ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

खल्ला झगडियाका बाढी पीडितको माग : स्थायी तटबन्ध चाहिएको हो, बाँस र बोराको होइन

जावेद अन्सारी by जावेद अन्सारी
१:०० बिहान, असार ९, २०८२
खल्ला झगडियाका बाढी पीडितको माग : स्थायी तटबन्ध चाहिएको हो, बाँस र बोराको होइन
452
सेयर
438
VIEWS
ShareTweetSendShare

बाँके असार ९ गते ।
राप्तीसोनारी गाउँपालिका ७ खल्ला झगडियामा बर्षायाम सुरु भएसँगै स्थानीयहरु त्रसिद भएका छन् । राप्ती नदीमा आउने बाढी र डुवानले बर्षौदेखि पीडित यहाँका नागरिकहरु रातमा ढुक्क भएर निदाउन पाउँदैनन् । झरी वर्षिन थालेपछि उनीहरुको आँखाबाट पनि झरी वर्षिन थाल्छ । खल्ला झगडिया गाउँलाई जोगाउन राज्य नलागेको होइन् । तर प्रभावकारी देखिएन ।

दुई वर्ष अघि राप्ती नदिमा आएको बाढीले खल्ला झगडियास्थित तट्बन्ध भत्काएको थियो । कटान रोक्न गत वर्षको असार–साउनमा बाँस र बोराको अस्थायी तट्बन्ध बनाइए पनि उक्त तट्बन्ध पनि बाढीले बगाएको छ । यस वर्ष पनि सोही ठाउँमा बाँसको तट्बन्ध निर्माण भइरहेको छ । दीर्घकालिन समस्या समाधानका लागि सरकारले कुनै चासो नदिएको बिश्राम थारुले गुनासो सुनाउँछन् ।
बाँसको तट्बन्धले बाढीको बहाव थेग्न नसक्ने उनको भनाइ छ । बाँसको तट्बन्ध बनाएर सरकारले निमुखा जनताको आँखामा छारो हाल्ने काम गरेको उनी बताउँछन् ।

राप्ती नदीमा पक्की तटबन्ध नभएसम्म वस्ती जोगाउन मुश्किल हुने उनको भनाइ छ । राज्यले बर्षा लागेपछि मात्रै तटबन्धको काम गर्ने गरेको भन्दै उनले आक्रोश पोखे । यस्ता काम मंसिर पुषमै गर्नुपर्ने उनको भनाइ छ । हिंजोआज गरिने काम बाढीले भेलसँगै बग्ने भन्दै उनले लगानीको उपयोगीता बारे समेत प्रश्न गरेका छन् ।

बाढीले कटान गरेको तट्बन्ध हेर्न राष्ट्रपति, पूर्व प्रधानमन्त्री, बहालवाला मन्त्री र सांसदको टोली यो ठाउँमा पुग्छन् र पक्की तट्बन्धको लागि बजेट विनियोजन गर्ने आश्वासन दिएर फर्किन्छन् । तर, राज्यको उच्च तहमा बसेकाहरुले दिएको आश्वासन राप्ती नदिको पानीसँगै बगेर जाने गरेको छ ।

सम्बन्धित समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

आश्वासन मात्र दिने नेतालाई ८४ को चुनावमा देखाई दिने अर्का स्थानीय पीडित दुर्गा प्रसाद पाण्डेको चेतावनी छ । उनले आफ्नो समस्या भन्दा भन्दै थाकिसकेको बताए । सत्तामा हुँदा वास्ता नगर्ने र सत्ता वाहिर हुँदा आश्वसन दिने गरेको भन्दै त्यस नेताको हिसावकिताव अव ८४ मा हुने उनले बताए ।

खल्ला झगडियास्थित राप्ती नदिको तट्बन्ध काट्न अव एक मिटरमात्र बाँकी छ । यो तट्बन्ध बाढीले काटेमा राप्तीसोनारी गाउँपालिका ७ र नरैनापुर गाउँपालिकाको आधा भागमा क्षति पुग्ने भएको छ । बेलैमा ध्यान नदिए सयौँ परिवार बाढीबाट प्रभावित हुने भएका छन् । यस्तो अवस्थामा समेत राज्यले कुनै चासो नदिएको स्थानीयको गुनासो छ ।

भिडियो पनि हेर्नुहोस्

ADVERTISEMENT
Share189Tweet110SendShare
Previous Post

नेपालगन्जमा सम्पन्न भयो : प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता

Next Post

बाँके प्रहरीद्वारा भारी परिमाणको अवैध सामान बरामद

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण
मुख्य समाचार

पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण

१:३७ बिहान, साउन ५, २०८३
नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ
अपराध

नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ

१०:५९ बिहान, साउन ४, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
बाँकेमा पनि एक सातासम्म यातायात सेवा प्रभावित, साउन ८ पछि मात्र कार्यालय आउन आग्रह
मुख्य समाचार

बाँकेमा पनि एक सातासम्म यातायात सेवा प्रभावित, साउन ८ पछि मात्र कार्यालय आउन आग्रह

२:२० बिहान, साउन ४, २०८३
टेकुमा प्रहरीको गोली प्रहारपछि रुपैडिहा निवासी सोनीसहित तीन लागुऔषध कारोबारी पक्राउ
अपराध

टेकुमा प्रहरीको गोली प्रहारपछि रुपैडिहा निवासी सोनीसहित तीन लागुऔषध कारोबारी पक्राउ

९:५६ बिहान, साउन ३, २०८३
Next Post
बाँके प्रहरीद्वारा भारी परिमाणको अवैध सामान बरामद

बाँके प्रहरीद्वारा भारी परिमाणको अवैध सामान बरामद

नेपालगन्जमा तातो हावाबारे अध्ययन

नेपालगन्जमा तातो हावाबारे अध्ययन

चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु

नेपालगञ्ज नाकाबाट ७४ अर्ब बढीको आयात निर्यात

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?