ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नाकामा सशस्त्रको दादागिरी कायमै : तस्करलाई मस्ती, नागरिकलाई सास्ती

News Desk by News Desk
९:३३ मध्यान्ह, कार्तिक २१, २०८०
नाकामा सशस्त्रको दादागिरी कायमै : तस्करलाई मस्ती, नागरिकलाई सास्ती
627
सेयर
585
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २१ गते ।
नेपालको बजार भन्दा केहि सस्तो मुल्यमा सामान पाइने भएपछि गरिवीको रेखामुनी रहेका नागरिक किनमेलाका लागि सीमावर्ती बजार रुपैडिहा पुग्छन् ।
सर्वसाधारण नागरिकलाई रुपैडिहा जाने रहर होइन बाध्यता हो ।

आर्थिक मन्दी र गरिवीका कारण उनीहरु किनमेलका लागि रुपैडिहा जान बाध्य भएका हुन्, तर नेपालगन्ज नाकामा खटिएका सशस्त्र प्रहरीले ति गरिव र असहाय नागरिकलाई पीडामाथि पीडा थप्ने गरेका छन् ।

मोटो रकम लिएर तस्करहरुसँग पैँसा लिएको सशस्त्र प्रहरीले गरिव र निमुखा नागरिकको सामान खोसिरहँदा तस्कर र सेटिङ मिलाएकाहरु ठूलो परिमाणको सामान भन्सार नगराएर खुलेआम नेपालगन्ज आउने गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

‘गरिव र निमुखालाई मात्र सशस्त्र प्रहरीको नियम, कानुन लाग्छ । पैँसा दिने र धनी तथा पहुँच हुनेहरु ठूलो परिमाणको सामान दिनदहाडै नेपालगन्ज पुर्याउँछन्,’ एक प्रत्यक्षदर्शीले भने ।
भन्सार सुरक्षा तथा अवैध चोरी पैठारी नियन्त्रणका लागि खटिएका सशस्त्र प्रहरी नै अवैध असुलीमा लागेपछि राजस्व संकलनमा समेत असर परेको छ ।

सम्बन्धित समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

उनीहरु थोरै सामान जफत गरेको देखाउँदै सर्वसाधारण र प्रशासनको आँखामा छारो हालिरहेको पुष्टि भएको छ ।

थोरै सामान ल्याउनेलाई कडाई गरेको देखाउनु भनेको हात्तीको खाने दाँत र चपाउने दाँत जस्तै हो,’ एक सर्वसाधारणले नाम नबताउने शर्तमा भने, ‘सशस्त्र प्रहरीले बाहिर गर्ने र भित्री रुपमा गर्ने ब्यवहार फरक छ । सर्वसाधारणलाई त्रसाएर भित्रभित्रै तस्करसँग कमिशन खाइरहेको छ ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले अनेकथरि कुरा फेसबुक पेजमा लेख्ने सिवाय नाका ब्यवस्थापनका लागि केहि गर्न नसकेको सर्वसाधारणको गुनासो छ ।

ADVERTISEMENT

सशस्त्र प्रहरीले सामान जाँचबुझको नाममा सर्वसाधारणलाई सास्ती दिँदासमेत सिडिओे पोखरेलले नाका ब्यवस्थापनमा चुकेका छन् । मिडियामा छाउन रुचाउने उनी जिल्ला प्रशासन कार्यालय बाँकेको फेसबुक बनाएर मिडियाबाजीमै सिमित भएका छन् ।

‘सिडिओको ध्यान नाका ब्यवस्थापन र सहज आउजाउ गराउने भन्दा सानातिना कुरा फेसबुकमा लेखेर मिडियाबाजी गरिरहनु भएको छ,’ सर्वसाधारण भन्छन्, ‘सिडिओले फेसबुकमा लेख्ने होइन । एक्सनमा आएर जिल्लावासीलाई शान्ति, सुरक्षा र अमनचयन दिने हो ।

दैनिक सयौँ सर्वसाधारणले नाकामा दुखा पाउँदासमेत मौन बस्नु भनेको उहाँ जनता प्रति समवेदनशिल हुनुहुन्न भन्ने प्रष्ट हुन्छ ।’
बाँकेको प्रमुख जिल्ला अधिकारीको रुपमा आएदेखि अरु कामभन्दा फेसबुकमा सुचना राख्नमै उनी ब्यस्त छन् ।

‘नाकामा सर्वसाधारणले किन र कस्तो सास्ती ब्यहोरिरहेका छन् भन्ने सिडिओले बुझ्न र सहज आउजाउ बनाउन आवश्यक छ,’ एक स्थानीयले अनलाइन खोजखवरलाई भने, ‘सशस्त्र प्रहरीको यस्तै दादागिरि रहिरह्यो भने कुनै दिन विस्फोट हुन सक्छ । त्यसको सम्पूर्ण दोष प्रमुख जिल्ला अधिकारीलाई जाने छ ।

Share276Tweet146SendShare
Previous Post

जाजरकोटमा परकम्पको संख्या ३९७ पुग्यो, केन्द्र भन्छ– अझै रोकिएको छैन

Next Post

भूकम्पपीडितका लागि नेपालगन्जमा २५७ पिन्ट रगत सङ्कलन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
मुख्य समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

७:१० बिहान, भदौ १९, २०८३
सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग
मुख्य समाचार

सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग

१२:२८ बिहान, भदौ १९, २०८३
बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा

७:४८ बिहान, भदौ १८, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
मुख्य समाचार

कोहलपुरका १३ निष्क्रिय सहकारीको दर्ता खारेजी प्रक्रिया अघि बढाइयो

२:२३ बिहान, भदौ १८, २०८३
बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप
अपराध

बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप

१:५२ बिहान, भदौ १८, २०८३
Next Post
भूकम्पपीडितका लागि नेपालगन्जमा २५७ पिन्ट रगत सङ्कलन

भूकम्पपीडितका लागि नेपालगन्जमा २५७ पिन्ट रगत सङ्कलन

लुम्बिनी विकास कोषले भूकम्प प्रभावितलाई २५ लाख दिने

लुम्बिनी विकास कोषले भूकम्प प्रभावितलाई २५ लाख दिने

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?