ADVERTISEMENT

कोरोना संक्रमण बढ्दै गएपछी भाद्र ५ सम्म कोहलपुरमा सबै सेवा बन्द

बाँके साउन ३१ गते ।कोहलपुर समुदाय स्तरमा दिनप्रतिदिन कोरोना फैलीएको भन्दै कोहलपुरमा सम्पुर्ण सेवाहरु बन्द गरिने भएको छ । कोहलपुर...

बाँकेमा निषेधाज्ञा हट्यो, जोरविजोर लागु

बाँके साउन ३१ गते ।स्थानीय प्रशासनले बाँकेमा जारी निषेधाज्ञा शुक्रबार रातीबाट हटाइएको छ । निषेधाज्ञा हटेपनि कोरोना भाइरसको जोखिम कायमै...

मन्त्रीको घरमा शंकास्पद बस्तु फेला

बाँके साउन ३० गते ।नेपालगन्जकाे वडा न-४ गणेशपुरमा शुक्रबार फेरि शंकास्पद बस्तु फेला परेकाे छ । घट्नास्थललाई प्रहरीले नियन्त्रणमा लिएको...

मानपुरको घर ब्यवस्थापनमा सिडिओ कुरुम्बाङको चासो

बाँके साउन ३० गते ।नेपालगञ्ज–खजुरा सडक खण्ड अन्तर्गत मानपुरको सडक किनारमा रहेको घरका कारण उत्पन्न भएको समस्या समाधान हुने भएको...

राजापुर नदीको तटबन्ध भत्कियो, तीन हजार परिवार जोखिममा

बर्दिया साउन ३० गते ।बर्दियाको राजापुर बजार नजिकै रहेको कर्णाली नदीको तटबन्ध भत्किएको छ । बजारदेखि करीब एक किलोमिटर पश्चिम...

खजुराको कोरोना विशेष अस्पताललाई भेरी अस्पतालबाट सन्चालन गरिने

बाँके साउन ३० गते ।खजुराको कोरोना विशेष अस्पताललाई भेरी अस्पतालबाट सन्चालन गरिने भएको छ । प्रदेश सरकारले खजुरा शुसील कोईराला...

भेरीको पछिल्लो रिपोर्टः २३ थपिए

बाँके साउन ३० गते ।भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...

गायत्रीनगरका सुकुम्वासीलाई खानाकै समस्या

बाँके साउन ३० गते ।नेपालगञ्ज–२० मनीकापुर गायत्रीनगर बसोबासरत सुकुम्वासी÷भूमीहिनलाई समस्यामाथि समस्या थपीदै गएका छन् । कोरोना ९कोभिड १९० को बढ्दो...

बर्दियामा निषेधाज्ञा तीन दिन थप्ने निर्णय

बर्दिया साउन २९ गते ।बर्दिया जिल्लामा निषेधाज्ञा थप तीन दिन लम्ब्याउने निर्णय भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको...

Page 4 of 118 1 3 4 5 118
Currently Playing
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?