ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

उद्योगमन्त्री रिजालसँग नेपालगन्जका ब्यापारीको माग : नेपालगन्ज नाकालाई ब्यवस्थित बनाई दिनुस्

News Desk by News Desk
४:१४ मध्यान्ह, अशोज ४, २०८०
उद्योगमन्त्री रिजालसँग नेपालगन्जका ब्यापारीको माग : नेपालगन्ज नाकालाई ब्यवस्थित बनाई दिनुस्
389
सेयर
388
VIEWS
ShareTweetSendShare

बाँके असोज ४ गते ।
नेपालगन्ज उद्योग बाणिज्य संघले नेपालगन्ज नाकाबाट हुने अवैध ओसार पसार नियन्त्रणका लागि पहल गरिदिन आग्रह गरेको छ ।

नेपालगन्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री रिजाललाई ११ वुँदे ज्ञापन पत्र बुझाउँदै नेपालगन्ज उद्योग बाणिज्य संघले नेपालगन्जसँग सीमा जोडिएका भारतीय बजारमा सामान किनमेलमा गर्ने क्रम बढेपछि नेपालगन्जको ब्यापार ब्यवसाय ठप्प भएको भन्दै कडाई गर्न माग गरेको अध्यक्ष टंकबहादुर धामीले बताए ।

उनले अब्यवहारिक भन्सार नीतिलाई सच्याउन र सीमा नाका ब्यवस्थित गर्न माग गरेको मन्त्री समक्ष गरेको जानकारी दिए । ‘नेपालगन्ज नाका भएर दैनिक १२ हजार पाँच सय जना भारतीय बजारमा किनमेल गर्न गएको तथ्यांक छ । ति ब्यक्तिले १५ सयदेखि ३० हजार रुपैयाँसम्मको किनमेल गरेको सर्वेक्षणले देखाएको छ,’ ज्ञापन पत्रमा उल्लेख छ ।
सो अवसरमा संघले नौवस्ता औद्योगिक क्षेत्रलाई यथाशक्य जाँडो संचालनमा ल्याउन माग गरेको थियो ।

सरकारले घोषणा गरेको लामो समय वित्दासमेत कार्यान्वयनमा नआउनु दुखद भएको प्रथम उपाध्यक्ष चिरन्जीवि ओलीले बताए ।

सम्बन्धित समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

ओलीले नौवस्ता औद्योगिक क्षेत्रको काम पाँच वर्षमा ५ प्रतिशतमात्र भएको उल्लेख गरे । उनले भने, ‘औद्योगिक क्षेत्रका बुट्यान फडानी गर्ने र जग्गा अधिग्रहण गर्ने बाहेक अन्य काम हुन सकेको छैन । घोषणा र शिलान्यास बाहेक अरु काम अगाडी बढ्न नसक्नु दुर्भाग्य हो ।’

जडिबुटी ब्यवसायी रविन्द्रकुमार शुक्लले सरकारका कारण यस क्षेत्रका २० वटा जडिबुटी उद्योग बन्द भएको बताए । उनले कानुन संशोधन गरि बन्द भएका उद्योग संचालन गर्ने बातावरण बनाउन मन्त्री रिजालसँग आग्रह गरे ।
नेपालगन्ज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अब्दुल वाहिद मन्सुरीले खुल्ला सीमानाकाका कारण नेपालगन्जका उद्योगी, ब्यवसायी अनेक थरि समस्या झेल्न परेको जानकारी दिए ।

नेपालगन्जका उद्योगी, ब्यापारीको कुरा सुनिसकेपछि मन्त्री रिजालले नौवस्ता औद्योगिक क्षेत्र संचालनका लागि सरकारले तयारी थालेको बताए । उनले नौवस्ता औद्योगिक क्षेत्र संचालनका लागि सरकारले गृह कार्य थालेको बताउँदै निराश नहुन आश्वासन दिए ।

ADVERTISEMENT

औद्योगिक क्षेत्र विस्तारका लागि सरकार सम्बेदनशिल भएर लागेको बताउँदै उनले उद्योगी, ब्यवसायीको हितका लागि सरकार गम्भिर रहेको बताए । ‘उद्योग, ब्यवासाय चलायमान भएन भन्ने चिन्ता लिनु स्वभाविक हो । तर, निराश हुनुपर्ने अवस्था छैन । उद्योगी, ब्यवसायीको साथमा सरकार छ । चिन्ता नलिनु होला,’ उनले भने ।

Share156Tweet97SendShare
Previous Post

दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोप

Next Post

वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
Next Post
वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन

वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन

श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

प्रहरीमाथि हातपात गरेको अभियोगमा तीन जना पक्राउ

कांग्रेस बाँकेको नेतृत्व छान्न मतदान सुरु

शिक्षकले अघि सारेका न्यायोचित माग सम्बोधन गर्न कांग्रेस बाँकेको अपिल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:18 am5:49 pm +0545
Feels like: 22°C
Wind: 3km/h NE
Humidity: 94%
Pressure: 1013.88mbar
UV index: 0
FriSatSun
31°C / 20°C
31°C / 20°C
31°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?