ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मानवअधिकार शिक्षामा जोड

News Desk by News Desk
३:३५ मध्यान्ह, चैत्र ३, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके चैत्र ३ गते ।
मानवअधिकार शिक्षा सबैका लागि अनीवार्यसँगै अवलम्वन हुनु पर्नेमा जोड दिइएको छ । नेपाल मानवअधिकार संगठन केन्द्रीय कार्यसमितिको सहयोगमा नेपाल मानवअधिकार संगठन बाँके शाखाद्धारा सोमबार नेपालगञ्जमा आयोजित कार्यक्रममा सो कुरामा जोड दिइएको हो । सुरक्षाकर्मीसहित सय जनालाई सहजीकरण गरिएको कार्यक्रममा अधिकार विज्ञहरुले मानवअधिकारको प्रत्याभुत गर्ने बातावरण सिर्जनामा जोड दिएका हुन् ।

उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलाशका वरिष्ठतम न्यायधिश रत्न बहादुर बागचन्दले मानवअधिकार मर्यादीत जीवन निर्वाह गर्ने खुडकीलो भएकाले सबैका लागि उत्तकै महत्वपूर्ण हुने भएकाले यसको पालनामा पनि हातेमालोको खाँचो रहेको औल्याउनु भयो । मानवअधिकार माग्नु पर्ने अवस्थाको हाम्रो समाजमा मानवअधिकारको प्रत्याभुत गराइदिने दायित्व पनि राज्यको भएको उहाँले बताउनु भयो । नेपाल मानवअधिकार संगठनका सभापति महामुनेश्वर आचार्यले मानवअधिकारको रक्षासँगै यसको प्रयोगमा सबै पक्षले दायित्ववोध गर्नु पर्ने आवश्यक्ता औल्याउनु भयो ।

वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले मानवका मौलिक अधिकार लगायतका पाटोमा प्रकाश पार्दै सहभागीको जिज्ञाशा समेत मेटनु भयो ।
कार्यक्रममा संगठनका महासचिव विजुल विश्वकर्मा, नेपाल वार एशोसीयशनका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, राष्टिय मानवअधिकार आयोग अधिकृत द्धारिका अधिकारीले मानवअधिकार विवीध पक्षमा बोल्नु भएको थियो ।

नेपाल मानवअािर संगठन बाँके सभापति प्रलाद बहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष गणेश कमार रेग्मीले गर्नु भएको थियो ।
संगठन बाँके शाखाका सदस्य शुक्रऋषि चौलगाईद्धारा सञ्चालन गरिएको कार्यक्रमको स्वागत मन्तव्य सचिव लोक बहादर शाहले गर्नु भएको थियो ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

युवा संघ र अनेरास्ववियु बाँकेमा गुटगत किचलो

Next Post

अबको महासंघ साझा संस्था बन्नेछ ः अध्यक्ष सिग्देल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

अबको महासंघ साझा संस्था बन्नेछ ः अध्यक्ष सिग्देल

फेरि बढ्यो पेट्रोल, डिजल–मट्टीतेलको मूल्य

रियल मड्रिड पुग्यो च्याम्पियन्स लिगको अन्तिम ८ मा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?