ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

विराट र राहुलको शतकीय साझेदारीमा अस्ट्रेलियाविरुद्ध भारत ६ विकेटले विजयी

News Desk by News Desk
१:१४ मध्यान्ह, अशोज २२, २०८०
विराट र राहुलको शतकीय साझेदारीमा अस्ट्रेलियाविरुद्ध भारत ६ विकेटले विजयी
374
सेयर
373
VIEWS
ShareTweetSendShare

काठमाडौं असोज २२ गते ।
विराट कोहली र केएल राहुलको धैर्यपूर्ण ब्याटिङप्रेरित भारतले आईसीसी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाविरुद्ध ६ विकेटको जित निकालेको छ ।

आइतबार चेन्नाईस्थित एमए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा विराट र राहुलको जोडी जम्दा अस्ट्रेलियाले प्रस्तुत गरेको २०० रनको लक्ष्य भारतले ४२।२ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । भारतबाट पाँचौँ नम्बरमा ब्याटिङका लागि आएका राहुलले अविजित ९७ रन बनाए । उनले ११५ बलमा आठ चौका र दुई छक्का प्रहार गरे ।

यस्तै, विराटले ११६ बलमा ६ चौकासहित ८५ रन बनाए । स्कोरबोर्ड २–३ को नाजुक अवस्था रहँदा यी दुईले चौथो विकेटका लागि १६५ रनको साझेदारी गर्दै भारतलाई जितउन्मुख गराएका थिए । हार्दिक पन्ड्या १५ रनमा अविजित रहे । भारतका कप्तान रोहित शर्मा, इशान किशन र श्रेयस ऐयर शून्यमा पभेलियन फर्किएका थिए ।

अस्ट्रेलियाका जस हेजलउडले तीन विकेट लिए । मिचेल स्टार्कले एक विकेट हात पारे । टस जितेर ब्याटिङमा आएको अस्ट्रेलियाले ४९।३ ओभरमा सबै विकेट गुमाएर १९९ रनको योगफल खडा गरेको थियो । अस्ट्रेलियाका कुनै पनि ब्याटर भारतीय बलरसामु खुलेर खेल्न सकेनन् ।

सम्बन्धित समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

अस्ट्रेलियाबाट स्टिभ स्मिथले ४६ र डेविड वार्नरले ४१ रन बनाए । यी दुईले दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गर्दै अस्ट्रेलियाको इनिङ उकास्ने प्रयास गरेका थिए । यसबाहेक, अन्य कुनै पनि समयमा अस्ट्रेलियाले साझेदारी बनाउन सकेन । अस्ट्रेलियाका मार्नुस लाबुसचेन्जले २७ रन जोड्दा ग्लेन म्याक्सवेल र कप्तान प्याट कुमिन्सले समान १५ रन थपे ।

नवौँ नम्बरमा ब्याटिङका लागि आएका मिचेल स्टार्कले २८ रन बनाए । भारतका रविन्द्र जडेजाले तीन विकेट लिए । १० ओभर बलिङ गरेका जडेजाले एक मेडन राख्दै २८ रन खर्चिए । कुलदीप यादव र जसप्रित बुमराहले समान दुई विकेट लिए । रविचन्द्रन आश्विन, हार्दिक पन्ड्या र मोहम्मद सिराजले एक–एक विकेट हात पारे ।

अक्टोबर ५ देखि सुरु भएको प्रतियोगितामा दुवै टिमको यो पहिलो खेल हो । यो संस्करणमा १० टिमको सहभागिता छ । योपटक भारत, अस्ट्रेलियासँगै इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दै छन् ।

ADVERTISEMENT
Share150Tweet93SendShare
Previous Post

दसैँका लागि अग्रिम टिकट बुकिङ आजबाट खुला

Next Post

दसैँ मनाउन घर फर्किदै गरेका नेपालीलाई सहज रुपमा गन्तब्यतर्फ पठाउँदै जमुनाह प्रहरी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
Next Post
दसैँ मनाउन घर फर्किदै गरेका नेपालीलाई सहज रुपमा गन्तब्यतर्फ पठाउँदै जमुनाह प्रहरी

दसैँ मनाउन घर फर्किदै गरेका नेपालीलाई सहज रुपमा गन्तब्यतर्फ पठाउँदै जमुनाह प्रहरी

दाङमा भएको छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको ज्यान गयो

भारतमा बस दुर्घटना हुँदा २० जना नेपाली तिर्थालु घाइते

कास्कीमा भारी वर्षा, पोखरा-१३ का १०० घर डुबानमा

मनसुनी वायुको आंशिक प्रभाव रहँदा पाँचवटा प्रदेशमा वर्षाको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?