ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

एकदिवसीय विश्वकपः अस्ट्रेलियाको पहिलो जित

News Desk by News Desk
८:४९ बिहान, अशोज ३०, २०८०
एकदिवसीय विश्वकपः अस्ट्रेलियाको पहिलो जित
376
सेयर
375
VIEWS
ShareTweetSendShare

काठमाडौं असोज ३० गते ।
एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले तेस्रो खेलमा पहिलो जित हासिल गरेको छ। श्रीलंकालाई सोमबार भएको खेलमा ५ विकेटले पराजित गर्दै पहिलो जित हासिल गरेको हो।

सहज जित निकाल्ने क्रममा अस्ट्रेलियाले ८८ बल बाँकी हुँदै लक्ष्य पुरा गरेको थियो। पहिले ब्याटिङ गर्दै श्रीलंकाले दिएको २ सय १० रनको लक्ष्य अस्ट्रेलियाले ३५.२ ओभरमानै ५ विकेट गुमाएर पुरा गर्यो। अस्ट्रेलियाका लागि मिचेल मार्सले ५२ रनको इनिङ खेल्दा जोस इंग्लिसले ५८ रन बनाए।

त्यस्तै ग्लेन म्याक्सवेल ३१ तथा मार्कुस स्टोइनिस २० रनमा अविजित रहेका थिए। त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंका २ सय ९ रनमानै समेटिएको थियो। पहिलो विकेटका लागि १ सय २५ रनको सानदार साझेदारी गरेको श्रीलंकन टोली थप ८४ रन जोड्दा अलआउट भयो। लखनउमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाका लागि ओपनरहरु पथुम निसन्का र कुशल परेराले पहिलो विकेटका लागि १ सय २५ रनको साझेदारी गरे।

निसन्का ६७ बलमा ८ चौकाको सहयोगमा ६१ रनमा आउट हुँदा परेराले ८२ बलमा ७८ रन बनाएर आउट भए। यि दुई बाहेक थप दोहोरो स्कोरका रुपमा चरिथा असलन्काको २५ रन रह्यो। उनले ३९ बलमा १ छक्का प्रहार गरे। जुन श्रीलंकाको इनिङमा एकमात्र छक्काका रुपमा रह्यो।

सम्बन्धित समाचार

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

पहिलो राष्ट्रिय प्रतियोगिता सफल, श्रेष्ठ भन्छन्– ‘आगामी वर्ष पनि बाँकेमा पावरलिफ्टिङ गर्छौं’

राम्रो सुरुवातका बाबजुत श्रीलंकाका ८ ब्याटरले दोहोरो रनमा स्कोर बनाउन नसक्दा श्रीलंका सस्तैमा धरोसायि भयो। श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा अस्ट्रेलियाका लागि एडम जम्पाले ४ विकेट लिंदा मिचेल स्टार्क र प्याट कमिन्सले समान २–२ विकेट लिए। थप १ विकेट ग्लेन म्याक्सवेलका नाममा रह्यो। जारी विश्वकपमा श्रीलंकाको यो लगातार तेस्रो हार हो।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

आज दसैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै, बागेश्वरी मन्दिरमा भीड

Next Post

बहिरा अपाङ्ग बालबालिका विद्यालयमा पढ्न पाउँदा उत्साहित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी
खेल

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

६:४० बिहान, अशोज १२, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

पहिलो राष्ट्रिय प्रतियोगिता सफल, श्रेष्ठ भन्छन्– ‘आगामी वर्ष पनि बाँकेमा पावरलिफ्टिङ गर्छौं’

४:१३ बिहान, अशोज ६, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी बन्धपत्रमा रिहा, रिहाइपछि प्रहरीमाथि ‘संरक्षण’को आरोप
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी बन्धपत्रमा रिहा, रिहाइपछि प्रहरीमाथि ‘संरक्षण’को आरोप

३:५४ बिहान, भदौ ३०, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा

९:२७ बिहान, भदौ २८, २०८३
Next Post
बहिरा अपाङ्ग बालबालिका विद्यालयमा पढ्न पाउँदा उत्साहित

बहिरा अपाङ्ग बालबालिका विद्यालयमा पढ्न पाउँदा उत्साहित

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

घुस लिएको आरोपमा नापीका कर्मचारीसहित २ जना पक्राउ

आज दशैंको चौथो दिन, कुष्माण्डा देवीको पूजाआजा गरिँदै

आज दशैंको चौथो दिन, कुष्माण्डा देवीको पूजाआजा गरिँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:19 am5:47 pm +0545
Feels like: 23°C
Wind: 5km/h NW
Humidity: 88%
Pressure: 1013.21mbar
UV index: 0
SunMonTue
31°C / 18°C
30°C / 18°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?