ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोहलपुर नगरपालिकामा पनि कर्मचारीको आन्दोलन

News Desk by News Desk
९:०८ मध्यान्ह, अशोज १९, २०८०
कोहलपुर नगरपालिकामा पनि कर्मचारीको आन्दोलन
482
सेयर
425
VIEWS
ShareTweetSendShare

बाँके असोज १९ गते ।
कोहलपुर नगरपालिकाका कर्मचारीहरुले आज नगरपालिकाका अत्यावश्यक सेवा बाहेक अन्य कामकाज ठप्प पारेका छन् ।

कोहलपुर नगरपालिका अन्तर्गत् १५ वटै वडाहरुमा कार्यरत कर्मचारीहरुले आन्दोलन स्वरुप पेन डाउन गर्दा सेवा प्रभावित भएको हो । कोहलपुर नगरपालिकामा आज विहान १० बजे कर्मचारीहरु जम्मा भएर सरकारलाई दवाव दिन पेन डाउन गरिएको स्थानीय तह कर्मचारी संर्घष समितिका सचिव हरि वलीले बताउनुभयो ।

बाँकेका सबै स्थानीय तहहरुमा अत्यावशयक सेवा बाहेकका अन्य सवै सेवा प्रवाह ठप्प पारेर कर्मचारीहरु अनिश्चितकालीन पेन डाउनमा उत्रिएका सचिव वलीको भनाइ छ । नेपाल सरकार मन्त्रीपरिषदको गत भदौ २१ गते बसेको बैठकबाट संघीय निजामती विधेयक २०८० पारित गरी संसदमा पेश गर्ने निर्णय गरेको थियो ।

उक्त विधेयकमा स्थानीय कर्मचारीहरुको सेवा सुरक्षा लगायतका विषयहरु अस्पष्ट भएकाले देशभरका स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

सम्बन्धित समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

केन्द्रीय आन्दोलनका कार्यक्रम अन्तर्गत् बाँकेका स्थानीय तहका कर्मचारीहरु पनि संघर्षमा उत्रिएका छन् । २० बुँदे माग अघि सारेर कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि सेवा प्रवाहमा प्रभाव परेको छ ।

ADVERTISEMENT
Share227Tweet106SendShare
Previous Post

निषेधाज्ञाको उलंघन गरि उछृंखल गतिविधिमा संलग्न चार जना पक्राउ

Next Post

बाहिरिन सुरु भयो नेपालबाट मनसुन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता
मुख्य समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

७:३१ बिहान, कार्तिक १, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो
मुख्य समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

७:०६ बिहान, अशोज ३०, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै
मुख्य समाचार

जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै

१:१४ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
Next Post
बाहिरिन सुरु भयो नेपालबाट मनसुन

बाहिरिन सुरु भयो नेपालबाट मनसुन

रित्तिँदै हुम्लाको लिमी उपत्यका

रित्तिँदै हुम्लाको लिमी उपत्यका

सद्भाव कायम राख्नका लागि पूर्व शान्ति समितिको अपिल

सद्भाव कायम राख्नका लागि पूर्व शान्ति समितिको अपिल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Partly Cloudy
6:19 am5:47 pm +0545
Feels like: 34°C
Wind: 11km/h W
Humidity: 57%
Pressure: 1011.85mbar
UV index: 2
SunMonTue
31°C / 18°C
30°C / 18°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?