ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सय रुपैयाँ भन्दा बढी सामानको भन्सार गराउन संघले नाकामा सहायता कक्ष स्थापना गर्दै

News Desk by News Desk
११:५९ मध्यान्ह, अशोज १२, २०८०
सय रुपैयाँ भन्दा बढी सामानको भन्सार गराउन संघले नाकामा सहायता कक्ष स्थापना गर्दै
511
सेयर
453
VIEWS
ShareTweetSendShare

बाँके असोज १२ गते ।
नेपालगन्ज उद्योग वाणिज्य संघले सीमा नाकामा १०० रुपैयाँ बढीको सामान आयातमा हुने चेकजाँचलाई सघाउन नेपालगन्जको जमुनाहा नाकामा हेल्प डेस्क (सहायता कक्ष) राख्ने भएको छ ।

संघले शुक्रबार दिउँसो नेपालगन्जमा प्रशासन, सुरक्षा अधिकारी, उपभोक्ता, उद्योगी, व्यवसायीलगायत सरोकारवाला निकायबीच छलफल कार्यक्रम आयोजना गरेर सीमा नाकाको चेकजाँचलाई सघाउन हेल्प डेस्क स्थापना गर्न लागेको अध्यक्ष टंकबहादुर धामीले जानकारी दिनुभयो ।

कार्यक्रममा उहाँले भन्नुभयो, ‘सीमा नाकामा १०० रुपैयाँभन्दा माथिको सामान आयात गर्दा भन्सार शुल्क लाग्ने नेपाल सरकारको नियम कार्यान्वयन गर्न हामीले सहयोग गर्नेछौं । सीमामा उपभोक्तालाई परेको असहज परिस्थितिमा पनि सहजीकरण गर्नेछौं ।’
अध्यक्ष धामीले आगामी १५ असोज सोमबारको दिन सहायता कक्ष स्थापना गर्ने कार्यक्रममा सहभागी हुन बाँकेका सम्पूर्ण उद्योेगी व्यवसायी, देशभक्त नागरिकहरुलाई पनि सहभागी हुन आव्हान गर्नुभएको छ ।

सो छलफल कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ सदस्य अब्दुल वाहिद मन्सुरी, संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, प्रवक्ता डम्बरबहादुर चन्द, सदस्यहरु इन्दिराकुमारी शाही, बुद्धिबहादुर विके, व्यवसायीहरु श्यामसुन्दर अधिकारी, फडाधर भण्डारी, इँटा व्यवसायी देवबहादुर ओली, मो.सफिक बागवान, खेम विष्टलगायत बाँकेका डेढ दर्जन बढी उद्योगी व्यवसायीहरुले खुला सीमा नाका, सीमा नाकाबाट हुने क्यारिङ र बजार अनुगमनका कारण भोग्नु परेको समस्याबारे सरकारी अधिकारीलाई ध्यानाकर्षण गर्नु भएकोे थियो ।

सम्बन्धित समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख सुदीशकुमार अर्याल र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख विष्णुप्रसाद धितालले उद्योगी व्यवसायीका जिज्ञासाको जवाफ दिनु भएको थियो ।

प्रजिअ आचार्यले छलफल कार्यक्रमबाट सरकारी निकायले गर्नुपर्ने काममा भएको ग्याप र त्रुटि सच्चाउन मद्दत मिलेको बताउनु भयोे । उहाँले बाँकेको सीमा नाकाको ६६ किलोमिटर क्षेत्रफलमा सशस्त्र प्रहरी बलका ८ वटा वीओपीबाट पनि राम्र्रो सुरक्षा प्रदान भइरहेको भन्दै प्रशंशा गर्नुभयो । उहाँले भन्नुभयो, ‘यहाँ क्यारिङको ठूलो समस्या रहेछ । त्यसको नियन्त्रण गर्न कसैलाई मुद्दा चलाएर र कसैलाई सम्झाएर पठाएका छौं । अब नेपालगन्जका व्यवसायीले क्यारिङको सामान नबेच्नुस् । त्यस्तो सामान आउँदा प्रहरी प्रशासनलाई खबर गर्नुस् ।’ उद्योगी व्यवसायीले भने झैं अनुगमनका नाममा जरिवाना मात्र तिराउने काम नभएको उहाँको जिकिर थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर, सशस्त्र प्रहरी बल, नेपाल गण हेडक्वाटर नं.३०, महेन्द्रनगर बाँकेका प्रहरी उपरीक्षक रमेशविक्रम शाही, नेपालगन्ज भन्सार कार्यालय, नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज (वितरण केन्द्र)का सरकारी कार्यालयका अधिकारी लगायत संघका बहालवाला र पूर्व पदाधिकारी, कार्य समिति सदस्यका साथै ठूलो संख्यामा उद्योगी, व्यवसायीहरुको उपस्थिति रहेको थियोे ।

ADVERTISEMENT

संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षता तथा कार्यवाहक महासचिव टेकबहादुर खड्काले सहजीकरण गरेको छलफल कार्यक्रममा संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नु भएको थियो ।

Share239Tweet113SendShare
Previous Post

बाल सुधारगृहबाट फरार बालबन्दी दैलेखबाट पक्राउ

Next Post

मनसुन औसत मितिभन्दा पछि बाहिरिने, विभाग भन्छ– बाली भित्र्याउँदा सतर्क रहनू

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन
आर्थिक

१० महिनामा करिब १७ अर्ब राजस्व, लक्ष्य पूरा गर्न सकेन नेपालगन्ज भन्सार

३:२९ बिहान, जेष्ठ २१, २०८३
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

बाँकेमा पुनः बढ्दो गर्मी, ‘लु’ को जोखिम बढ्दै

१:०२ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश

१२:४८ मध्यान्ह, जेष्ठ २०, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु
मुख्य समाचार

एमालेका चार मन्त्रीद्वारा लुम्बिनी प्रदेश सरकारबाट राजीनामा

२:२४ बिहान, जेष्ठ २०, २०८३
Next Post
पश्चिमी क्षेत्रको पहाडी भू–भागमा मौसम आंशिक बद्ली

मनसुन औसत मितिभन्दा पछि बाहिरिने, विभाग भन्छ– बाली भित्र्याउँदा सतर्क रहनू

सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

ढकेरीमा बस दुर्घटना, ११ जना घाइते

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?