ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नमुना लुम्बिनी युथ क्लबद्वारा गरिब विपन्न परिवारलाइ न्यानो कपडा वितरण

News Desk by News Desk
५:१५ मध्यान्ह, पुस १६, २०७६
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

रुपन्देही पुुुस १६ गते । नमुना लुम्बिनी युथ क्लब ले गरिब विपन्न परिवार लाइ न्यानो कपडा वितरण गरेको छ।
तराईका जिल्लाहरुमा शीतलहर तथा बाक्लो हुस्सुका करण जनजिवन प्रभवित भएको छ । चिसो बढे संगै अहिले जनजिवन प्रभावित भएको छ ।सोही कुरालाई मध्यनजर गर्दै अति गरिव जाडोबाट प्रभावित भएकाहरुलाई नमुना लुम्बिनी युथ क्लब रुपन्देहीले आज एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा वितरण गरेको छ ।
सितलहर तथा चिसोबाट गरीब परिवारका ब्यक्तिहरुलाई जोगाउनका लागि जिल्लाको लुम्बिनी संस्कृतिक नगरपालिका वार्ड ११ रहेका अति गरीब विपन्न परिवारहरुहरुलार्ई न्यानो कपडा स्वेटर, पन्जा, टोपी, लगाएतका न्यानो कपडा वितरण गरिएको नमुना लुम्विनी युथ क्लब अध्यक्ष राम बहाल (आजाद) गुप्ताले बताउनु भयो । जाडोमा बृद्धबृद्धा र बालबालिकाहरु बढि प्रभावित हुने हुंदा उनिहरुलाई न्यानो कपडा वितरण गरिएको उहाँको भनाई छ । गरिव परिवारका र बालबालिका तथा वृद्धवृद्धहरुलाई न्यानो कपडा वितरण गरिएको उहाँले बताउनु भयो ।

उहाँले भन्नु भयो हामीले यो अभियान सुरु गरेका हौं, यस अभियानमा हामीलाई विभिन्न संघ–संस्था, विभिन्न ब्यक्तिहरुबाट सहयोग र हौसला मिलेको छ । धेरै थोरै तर सबैले सहयोग गर्नु भयो सबै सहयोगी मन्छेहरुलाई धन्यबाद । रुपन्देही जिल्लाको लुम्बिनी संस्कृतिक नगरपालिकामा वार्ड ११ मा पुगि समस्य हेरेर घरमा गएर न्यानो कपड़ा वितरण गरेको छौँ ।

“आफ्नो घरमा भएको प्रयोगमा नआएका कपडा खेर नफालौं, न्यानोको अभावमा कोहि मर्न नपरोस् । ” भन्ने नारा सहिते संस्थाले न्यानो कपडा संकलन कार्यलाई तिब्र परेको थियो । संकलन भएको कपडा निशुल्क रुपमा अनाथ, अति गरिव विपन्न परिवार, बृद्धबृद्धा, बालबालिकाहरुलाई वितरण गरिएको हो ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

नातिले हजुरआमाको हत्या

Next Post

“पोषण चक्कर जिवनभर ठक्कर “भन्दै अभिमुखिकरण तथा समीक्षा गोष्ठी सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
Next Post

"पोषण चक्कर जिवनभर ठक्कर "भन्दै अभिमुखिकरण तथा समीक्षा गोष्ठी सम्पन्न

स्वतन्त्रता सेनानी तथा अग्रज पत्रकार याम प्रधानको बिहीबार निधन

कर्णालीमा जिप खसेर मृत्यु हुने ४ जनाको नाम सहित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?