ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

मुख्यमन्त्री कोहलपुर गोल्डकपलाई निरन्तरता दिइने मुख्य मन्त्री चौधरीको प्रतिबद्धता

News Desk by News Desk
५:२० मध्यान्ह, कार्तिक १५, २०८०
मुख्यमन्त्री कोहलपुर गोल्डकपलाई निरन्तरता दिइने मुख्य मन्त्री चौधरीको प्रतिबद्धता
414
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १५ गते ।
लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले खेलकुदको विकास पहिलो प्राथमिकतामा राखेको बताएका छन ।

कोहलपुरमा बुधबार मुख्यमन्त्री गोल्ड कप प्रतियोगिताको उद्घाटन गर्दै मुख्य मन्त्री चौधरीले खेलकुदको विकासका नै राष्ट्रको विकास भएको बताए । मुख्य मन्त्री चौधरीले कोहलपुरमा हुने गोल्डकपलाई आगामी बर्षदेखी नियमित संचालन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

उनले स्थानीय तहबाट आउने हरेक सकारात्मक योजनामा प्रदेशको साथ रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन। फरक प्रसंगमा मुख्यमन्त्री चौधरीले सबै जात जाति र सबै धर्महरुको सम्मान गर्न आवश्यक रहेको औल्याएका छन ।

कार्यक्रममा सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले लुम्बिनी प्रदेशलाई बिश्वभरि पहिचान गराउन पनि खेलकुद क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बताए । उनले खेलकुदको माध्यमबाट मानव जीवन नै स्वस्थ र अनुशासित राख्न मद्दत गर्ने उल्लेख गरे ।

सम्बन्धित समाचार

कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन

जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

प्रदेश खेलकुद परिषदका सदस्य सचीव जयप्रसाद भट्टराईले प्रदेश सरकारले रातो किताबमा बजेट विनियोजन गरी प्रतियोगितालाई दीर्घकालीन रूपमा सञ्चालन गर्नमा सहयोग गर्ने यहाँको खेल मैदानलाई व्यवस्थापन गर्न आर्थिक सहयोग गर्ने बताएका छन।

यस्तै कोहलपुर नगरपालिकाका प्रमुख पुर्णप्रसाद आचार्यले स्थानीय सरकार खेलकुदको बिकासको निम्ति निरन्तर लागिरहेको बताए । उनले तेर्ह बिगाहा खेलमैदानको प्याराफिटको लागि आवश्यक बजेट बिनियोजन गरिएको समेत जानकारी गराएका छन् ।

उद्घाटन कार्यक्रममा प्रदेश सांसद सन्जु चौधरी , दुर्गा चौधरी सुरक्षा नियकाका प्रमुख , स्थानीय राजनिति दल लगाएतको उपस्थिती रहेको थियो । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारासहित आगामी कात्तिक २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा कूल आठ समुह सहभागि रहेका छन ।

ADVERTISEMENT
Share183Tweet96SendShare
Previous Post

ब्राउनसुगरसहित दुई जना पक्राउ

Next Post

नेपालगन्जमा म्याद गुज्रेका र अवैध सुर्तिजनेपालगन्जमा म्याद गुज्रेका र अवैध सुर्तिजन्य बस्तु फेला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन
मुख्य समाचार

कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन

८:४० बिहान, जेष्ठ ३, २०८३
जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि
खेल

जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि

८:२४ बिहान, जेष्ठ ३, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै
खेल

कोहलपुरमा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता हुँदै

७:०३ बिहान, बैशाख ३१, २०८३
बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला
मुख्य समाचार

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

६:५४ बिहान, बैशाख ३१, २०८३
Next Post
नेपालगन्जमा म्याद गुज्रेका र अवैध सुर्तिजनेपालगन्जमा म्याद गुज्रेका र अवैध सुर्तिजन्य बस्तु फेला

नेपालगन्जमा म्याद गुज्रेका र अवैध सुर्तिजनेपालगन्जमा म्याद गुज्रेका र अवैध सुर्तिजन्य बस्तु फेला

यी हुन् वर्षा र हिमपातको सम्भावना रहेका भू–भाग

पश्चिमी वायुको आंशिक प्रभाव, वर्षा र हिमपातको सम्भावना

विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १ सय ९० रनको फराकिलो अन्तरले हरायो

विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १ सय ९० रनको फराकिलो अन्तरले हरायो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?