ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

संरक्षित वन्यजन्तु सालकसहित नेपालगन्जमा ६ जना पक्राउ

News Desk by News Desk
९:०९ मध्यान्ह, चैत्र ११, २०७९
संरक्षित वन्यजन्तु सालकसहित नेपालगन्जमा ६ जना पक्राउ
1.1k
सेयर
1.1k
VIEWS
ShareTweetSendShare

बाँके चैत ११ गते ।
नेपालगन्जमा आज संरक्षित वन्यजन्तु सालकसहित ६ जना पक्राउ परेका छन । उनिहरुको साथबाट एउटा स्कार्पियो गाडी र एउटा मोटरसाइकल पनि बरामद भएको छ ।

आज बिहान साढे ९ बजेको समयमा इलाका प्रहरी कार्यालय कोहलपुरले उनिहरुलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २०, मिलननगरस्थित होटल अतिथी अगाडीबाट नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेमा जोशिपुर गाउँपालिका वडा नम्बर ४, कैलालीका ३४ बर्षिय नरेन्द्र कुमार चौधरी, वडा नम्बर ३ का २३ बर्षिय प्रेम चौधरी, वडा नम्बर १ का ३४ बर्षिय जिवनदान चौधरी, राजापुर नगरपालिका वडा नम्बर ६, बर्दियाका बिजय कुमार चन्द, सोही ठेगानाका २५ बर्षिय विवेक थारु र वडा नम्बर ५ का ४८ बर्षिय टेकराज थारु रहेका छन ।

उनिहरुको साथबाट प्रहरीले ३ फिट १० ईन्च लम्बाइ भएको संरक्षित वन्यजन्तु सालक, बा १२ च ७२५९ नम्बरको स्कार्पियो गाडी र भे ७ प ४३५१ नम्बरको पल्सर मोटरसाइकल बरामद गरेको हो । पक्राउ परेका व्यक्ति, बरामद गरिएको सालक, गाडी र मोटरसाइकललाई आवश्यक कारवाहीका लागि आज नै डिभिजन वन कार्यालय नेपालगन्जमा बुझाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

डिभिजन वन कार्यालय बाँकेका सहायक डिभिजनल वन अधिकृत रमेश बुढाथोकीले ६ जना आरोपित व्यक्ति, सालक, गाडी र मोटरसाइकल कोहलपुर प्रहरीले आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालयमा दिउँसो बुझाएको बताउनु भयो ।

उनिहरुलाई वन कार्यालयको थुनुवा कक्षमा राखिएको र आवश्यक कारवाहीका लागि भोलि जिल्ला अदालत बाँकेमा प्रक्रिया अगाडि बढाइने बताउनु भयो ।

ADVERTISEMENT
Share456Tweet265SendShare
Previous Post

बैंकहरुका कारण नेपालगञ्ज र कोहलपुरको व्यापारमा गिरावट

Next Post

मन्त्रालय बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयारः आज गठबन्धनमा छलफलपछि हुँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
Next Post
मन्त्रालय बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयारः आज गठबन्धनमा छलफलपछि हुँदै

मन्त्रालय बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयारः आज गठबन्धनमा छलफलपछि हुँदै

काठमाडौं–१ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र

वैशाख १० उपनिर्वाचनः दल दर्ता गर्ने आज अन्तिम दिन

सेती नदीको दोहन रोक्न संरक्षण अभियान

सेती नदीको दोहन रोक्न संरक्षण अभियान

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Partly Cloudy
6:18 am5:49 pm +0545
Feels like: 32°C
Wind: 5km/h NW
Humidity: 73%
Pressure: 1010.84mbar
UV index: 0
FriSatSun
31°C / 20°C
31°C / 19°C
31°C / 19°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?