ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

वैशाख १० उपनिर्वाचनः दल दर्ता गर्ने आज अन्तिम दिन

News Desk by News Desk
१:२६ मध्यान्ह, चैत्र १२, २०७९
काठमाडौं–१ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र
370
सेयर
369
VIEWS
ShareTweetSendShare

काठमाडौं चैत १२ गते ।
आयोगले उपनिर्वाचनका लागि दल दर्ता गर्ने समय आइतबारसम्म रहेको जनाएको छ। आयोगले दल दर्ताको समय चैत ८ गतेदेखि आजसम्म निर्धारण गरेको थियो। उपनिर्वाचन आगामी वैशाख १० गते हुँदैछ।

आयोगका अनुसार नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्नुपर्दछ। आयोगले चैत १६ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ। यसैगरी, आयोगले चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, २० गते उम्मेदवारको मनोनयन दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्नेछ। चितवन(२, बारा(२ र तनहुँ(१ मा उपनिर्वाचन हुन लागेको हो।

चितवन( २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकतासम्बन्धी मुद्दामा उनको सांसद पद गुमेको थियो। बारा क्षेत्र नम्बर २ मा निर्वाचित भएका रामसहाय प्रसाद यादव चैत ३ गते उपराष्ट्रपति निर्वाचित भएपछि उनले सांसद र पार्टीबाट राजीनामा दिएका छन्।

तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपति निर्वाचित भएसँगै सांसद पदबाट राजीनामा दिएका थिए। आयोगले रिक्त रहेका तीनवटै क्षेत्रमा एकैचोटि निर्वाचन गर्ने जनाएको छ।

सम्बन्धित समाचार

राष्ट्रियसभा निर्वाचनको तयारीमा आयोग

आज स्वदेश फर्किँदै प्रधानमन्त्री दाहाल

नरैनापुरको दिनेश आरामिलमा छापा, ४० क्युफिट काठ बरामद

ADVERTISEMENT
Share149Tweet92SendShare
Previous Post

मन्त्रालय बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयारः आज गठबन्धनमा छलफलपछि हुँदै

Next Post

सेती नदीको दोहन रोक्न संरक्षण अभियान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
समाचार

राष्ट्रियसभा निर्वाचनको तयारीमा आयोग

१:४३ मध्यान्ह, मंसिर १७, २०८०
आज स्वदेश फर्किँदै प्रधानमन्त्री दाहाल
राजनीति

आज स्वदेश फर्किँदै प्रधानमन्त्री दाहाल

१०:०१ बिहान, मंसिर १७, २०८०
नरैनापुरको दिनेश आरामिलमा छापा, ४० क्युफिट काठ बरामद
अपराध

नरैनापुरको दिनेश आरामिलमा छापा, ४० क्युफिट काठ बरामद

९:५४ बिहान, मंसिर १७, २०८०
नेपालगन्जलाई तीन वर्षभित्र बालमैत्री स्थानीय शासन घोषणाको प्रतिबद्धता
मुख्य समाचार

नेपालगन्जलाई तीन वर्षभित्र बालमैत्री स्थानीय शासन घोषणाको प्रतिबद्धता

९:४६ बिहान, मंसिर १७, २०८०
सशस्त्र प्रहरीले सर्वसाधारणको सामान खोसेपछि चौलिका चोकमा बबाल
मुख्य समाचार

सशस्त्र प्रहरीले सर्वसाधारणको सामान खोसेपछि चौलिका चोकमा बबाल

१०:५८ मध्यान्ह, मंसिर १६, २०८०
ढकेरीमा बस दुर्घटना, ११ जना घाइते
दुर्घटना

रुपन्देहीमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

२:१७ मध्यान्ह, मंसिर १६, २०८०
लागुऔषध प्रयोगकर्ता सामाजिक जीवनमा फर्किदै
मुख्य समाचार

लागुऔषध प्रयोगकर्ता सामाजिक जीवनमा फर्किदै

२:१३ मध्यान्ह, मंसिर १६, २०८०
खजुरामा किशोरी सँग उपाध्यक्ष र सुत्केरी आमा लाई कोशेली कार्यक्रम सञ्चालन गरिने: उपाध्यक्ष मल्ल
शिक्षा/स्वास्थ्य

खजुरामा शैक्षिक सुधारका लागि तहगत प्रधानाध्यापक

२:०९ मध्यान्ह, मंसिर १६, २०८०
Next Post
सेती नदीको दोहन रोक्न संरक्षण अभियान

सेती नदीको दोहन रोक्न संरक्षण अभियान

निःशुल्क डायलसिसमा भएको लापरवाहीले कोहलपुरमा ३३ जनाको मृत्यु

खानेपानी ट्याङ्कीमा भेटियो शव

जसपाद्वारा विधानको मस्यौदामाथि सुझाव सङ्कलन तीव्र

जसपाद्वारा विधानको मस्यौदामाथि सुझाव सङ्कलन तीव्र

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Sunny
6:53 am5:22 pm +0545
Feels like: 28°C
Wind: 10km/h W
Humidity: 33%
Pressure: 1015.24mbar
UV index: 4
MonTueWed
22/14°C
26/13°C
27/13°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?