ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगञ्ज जमुनाह: प्रभावकारी भएन हेल्थ डेक्स, दिउँसै कर्मचारी बेपत्ता

News Desk by News Desk
११:३७ बिहान, चैत्र १६, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके चैत १६ गते ।
भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि सतर्कता बढाएको देखिएको छ । तर, नेपालगञ्जको जमुनाह नाकामा स्थापना गरिएको कोरोना परीक्षण गर्न हेल्थडेस्क प्रभावकारी हुन सकेको छैन ।

इन्फाईड थर्मोमिटरको माध्यमबाट विरामीको तापक्रम मापन गर्ने भनिएपनि उक्त हेल्थडेक्स दिउसै बन्द हुने गरेको देखिएको छ । यसले भारतबाट फर्कने आम नेपाली स्वास्थ्य परिक्षण हुनबाट बन्चित भइरहेका छन ।

खोजखबरले गरेको निगरानीका क्रममा जमुनाहमा रहेको उक्त हेल्थ डेक्स दिउसै ४ बजेदेखि पूर्ण रूपमा बन्द भएको भेटिएको थियो ।

जुन ठाउँमा भारतबाट सयौं नागरिकहरू नेपाल तर्फ आइरहेका थिए । तर, हेल्थडेक्सको भवनमा ताल लगाइएका कारण स्वास्थ्य परिक्षण वा कुनै परामर्श हुन सकेको थिए ।

सम्बन्धित समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

खुल्ला सीमाका कारण दैनिक हजारौंको ओहोरदोहोर हुने गरेको जमुनाह प्रहरी इन्चार्ज बिष्णु गिरी बताउँछन । उनकाअनुसार हेल्थडेक्समा कर्मचारीको अभावसँगै यसको उचित व्यवस्थापनमा तत्काल सोच्नुपर्ने देखिएको छ ।

हेल्थ डेक्समात्रै होइन हेल्प डेक्स समेत कर्मचारी विहीन छन । केही दिनअघि भारतबाट आएका दुई जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो ।

दोस्रो चरणमा पनि बाँके र यसको सदरमुकाम नेपालगन्ज एकदमै जोखिममा देखिएका छन । तर, स्वास्थ्य कार्यालयको उदासीनता जिल्ला कोभिड विपद व्यवस्थापन समितिको लापरवाही र स्थानीय तहको वेचासोका कारण समस्या बढ्दै गएको छ ।

ADVERTISEMENT

केही दिन अघि कोभिड व्यवस्थापन समितिको पहलमा नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालयको समन्वयमा स्थापना गरिएको उक्त हेल्थ डेक्समा कर्मचारी अभाव हुँदा समस्या भएको स्वास्थ्य कार्यलयका अधिकृत मानव नेपाली बताउँछन ।

आबश्यकता अनुसारका कर्मचारी व्यवस्थापनमा जिल्ला कोभिड विपद व्यवस्थापन समिति नै उदासीन रहेको देखिएको स्वास्थ्य कार्यालय बताउँछ ।

बिरामी परेकालाई निगरानीमा राखेर स्वास्थ्य जाँच गछौं नाकाबाट ओहोरदोहोर गर्ने सबैको स्वास्थ्य जाँच गर्न सकिएको छैन उपमहानगरपालिकाको स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले भने, ‘सबैलाई स्वास्थ्य परीक्षण गर्ने हो भने अहिलेको पूर्वाधार र जनशक्ति कम हुने देखिएको छ ।’

जमुनाह नाकाबाट स्थलमार्ग हुँदै ओहोरदोहोर हुने मानिसको स्वास्थ्य परीक्षण गर्नका लागि ठूलै व्यवस्थापनको खाँचो रहेको उनी बताउँछन ।

Share148Tweet93SendShare
Previous Post

फागु खेल्ने क्रममा ‘ग्याङ फाइट’, दुई जनाको ज्यान गयो

Next Post

पत्रकार चुनाव : काशी शर्माको सचिवमा उम्मेदवारी घोषणा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
Next Post

पत्रकार चुनाव : काशी शर्माको सचिवमा उम्मेदवारी घोषणा

पानी सम्झेर छ्यापेको एसिड प्रहारबाट तीनजना घाइते

चीनले दिएको ८ लाख डोज कोरोना भ्याक्सिन काठमाडौं आइपुग्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?