ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

दसैँ मनाउन घर फर्किदै गरेका नेपालीलाई सहज रुपमा गन्तब्यतर्फ पठाउँदै जमुनाह प्रहरी

News Desk by News Desk
१:४२ मध्यान्ह, अशोज २२, २०८०
दसैँ मनाउन घर फर्किदै गरेका नेपालीलाई सहज रुपमा गन्तब्यतर्फ पठाउँदै जमुनाह प्रहरी
414
सेयर
401
VIEWS
ShareTweetSendShare

बाँके असोज २२ गते ।
भारतबाट फर्किदै गरेका नेपालीलाई सहजरुपमा गन्तब्यतर्फ पठाउन इलाका प्रहरी कार्यालय जमुनाहले समन्वयकारी भूमिका निभाउँदै आएको छ ।

बाँके प्रशासनले बेलुकी १० वजेदेखि विहान ४ वजेसम्म कर्फ्यु लगाएपछि नाकामा अलपत्र परेका नेपालीलाई गन्तब्यसम्म पुर्याउन जमुनाह प्रहरीले समन्वकारी भूमिका निभाउँदै आएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज बरिष्ठ प्रहरी नायव निरीक्षक मिनबहादुर विष्टले बताए ।

नाकामा रात कटाउन मुस्किल हुने भएकोले कफर््यूका बाबजुद पनि आएकालाई चाँडोभन्दा चाँडो गन्तब्यतर्फ पठाउँछौँ,’ उनले भने, ‘नाकामा आएका नेपालीले दुख नपाउन भन्ने हाम्रो चाहना छ ।’
दसैँ, तिहार मनाउन घर फर्किदै गरेका नेपालीलाई जमुनाह नाकाबाट सवारी साधनको ब्यवस्था गरि गन्तब्यसम्म पुर्याउने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज बरिष्ठ प्रहरी नायव निरीक्षक मिनबहादुर विष्टले बताए । ‘रातको समयमा आएका नेपालीलाई सवारी साधनको ब्यवस्था गरेर गन्तब्यतर्फ पठाउँछौँ । ठगिन र लुटिन नदिन सुरक्षाको ब्यवस्था समेत मिलाइएको छ,’ उनले भने ।

उनले कामको शिलशिलामा भारत गएर चाडपर्व मनाउन घर फर्किदै गरेका नेपालीलाई सहज रुपमा गन्तब्यतर्फ पठाउन नाकामा उच्च सतर्कता अपनाइएको उनको भनाई छ । उनले भारतबाट आउने नेपालीलाई लिन नेपालगन्जका होटल ब्यवसायी जमुनाह र रुपइडिहासम्म पुग्ने गरेको बताउँदै होटल ब्यवसायीलाई समेत सजग गराइएको बताए । ‘नाकामा आएका होटल ब्यवसायीलाई बोलाएर सजग गराएका छौँ । लुटिन र ठगिनबाट जोगाउन हरसम्भवको प्रयास गरेका छौँ,’ विष्टले भने ।

सम्बन्धित समाचार

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन

चाडपर्वका बेला हुनसक्ने चोरी, पैठारीलाई मध्यनजर गरि प्रहरी परिचालन गरिएको जानकारी दिँदै उनले नेपालगन्जको शान्ति, सुरक्षालाई मजबुत बनाउन विशेष सजगता अपनाइएको बताए । ‘नेपालगन्जमा भएको द्वन्द्वलाई मध्यनजर गरि नाका भएर आउजाउ गर्ने माथि विशेष निगरानी बढाइएको छ,’ उनले भने, ‘भारतबाट हुने घुसपैठ रोक्न प्रहरी चनाखो भएर बसेको छ ।’

बसको ब्यवस्था गरि १७ असोजको विहानदेखि बेलुकासम्म झण्डै पाँच हजार नेपालीलाई गन्तब्यसम्म पुर्याएको विष्टले बताए । १६ असोज दिउँसो १ वजेदेखि नेपालगन्जमा कर्फ्यु जारी भए पछि भारतबाट फर्किने नेपाली जमुनाह नाकामा अलपत्र परेका थिए । बसको ब्यवस्था गरि उनीहरुलाई गन्तब्यसम्म पुर्याएको बरिष्ठ प्रहरी नायव निरीक्षक विष्टले बताए ।

ADVERTISEMENT
Share173Tweet100SendShare
Previous Post

विराट र राहुलको शतकीय साझेदारीमा अस्ट्रेलियाविरुद्ध भारत ६ विकेटले विजयी

Next Post

भारतमा बस दुर्घटना हुँदा २० जना नेपाली तिर्थालु घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी
आर्थिक

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

७:१८ बिहान, भदौ १७, २०८३
मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम
कृषि

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

२:३५ बिहान, भदौ १७, २०८३
पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन
मुख्य समाचार

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन

७:२८ बिहान, भदौ १६, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’
अन्तर्राष्ट्रिय

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

१२:०३ मध्यान्ह, भदौ १५, २०८३
बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी
प्रदेश समाचार

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

९:४२ बिहान, भदौ १५, २०८३
Next Post
दाङमा भएको छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको ज्यान गयो

भारतमा बस दुर्घटना हुँदा २० जना नेपाली तिर्थालु घाइते

कास्कीमा भारी वर्षा, पोखरा-१३ का १०० घर डुबानमा

मनसुनी वायुको आंशिक प्रभाव रहँदा पाँचवटा प्रदेशमा वर्षाको सम्भावना

आज राष्ट्रिय शोक, झन्डा आधा झुकाइने

आज राष्ट्रिय शोक, झन्डा आधा झुकाइने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?