ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

“पोषण चक्कर जिवनभर ठक्कर “भन्दै अभिमुखिकरण तथा समीक्षा गोष्ठी सम्पन्न

News Desk by News Desk
८:५७ बिहान, पुस १७, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

सरला सुवेदी कोहलपुर, पौष १७ । पोषण चक्कर जिवनभर ठक्कर भन्ने मुल नाराका साथ किशोरी हरुलाई आइरन तथा फोलिक एसिड चक्की वितरण कार्यक्रमको अभिमुखिकरण तथा समीक्षा गोष्ठी बिहिवार कोहलपुर नगरपालिका नगर स्वास्थ शाखा र शिक्षा शाखा को आयोजना मा कोहलपुर नगरपालिका मा सम्पन्न भएको छ । कार्यक्रम सामाजिक विकास समिती संयोजक नारायणी वलीको अध्यक्षता सुरु भएको थियो, भने प्रमुख अतिथीमा कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावत बिशिस्ट अतिथी उपप्रमुख सन्जु कुमारि थारु ,अतिथी कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र देव भारति रहेका थिए।

किशोरावस्थामा हुने न्यूनपोषण मध्ये आइरनको कमिले हुने रक्तअल्पता विश्वव्यापी रुपमा र नेपालमा पनि एक प्रमुख जनस्वास्थ समस्याको रुपमा रहेको विशेष गरि किशोरिहरुमा रजस्वला सुरु हुने कारणले गर्दा उनिहरु रक्तअल्पताको उच्च जोखिममा पर्ने हुनाले १० बर्ष देखि १९ बर्ष सम्मका बिद्यालय जाने किशोरीहरुलाई र बिद्यालय नजाने किशोरिहरुलाई स्वास्थ स्वयम् सेविका मार्फत घरघरमै गएर हप्ताको१ चक्की आइरन दिन यो कार्यक्रम लागू गरिएको कोहलपुर नगरपालिका सामिजिक बिकास समिती संयोजक नारायणि वलिले बताइन ।

यसैगरी कार्यक्रममा बोल्दै नगरप्रमुख लुट बहादुर रावतले नेपालमा ४३%किशोरिहरु रक्तअल्पता बाट पिडित भएको ले यो एकदमै मर्मिक र संबेदनसिल समस्या रहेको बताए ।उनले जन्मिने बेला देखि नै पोषणको महत्व छ त्यसैले यो कार्यक्रममा सबै को सहयोग आवस्यक रहेको बताए। उनले आइरन फोलिक एसिड खादा रक्तअल्पता हुनबाट बचाउने स्वास्थ स्थिती राम्रो भएर पढाइ लेखाइमा ध्यान दिन सक्ने कुरा बताए। कार्यक्रममा सय भन्दा बढी स्वास्थ क्षेत्रमा कार्यरत स्वास्थ स्वयम् सेविका , शिक्षक लगायतको उपस्थिती रहेको थियो।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

नमुना लुम्बिनी युथ क्लबद्वारा गरिब विपन्न परिवारलाइ न्यानो कपडा वितरण

Next Post

स्वतन्त्रता सेनानी तथा अग्रज पत्रकार याम प्रधानको बिहीबार निधन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
Next Post

स्वतन्त्रता सेनानी तथा अग्रज पत्रकार याम प्रधानको बिहीबार निधन

कर्णालीमा जिप खसेर मृत्यु हुने ४ जनाको नाम सहित

एसपी दान बहादुर मल्ललाई १२ घण्टाभित्र सरुवाभएको कार्यालयमा जान निर्देशन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?