ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

गार्डियन लघुवित्त जिवन विमा कम्पनीको सातौँ शाखा नेपालगन्जमा स्थापना

News Desk by News Desk
२:३६ मध्यान्ह, कार्तिक १२, २०८०
गार्डियन लघुवित्त जिवन विमा कम्पनीको सातौँ शाखा नेपालगन्जमा स्थापना
437
सेयर
407
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १२ गते ।
गार्डियन लघुवित्त जिवन विमा लिमिटेडको सातौ शाखा नेपालगन्जमा स्थापना भएको छ ।

उक्त लघुवित्त जिवन विमा शाखा कार्यालयको नेपालगन्ज उपमहानगरपालिकाका कार्यवहाक मेयर कमरुद्दिन राईले एक कार्यक्रमका वीच उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यबहाक मेयर राईले इन्स्योरेन्सको झन्झटिलो प्रक्रियाले जनमासमा विमा कम्पनी प्रति बितृष्णा पैदा भएको बताउँदै विमालाई सहज र सरल बनाउन सुझाव दिए ।

उनले नेपालगन्ज उपमहानगरपालिकाले गरिव तथा असहायको जिवन विमा गराउन बजेट विनियोजन गरेको जानकारी दिए । स्वास्थ्यमा पहुँच बढाउन उपमहानगरले नगरबासीका विमा गराउने योजना ल्याए पनि स्वास्थ्य विमाले दिने लाभमाथि चित्त नबुझेकोले कार्यान्वयन नभएको बताए ।

सम्बन्धित समाचार

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग

उनले ईरिक्सा चालकको जिवन विमा गराउन उपमहानगरले पहल गर्ने जिकिर गरे ।
गार्डियन लघुवित्त जिवन विमा कम्पनीका चिफ म्यानेजर कैलाश देवकोटाले विमाको पहुँचभन्दा बाहिर रहेका गरिव, विपन्न परिवारलाई लक्षित गरि कम्पनीले नेपालगन्जमा शाखा स्थापना गरेको बताए ।

उनले बार्षिक एक सय ३१ रुपैयाँमा एक लाखको बिमा गर्न सकिने बताए । उनले साना लघु उद्यमीलाई बिमाको पहुँचमा ल्याउने नीति रहेको बताए । उनले कृषक, मजदुर, रिक्सा चालकको घरमै गएर विमा गर्ने नीति अलम्वन गरिएको बताए । ‘विमा गर्ने ब्यक्तिको सहजताका लागि अभिकर्ताहरु घरआँगनमै पुग्ने र डिजिटल एपबाट बिमा गरिने भएकोले झन्झट गर्न पर्दैन,’ उनले भने ।

उनले देशभर तीन हजार अभिकर्ता उत्पादन गर्ने लक्ष्य कम्पनीले लिएको बताए । ‘विमाले धनी त बनाउँदैन, तर गरिबी न्युनिकारणमा सहायोग गर्छ । गरिबलाई झन गरिव हुनबाट जोगाउँछ,’ देवकोटाले भने ।

ADVERTISEMENT

शाखा प्रवन्धक बिमल खड्काले अन्य विमा कम्पनीको भन्दा गार्डियन लघुवित्त विमा कम्पनीमा झन्झटिलो प्रक्रिया नभएको बताए । उनले विमकले सहजरुपमा भुक्तानी पाउने ब्यवस्था मिलाइएको बताए ।

‘विमकको सहजतालाई कम्पनीले पहिलो प्राथमिकतामा राखेको छ । एकजना विमकलाई २४ घण्टा भित्र प्रिमियम भुक्तानी दिएको छौँ,’ उनले भने ।

Share193Tweet102SendShare
Previous Post

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

Next Post

हिमपात, वर्षा र चट्याङबाट हुने क्षतिबाट बच्न सतर्क रहन आग्रह 

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
मुख्य समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

७:१० बिहान, भदौ १९, २०८३
सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग
मुख्य समाचार

सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग

१२:२८ बिहान, भदौ १९, २०८३
बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा

७:४८ बिहान, भदौ १८, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
मुख्य समाचार

कोहलपुरका १३ निष्क्रिय सहकारीको दर्ता खारेजी प्रक्रिया अघि बढाइयो

२:२३ बिहान, भदौ १८, २०८३
बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप
अपराध

बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप

१:५२ बिहान, भदौ १८, २०८३
बाँकेमा प्रदेशका ११६ योजना सम्पन्न, चालु आवमा २०० योजना
मुख्य समाचार

बाँकेमा प्रदेशका ११६ योजना सम्पन्न, चालु आवमा २०० योजना

१:०२ बिहान, भदौ १८, २०८३
Next Post
उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

हिमपात, वर्षा र चट्याङबाट हुने क्षतिबाट बच्न सतर्क रहन आग्रह 

भारतको अपराजित यात्रा जारी, साबिक विजेता इंग्ल्याण्डको बिजोग

भारतको अपराजित यात्रा जारी, साबिक विजेता इंग्ल्याण्डको बिजोग

कैलालीमा दुई बालक बेपत्ता

कैलालीमा दुई बालक बेपत्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?