ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँके प्रहरीले भन्यो-यौनजन्य दुर्व्यवहार भए यी नम्वरमा कल गर्नुहोस्

जावेद अन्सारी by जावेद अन्सारी
१०:१२ मध्यान्ह, पुस १३, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके पुस १३ गते ।
बाँके प्रहरीले सोमबारदेखि जिल्लामा यौनजन्य दुर्व्यवहार विरुद्धको बिशेष अभियान सुरु गरेको छ । सडक दुर्घटना न्यूनीकरण, अपराध, खोला नदी दोहन, चोरी पैठारी, तस्करी, मानव बेचबिखन, सिमामा हुने विभिन्न अपराधिक क्रियाकलापहरु न्यूनीकरण तथा निस्तेज पार्ने अभियानका साथसाथै फरार अभियुक्त खोजी तथा पक्राउ सङ्गसङ्गै लागू औषध निस्तेज पार्ने महाअभियान अगाडि बढाएको बाँके प्रहरीले यौनजन्य दुर्व्यवहार विरुद्ध पनि अभियान चलाएको हो।

सरोकारवालाहरुको उपस्थितिमा एक अन्तरक्रिया कार्यक्रममार्फत नेपालगन्जमा सोमबार उक्त बिशेष अभियान जिल्लामा सुरुवात गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।प्रहरी उपरीक्षक रानाले घर, समाज, सार्वजनिक स्थल, सार्वजनिक सवारी साधन लगायतका स्थानहरुमा महिला तथा बालबालिकाहरु माथि हुनेरगरीने यौनजन्य दुर्व्यवहार विरुद्ध बाँके प्रहरी कडा रुपले प्रस्तुत हुने बताए । उनले आफू माथि हुने यौनजन्य हिंसा तथा दुर्व्यवहार सहेर बस्न नहुने भन्दै त्यसका बिरुद्ध एकजुट भइ लाग्न आग्रह गरे ।

‘हिंसा तथा दुर्व्यवहार सहेर बस्नु भनेको पिडकलाई प्रोत्साहन गर्नु हो, यौनजन्य दुर्ब्यवहार हुनासाथ प्रहरीलाई तुरुन्त खबर गर्नुहोस, प्रतिकार गर्नुहोस, हामी कारबाही गर्छौं ।’ – उनले भने ।महिला तथा बालबालिकाहरु माथि हुने यौनजन्य दुर्व्यवहार कानूनद्वारा बर्जित अपराध भएता पनि कतिपयलाई सो सम्बन्धमा कानूनी ज्ञान नहुनु, कतिपयले डर, सामाजिक प्रतिष्ठा, लाज तथा असहजता महसुस गरी आफू माथि भैरहेको दुर्व्यवहार विरुद्ध कुनै कदम नचाल्दा तथा कुनै प्रतिक्रिया नजनाउँदा समाजमा त्यस किसिमका गतिविधिहरु गर्ने व्यक्तिहरुको अपराधिक मनोबल बढ्ने हुँदा त्यस्का बिरुद्ध सबैजना लागेर मात्र समाजबाट त्यस्तो प्रबृतिलाई हटाउन सकिने एसपी रानाले बताए ।

सार्वजनिक यातायात प्रयोगकर्ताहरुलाई यौनजन्य दुर्व्यवहार विरुद्ध खुलेर आवाज उठाउन अभिप्रेरित गर्दै यौनजन्य दुर्व्यवहार गर्ने व्यक्तिलाई कानून वमोजिम कारबाही गर्न र सार्वजनिक यातायातलाई भयमुक्त, मर्यादित एवं यौनजन्य दुर्व्यवहारमुक्त बनाउने उदेश्यका साथ बाँके प्रहरीले सो सम्बन्धि सचेतनामुलक र नियन्त्रणात्मक बिशेष अभियानको रुपमा ‘सेफेटी पिन क्याम्पेन’ संचालन गरेको जनाएको छ । सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुर्ब्यबहारको न्यूनीकरण गरि व्यवस्थित, सुरक्षीत र मर्यादित साथै महिला तथा बालबालिका मैत्री सार्वजनिक यातायातको बाताबरण निर्माण गर्ने यस अभियानको लक्ष्य रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए ।

सम्बन्धित समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

सार्वजनिक यातायातमा हुने यौनजन्य दुर्व्यवहार अपराध हो भन्ने आम नागरिकहरुमा जानकारी गराउनु, यौनजन्य दुर्ब्यवहारबाट पीडित तथा दुर्व्यवहार भएको देख्ने (साक्षी)लाई त्यस्ता गतिविधि विरुद्ध खुलेर आवाज उठाउन अभिप्रेरित गर्ने उदेश्य रहेको प्रहरी निरीक्षक खत्रीले बताए ।

यो बिशेष अभियान बाँके जिल्ला भित्र केन्द्रित रहि नेपालगन्ज र कोहलपुरमा सचेतनामुलक कार्यक्रम तथा स्टिङ्ग अप्रेसन संचालन गरिने उनले जानकारी दिए । कुनै पनि स्थानमा यौनजन्य हिंसा र दुर्व्यवहार भएमा तुरुन्त १००, ९८५८०९०११० र ९८५८०९०९५५ मा फोन गरी जानकारी गराउन तथा नजिकको प्रहरी कार्यालयमा खबर गर्न प्रहरीले आग्रह गरेको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

प्रधानमन्त्रीको सनकको शिकार संसद भएको काँग्रेस नेता गगन थापाको भनाइ

Next Post

अदालतको चार किल्लाभित्र न्यायको हत्या नहोस् ः गगन थापा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
Next Post

अदालतको चार किल्लाभित्र न्यायको हत्या नहोस् ः गगन थापा

चिनियाँ टोलीले आज कांग्रेस सभापति देउवासहितका नेतासँग भेटवार्ता गर्ने

संसद विघटन बाध्यात्मकः महेश बस्नेत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?