ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

खजुरामा घरमा पुगेर ज्येष्ठ नागरिकको उपचार गरिँदै

News Desk by News Desk
१२:१२ बिहान, भदौ १९, २०८१
खजुरामा घरमा पुगेर ज्येष्ठ नागरिकको उपचार गरिँदै
375
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके भदौ १९ गते ।
बाँकेको खजुरा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए लगतै अध्यक्ष डम्बर बिक ‘तुफान’ले सुरु गरेको नमुना कार्यक्रम हो ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष’ कार्यक्रम । जुन कार्यक्रम अन्तरगत पालिकाका स्वास्थ्यकर्मीहरू घर–घरमा पुगेर ज्येष्ठ नागरिकको हेरचाह र उपचारमा सहयोग गरिरहेका छन् ।

सुरुमा आलोचना गरिएको कार्यक्रमको प्रभावकारिता बढेसँगै जिल्लादेखी प्रदेशसम्म प्रशंसा हुन थालेको छ । पालिका अध्यक्ष तुफानले सो कार्यक्रम लुम्बिनी प्रदेशमै नमुना कार्यक्रमका रुपमा हेरिएको जानकारी दिए । खजुरामा स्थानीय तहको निर्वाचनपछिको गाउँपालिकाको पहिलो गाउँसभाले नै ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष’ कार्यक्रम ल्याएको थियो ।

स्थानीय ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले ल्याइएको ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अहिले प्रभावकारी बन्दै गएको हो । सो कार्यक्रम लागू भएपछि स्वास्थ्य कार्यालयसम्म स्वास्थ्य चेकजाँच गर्न जान मुस्किल भएका ज्येष्ठ नागरिकहरूका लागि स्थानीय सरकारले घरमै स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य जाँच र औषधी समेत दिने गरेका छन् ।

ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम आफूहरूका लागी बरदान सावित भएको खजुर गाउँपालिका वडा नम्बर–४ की ७१ वर्षीय हिरा कुमारी खत्रीले बताइन् । उनले हालका खजुराका जनप्रतिनिधि ज्येष्ठ नागरिकहरूको अभिभावक बनेकोमा खुशी व्यक्त गरिन् । उनले निर्वाचनका समयमा घर–घरमा स्वास्थ्य सेवा पु¥याउने भनी गरेको बाचा पुरा गरेकोमा धन्यवाद दिइन् ।

सम्बन्धित समाचार

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

वडा नम्बर–५ का ६९ वर्षीय मोबिना खातुनले घरमै स्वास्थ्य सेवा पाउँदा खुशी भएको बताउँदै आफ्नो स्वास्थ्य अवस्थाका बारेमा घरमै नियमित चेकजाँच गर्न स्वास्थ्यकर्मी आएपछि स्थानीय सरकारलाई धन्यवाद दिइन् ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

देशभर बदली, यी स्थानमा हुनेछ आज भारी वर्षा

Next Post

तुलसीपुरमा औद्योगिक ग्राम निर्माण सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
Next Post
तुलसीपुरमा औद्योगिक ग्राम निर्माण सुरु

तुलसीपुरमा औद्योगिक ग्राम निर्माण सुरु

भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई सरकारले पत्र लेख्यो

सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

एकनाले भरुवा बन्दुक बरामद

बेवारिसे अवस्थामा दुई थान भरुवा बन्दुक बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?