ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

वीपी चोकका फर्निचर पसलमा भिषण आगलागी

News Desk by News Desk
७:३८ बिहान, अशोज २६, २०८०
वीपी चोकका फर्निचर पसलमा भिषण आगलागी
624
सेयर
603
VIEWS
ShareTweetSendShare

बाँके असोज २६ गते ।
नेपालगन्जको वीपी चोकमा आज विहान भिषण आगलागी हुँदा लाखौंको क्षती भएको छ । आगलागीबाट सातवटा फर्निचर पसल जलेर ध्वस्त भएका छन् ।

आज विहान करिव साढे चार बजेतिर आले टेड्रसबाट आगलागी सुरु भएको थियो । आगलागीबाट वार्सिक काठ फर्निचर, शनिया, लक्ष्मी स्टील, विरमान फर्निचर र चिन्टु किराना पसल पनि जलेर ध्वस्त भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिनुभयो । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका दुई दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको सक्रियतामा एक घण्टामै आगो नियन्त्रणमा लिइएको भएपनि फर्निचरका सामाग्री भएकाले क्षती धेरै भएको प्रहरी प्रवक्त डिएसपी डाँगीको भनाइ छ । अहिले क्षेतीको विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

नेपालगञ्जमा भएको आगलागिबाट एक करोड बढी क्षति

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

लामखुट्टे धपाउन बालिएको आगोले पाँच गोठ जले, पाडा मर्‍यो

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

ADVERTISEMENT
Share262Tweet151SendShare
Previous Post

बाँकेमा दसैँ तिहार लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा

Next Post

द्वन्द्व ब्यवस्थापन गर्न नसकेको भन्दै बाँकेका सिडिओ र एसपीको सरुवा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
लामखुट्टे धपाउन बालिएको आगोले पाँच गोठ जले, पाडा मर्‍यो
दुर्घटना

लामखुट्टे धपाउन बालिएको आगोले पाँच गोठ जले, पाडा मर्‍यो

७:३८ बिहान, कार्तिक २, २०८३
दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !
अपराध

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

२:१७ बिहान, कार्तिक २, २०८३
विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता
मुख्य समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

७:३१ बिहान, कार्तिक १, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते
दुर्घटना

सवारी दुर्घटनामा एक जनाको मृत्यु

५:५० बिहान, कार्तिक १, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो
मुख्य समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

७:०६ बिहान, अशोज ३०, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
Next Post
द्वन्द्व ब्यवस्थापन गर्न नसकेको भन्दै बाँकेका सिडिओ र एसपीको सरुवा

द्वन्द्व ब्यवस्थापन गर्न नसकेको भन्दै बाँकेका सिडिओ र एसपीको सरुवा

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा

इजरायलबाट कहिले ल्याइन्छ १० नेपालीको शव ?

इजरायलबाट कहिले ल्याइन्छ १० नेपालीको शव ?

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Sunny
6:21 am5:45 pm +0545
Feels like: 25°C
Wind: 6km/h WSW
Humidity: 69%
Pressure: 1015.92mbar
UV index: 5
TueWedThu
30°C / 17°C
31°C / 18°C
31°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?