, बाँके प्रहरीले ३ ग्राम ७६० मिलिग्राम चरेश, १११ किलो गाँजा, ६ लिटर ३ सय मिलिलिटर कोरेक्स र १२० ट्याब्लेट नाइट्रोजेपाम बरामद गरेको छ । ‘लागु औषध नियन्त्रण बाँके प्रहरीको उच्च प्राथमिकतामा छ । कारोवारी, भरिया र प्रयोगकर्ताको पहिचान गरि पक्राउ गर्ने योजना छ,’ एसपी घर्तीमगरले भने, ‘पहिले पहिचान गर्छौँ र त्यसपछि धमाधम पक्राउ गर्छौँ । अहिले पहिचान गर्ने काम भइरहेको छ ।’
बाँके प्रहरीले लागु औषधमा संलग्न ब्यक्तिलाई धमाधम पक्राउ गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय बाँकेको थुनुवा कोठा भरिएको छ । ‘थुनुवा कोठमा भएका अधिकांश लागु औषधमा संलग्न थुनुवा छन् । यसैगरी पक्राउ गर्दै जाने हो भने राख्ने ठाउँ अभाव हुने देखिन्छ,’ उनले भने ।

ADVERTISEMENT
Share291Tweet181SendShare
Previous Post

राजश्व कार्यालयद्धारा दुई हजारबढी करदाता निलम्बन

Next Post

नेपालगञ्जमा विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर शनिबार हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

क्यासिनोमा जुवातास खेल्दै १४ नेपाली पक्राउ, नेपालगन्जमा पनि निगरानीको माग
अपराध

क्यासिनोमा जुवा खेल्दै गर्दा १९ नेपाली पक्राउ

१२:३१ बिहान, बैशाख २३, २०८३
वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग
मुख्य समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग

१२:४२ बिहान, बैशाख २२, २०८३
४३ लाख मूल्यबराबरको हुक्का भेपसहित एकजना पक्राउ
अपराध

४३ लाख मूल्यबराबरको हुक्का भेपसहित एकजना पक्राउ

१२:३५ बिहान, बैशाख २२, २०८३
समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ
अपराध

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ

१२:०९ मध्यान्ह, बैशाख २१, २०८३
ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त
मुख्य समाचार

ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त

९:५२ बिहान, बैशाख २१, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

नेपालगञ्जमा ठूलो परिमाणको ब्राउनसुगरसहित दुई भारतीय पक्राउ

७:२५ बिहान, बैशाख २१, २०८३
भारतद्वारा निर्मित मैत्रीद्वार चाँडै उद्घाटन हुने
मुख्य समाचार

भारतद्वारा निर्मित मैत्रीद्वार चाँडै उद्घाटन हुने

८:२७ बिहान, बैशाख २०, २०८३
मेयर विष्टको निर्देशन लत्याउँदै वडा अध्यक्ष धोवी तालमा फोहोर फाल्न अझैँ रोकिएन
मुख्य समाचार

मेयर विष्टको निर्देशन लत्याउँदै वडा अध्यक्ष धोवी तालमा फोहोर फाल्न अझैँ रोकिएन

१२:४९ बिहान, बैशाख २०, २०८३
Next Post
नेपालगञ्जमा विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर शनिबार हुने

नेपालगञ्जमा विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर शनिबार हुने

प्रसाईंसहित सात जना पुर्पक्षका लागि थुनामा

प्रसाईंसहित सात जना पुर्पक्षका लागि थुनामा

बाँकेमा बाढी र डुबानबाट १५ हजार परिवार प्रभावित हुने अनुमान

बाँकेमा बाढी र डुबानबाट १५ हजार परिवार प्रभावित हुने अनुमान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?