ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पत्रकार महासंघ बाँकेमा भण्डारी प्यानलको वर्चश्व

जावेद अन्सारी by जावेद अन्सारी
८:३२ बिहान, चैत्र २७, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके चैत २७ गते ।
नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्षमा दामोदर भण्डारी निर्वाचित हुनुभएको छ । भण्डारीले निकटतम प्रतिद्धन्द्धी डक्टप्रसाद धिताललाई पराजित गर्दै तीन वर्षीय कार्यकालका लागि निर्वाचित हुनुभएको हो । भण्डारीले १५७ मत प्राप्त गर्नुभयो भने धितालले १३९ मत प्राप्त गर्नुभयो ।

धिताल प्यानलबाट सचिव र सदस्य (दलित) बाहेक अरु कसैले जित्न सकेनन् । उपाध्यक्षमा भण्डारी प्यानलकै संगिन शर्माले १६६ मत ल्याउनु भयो भने पराजित हुने सकिल अहमद कादरीले ११८ मत प्राप्त गर्नुभयो । महिला उपाध्यक्षमा करुणा शाहले १४९ मत ल्याउँदा उहाँका निकटतम प्रतिबद्धन्द्धी रेजिना मल्लले १३९ मत ल्याउनुभयो ।

यस्तै सचिवमा धिताल प्यानलबाट कमल डाँगी निर्वाचित हुनुभएको छ । डाँगीले १५१ मत ल्याउँदा आकाश देवकोटाले १३५ मत ल्याउनुभयो । सहसचिवमा हेमन्त चौधरीले १६८ मत ल्याएर निर्वाचित हुनुभयो । भने भगतराम थारुले ११५ मात्र ल्याउनुभयो ।

यस्तै खुल्ला सहसचिवमा १७१ मत ल्याउँदा आमल खाँनले १०८ मत मात्र ल्याउनुभयो । कोषाध्यक्षमा विनोद पौडेल विजयी हुनुभयो । उहाँले १७४ मत ल्याउनुभयो । उहाँका प्रतिद्धन्द्धी देवेन्द्रराज पौडेलले ११६ मत ल्याउनुभयो । महिला सदस्यमा सावित्री गिरी १७१ मत ल्याएर विजयी हुनुभएको छ । भने लक्ष्मी तिमिल्सेनाले १११ मत ल्याउनुभयो ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

दलित सदस्यमा पवित्रा परियार १४२ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिद्धन्द्धी कविन्द्र परियारले १३२ ल्याउनुभयो । आदीवासीतर्फ राधेश्याम चौधरी १३७ मत ल्याएर विजयी हुनुभयो । भने उहाँका निकटतम प्रतिबद्धन्द्धी प्रज्ज्वल श्रेष्ठले १३२ ल्याउनुभयो । मधेशीमा भीष्म लोध विजयी हुनुभयो । उहाँले १७२ मत ल्याउँदा ग्रिस गुप्ताले १०३ मत ल्याउनुभयो ।

समावेशीमा मोहम्मद जोवद हलवाई १६४ मत ल्याएर विजयी हुनुभयो । उहाँसँग पराजय हुने मोविनुद्धिन सिद्दिकीले ९९ मत ल्याउनुभयो ।

खुल्लातर्फ दिनेश ठाकुर १५०, जावेद अहमद (अन्सारी) १३८, खगेन्द्रप्रसाद आचार्य १३६, डिल्ली शाही, १४५, शंकर लामिछाने १३३, सौरभ गिरी १३४, निर्मल आचार्य १३८, सुनिल रेग्मी १६५ मत ल्याएर सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

पत्रकार महासंघको निर्वाचनको मतगणना सुरु

Next Post

नेपालगन्जमा भित्रियो आरामदायी किङ्ग डिलक्स प्लस अटोरिक्सा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
Next Post

नेपालगन्जमा भित्रियो आरामदायी किङ्ग डिलक्स प्लस अटोरिक्सा

मानवबेचविखन विरुद्ध सडक नाटक मार्फत सचेतना फैलाइने

आइपीएल क्रिकेटः बेङ्ग्लोरको विजयी सुरुवात

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?