ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

भूकम्पका घाइते एक जनालाई नेपालगन्ज ल्याइयो

News Desk by News Desk
९:३९ बिहान, कार्तिक १८, २०८०
भूकम्पका घाइते एक जनालाई नेपालगन्ज ल्याइयो
398
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १८ गते ।
भूकम्पमा परी घाइते भएका जाजरकोटका एक जना घाइतेलाई थप उपचारका लागि नेपालगन्ज ल्याइएको छ ।
जाजरकोट भेरी नगरपालिका वडा नम्बर ३ खलंगा निवासी ४८ वर्षीय बिमलकुमार कार्कीलाई एम्बुलेन्समार्फत नेपालगन्ज ल्याइएको हो ।

उनको भेरी अस्पताल नेपालगन्जमा उपचार सुरु गरिएको छ ।बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले घाइते कार्की एम्बुलेन्समार्फत नेपालगन्ज आईपुगेको बताए । भूकम्पबाट घाइते भएका ब्यक्तीको उपचार गर्न भेरी अस्पतालमा विशेष ब्यवस्था मिलाइएको प्रजिअ पोखरेलले बताए ।

‘अहिलेलाई हामीले भेरी अस्पतालमा घाइतेको उपचार गर्ने ब्यवस्था मिलाएका छौं, आवश्यकता अनुसार पछि अन्य अस्पतालमा पनि ब्यवस्थापन गर्न सकिन्छ,’ उनले भने । घाइते कार्की राती ३ बजेतिर जाजरकोटबाट नेपालगन्जका लागि प्रस्थान गरेका थिए ।

जाजरकोट र रुकुम पश्चिमका अन्य घाइतेलाई पनि एम्बुलेन्स र हेलिकप्टरमार्फत नेपालगन्ज ल्याउने तयारी भइरहेको प्रजिअ पोखरेलले बताए । भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहले भूकम्पका घाइतेको उपचार ब्यवस्था मिलाइएको बताए । अस्पतालको नयाँ भवनको भूईतलामा उपचार गर्न आवश्यक ब्यवस्था मिलाइएको अध्यक्ष शाहले जानकारी दिए । स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले घाइतेको उपचार गर्न पूर्ण रुपमा ब्यवस्थापन गरिएको बताए ।

सम्बन्धित समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

ADVERTISEMENT
Share163Tweet98SendShare
Previous Post

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प

Next Post

जाजरकोट भूकम्प: भेरीमा २७ जनाको उपचार चल्दै, एकको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
मुख्य समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

७:१० बिहान, भदौ १९, २०८३
सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग
मुख्य समाचार

सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग

१२:२८ बिहान, भदौ १९, २०८३
बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा

७:४८ बिहान, भदौ १८, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
मुख्य समाचार

कोहलपुरका १३ निष्क्रिय सहकारीको दर्ता खारेजी प्रक्रिया अघि बढाइयो

२:२३ बिहान, भदौ १८, २०८३
बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप
अपराध

बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप

१:५२ बिहान, भदौ १८, २०८३
Next Post
जाजरकोट भूकम्प: भेरीमा २७ जनाको उपचार चल्दै, एकको मृत्यु

जाजरकोट भूकम्प: भेरीमा २७ जनाको उपचार चल्दै, एकको मृत्यु

उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

साविक विजेता इंग्ल्यान्ड बाहिरिने निश्चित, पाकिस्तानको सम्भावना कायमै

साविक विजेता इंग्ल्यान्ड बाहिरिने निश्चित, पाकिस्तानको सम्भावना कायमै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?