ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मल कारखाना खोल्ने प्रतिवद्धता विर्सिनु भएको हो त सांसद डा. राणा ज्यू ?

News Desk by News Desk
२:३८ मध्यान्ह, फाल्गुन १३, २०८०
मल कारखाना खोल्ने प्रतिवद्धता विर्सिनु भएको हो त सांसद डा. राणा ज्यू ?
484
सेयर
468
VIEWS
ShareTweetSendShare

बाँके फागुन १३ गते ।
प्रतिनिधिसभा निर्वाचनका बेला मतदाताको मत आकर्षण गर्न उम्मेदवारले लोकप्रिय नारा लगाए । पूरा गर्न नसक्ने प्रतिवद्धता जनाए । आकाशको तारा झार्न समेत तयार भए । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डा. धवलशमशेर राणाले पनि मतदातालाई आकर्षण गर्न मिठा र क्याची नारा दिए । उनले नेपालगन्ज क्षेत्रमा रासायनिक मलको कारखाना खोलेर हरेक वर्ष किसानले झेल्दै आएको समस्या समाधान गर्ने आश्वासन दिए ।

उनले उक्त नारा लगाएको एक वर्षभन्दा धेरै भइसकेको छ । त्यतिबेला मतदातासँग गरेका बाचा उनले विर्सिएर राजतन्त्र फर्काउने भाषण सदनमा गरिरहेका छन् । उनले मरेको राजतन्त्र फर्काउने भाषण सदनमा मात्र नभई सडकमा समेत लगाउन भ्याएका छन् । उनले मल कारखाना खोल्न मोटो रकम लाग्ने जान्दाजान्दै पनि मत तान्न त्यतिबेला उक्त नारा मतदातामाझ फालेको राजनीतिक विश्लेषक बताउँछन् ।

उनी विजय भएपछि होटल बाटिकामा आयोजित सभामा समेत नेपालगन्जमा मल कारखाना स्थापना गरेरै छाड्ने दावी गरेका थिए । ‘मैले रासायनिक मल कारखाना खोल्ने प्रतिवद्धता निर्वाचनका बेला गरेको छु । उक्त प्रतिवद्धता अनुसार कारखाना खोल्ने प्रतिवद्धता फेरि जाहेर गर्दछु,’ उनले सभालाई सम्बोधन गर्ने क्रममा भनेका थिए ।

तर, एक वर्ष नवित्दै आफूले गरेको प्रतिवद्धता विर्सेर अर्को लाइन समातेर राजा फर्काउने अभियानमा लागेका छन् । उनले विकास, निर्माणमा पनि खासै चासो नदिएको आममतदाताको गुनासो छ । ‘नेपालगन्जको मेयर भएको बेला राम्रो काम गरेको जस्तो लाग्थ्यो, तर सांसद भएपछि माखो मारेको जस्तो लाग्दैन,’ एक मतदाताले भने, ‘मल कारखाना खोल्छु भन्नु हुन्थ्यो, जितेर गएपछि राजा फर्काउने नारा लगाउन थाल्नु भएको छ ।’

सम्बन्धित समाचार

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

ADVERTISEMENT
Share203Tweet117SendShare
Previous Post

लुम्बिनी प्रदेशसभा सदस्य यादव निलम्वित

Next Post

बाँकेमा दादुुरा-रुबेला खोप अभियान सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’
अन्तर्राष्ट्रिय

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

१२:०३ मध्यान्ह, भदौ १५, २०८३
बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी
प्रदेश समाचार

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

९:४२ बिहान, भदौ १५, २०८३
विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग
आर्थिक

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

८:०६ बिहान, भदौ १५, २०८३
विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति
मुख्य समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

८:२७ बिहान, भदौ १४, २०८३
बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर
मुख्य समाचार

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

७:१४ बिहान, भदौ १४, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
Next Post
बाँकेमा दादुुरा-रुबेला खोप अभियान सुरु

बाँकेमा दादुुरा-रुबेला खोप अभियान सुरु

वन कार्यालय परिसरमै गोलिया काठ सड्दै

वन कार्यालय परिसरमै गोलिया काठ सड्दै

ब्राउनसुगरसहित दुई जना पक्राउ

लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?