ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाल सुधारगृहबाट फरार बालबन्दी दैलेखबाट पक्राउ

News Desk by News Desk
६:२० मध्यान्ह, अशोज १२, २०८०
बालसुधार गृहमा झडप के कारणले भयो ?
384
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके असोज १२ गते ।
गत असोज ४ गते राती १० बजे बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधारगृहमा भएको झडपको फाईदा उठाउदै सुधार गृहबाट फरार रहेका एक बालबन्दी दैलेखबाट समातिएका छन् ।

बाल सुधारगृहमा रहेका बालबन्दीका बिचमा आपसमा झडप हुँदा फरार रहेका चार जनामध्ये एक जना बालबन्दी दैलेखबाट समातिएका हुन् । बाँके प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक नारायण डाँगीका अनुसार बाँकेबाट खटिएको प्रहरी टोली र दैलेख प्रहरीले महाबु गाउँपालिकाबाट उनलाई नियन्त्रणमा लिएको हो ।

दैलेखको महाबु गाउँपालिकाका स्थानीयले उनलाई उनको घर नजिकको जङ्गलमा लुकेर बसेको अवस्थामा देखेपछि नियन्त्रणमा लिन सफल भएको प्रहरी नायव उपरिक्षक डाँगीले जानकारी दिए । बिहीबार दैलेखमा नियन्त्रणमा परेका उनलाई नेपालगञ्ज ल्याइसकिएको छ ।

बाल सुधारगृहबाट भागेका अन्य तीन जना अझै भेटिएका छैनन् । उनीहरूलाई खोज्न प्रहरीले टोली परिचालन गरिएको डिएसपी डाँगीले बताए ।

सम्बन्धित समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२ सय ५४ जना बालबन्दी रहेको सुधारगृहमा यसपालिको झडपमा एक जना बालबन्दीको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । बाल सुधारगृहमा भएको झडपमा अगुवाइ गरेका ६४ जनालाई अलग राखिएको छ ।

ADVERTISEMENT
Share156Tweet95SendShare
Previous Post

मालपोतका नासु र खरिदार घुससहित पक्राउ

Next Post

सय रुपैयाँ भन्दा बढी सामानको भन्सार गराउन संघले नाकामा सहायता कक्ष स्थापना गर्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
अपराध

१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

४:५२ बिहान, जेष्ठ २२, २०८३
उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन
आर्थिक

१० महिनामा करिब १७ अर्ब राजस्व, लक्ष्य पूरा गर्न सकेन नेपालगन्ज भन्सार

३:२९ बिहान, जेष्ठ २१, २०८३
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

बाँकेमा पुनः बढ्दो गर्मी, ‘लु’ को जोखिम बढ्दै

१:०२ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश

१२:४८ मध्यान्ह, जेष्ठ २०, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
Next Post
सय रुपैयाँ भन्दा बढी सामानको भन्सार गराउन संघले नाकामा सहायता कक्ष स्थापना गर्दै

सय रुपैयाँ भन्दा बढी सामानको भन्सार गराउन संघले नाकामा सहायता कक्ष स्थापना गर्दै

पश्चिमी क्षेत्रको पहाडी भू–भागमा मौसम आंशिक बद्ली

मनसुन औसत मितिभन्दा पछि बाहिरिने, विभाग भन्छ– बाली भित्र्याउँदा सतर्क रहनू

सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?