ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १ सय ९० रनको फराकिलो अन्तरले हरायो

News Desk by News Desk
१०:२३ बिहान, कार्तिक १६, २०८०
विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १ सय ९० रनको फराकिलो अन्तरले हरायो
388
सेयर
387
VIEWS
ShareTweetSendShare

काठमाडौं कात्तिक १६ गते ।
आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई फराकिलो अन्तरले हराएको छ ।

हिजो भएको खेलमा दक्षिण अफ्रिका १ सय ९० रनले विजयी भयो । जितसँगै दक्षिण अफ्रिकाको ७ खेलमा १२ अङ्क भएको छ । दक्षिण अफ्रिका शीर्ष स्थानमा छ ।

न्युजिल्यान्ड समान खेलमा ८ अङ्ककासाथ चौथो स्थानमा छ । जितका लागि ३ सय ५८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३५ ओभर ३ बलमा १ सय ६७ रनमा अलआउट भयो ।

उसका ग्लेन फिलिप्सले सर्वाधिक ६० रन बनाए । दक्षिण अफ्रिकाका केशव महाराजले ४ र मार्को जेसनले ३ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले क्विन्टन डी कक र रसी भान डे डुसेनको शतकमा ४ विकेट गुमाएर ३ सय ५७ रन बनाएको थियो ।

सम्बन्धित समाचार

जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

डी ककको यो विश्व कपमा चौथो शतक हो । डेविड मिलरले ५३ रन जोडे । न्युजिल्यान्डका टिम साउथीले २ विकेट लिए । विश्व कप क्रिकेटमा आज घरेलु टोली भारत र श्रीलङ्का खेल्दैछन् । यो खेल वाङ्खडेमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ।

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

पश्चिमी वायुको आंशिक प्रभाव, वर्षा र हिमपातको सम्भावना

Next Post

भिजन लुम्बिनीको आईपीओ बिक्री खुला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि
खेल

जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि

८:२४ बिहान, जेष्ठ ३, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै
खेल

कोहलपुरमा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता हुँदै

७:०३ बिहान, बैशाख ३१, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
Next Post
भिजन लुम्बिनीको आईपीओ बिक्री खुला

भिजन लुम्बिनीको आईपीओ बिक्री खुला

रिगलविरुद्धको मुद्दामा आज अदालतको निर्णय आउने

रिगलविरुद्धको मुद्दामा आज अदालतको निर्णय आउने

धारा नेपालगन्ज म्याराथनको नवौं संस्करण मंसिर ९ गते, तयारी अन्तिम चरणमा

धारा नेपालगन्ज म्याराथनको नवौं संस्करण मंसिर ९ गते, तयारी अन्तिम चरणमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?