ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

गायत्रीनगरका सुकुम्वासीलाई खानाकै समस्या

जावेद अन्सारी by जावेद अन्सारी
३:४० मध्यान्ह, साउन ३०, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके साउन ३० गते ।
नेपालगञ्ज–२० मनीकापुर गायत्रीनगर बसोबासरत सुकुम्वासी÷भूमीहिनलाई समस्यामाथि समस्या थपीदै गएका छन् । कोरोना ९कोभिड १९० को बढ्दो संक्रमणकाबीच निरन्तरको लकडाउन र बेला बेला गरिएको निषधाज्ञाले मजदुरी गरेर जीवन निर्वाह गर्र्र्ने उनीहरुलाई खाना खान समेत समस्या परिरहको छ ।

वर्षौदेखि सुकुम्बासी÷भूमीहिनका नाममा आदर्श माविको जग्गामा बसोवास गरिरहेका ६० परिवारहरुलाई हालै नजीकै नाला किनारमा स्थानान्तरण गरिएपछि व्यवस्थित बस्ने प्रयास जारी रहको थियो । वडा न २० वडा समिति कार्यालयको अग्रसरता र सम्वाद समूह, बाँकेको सम्वाद सहजीकरणपछि डेढ दशक अघिदेखिको बसोबासको किचलो अन्तय भएको थियो । विद्यालयको अतिक्रमित जग्गा खाली भइसकेको थियो भने अधिकांस परिवारले घर बनाएर अन्यत्र बस्ने चाँजो मीलाइरहेका बेला लकडाउन भएपछि विचल्ली भएको हो ।

सो क्षेत्रमा कुछबंधीयासहित करिव ८५ घरपरिवार रहेका छन् । दिनभर काम गरेर साँझपख जोहो गर्र्र्र्र्ने अधिकांस परिवार यती बेला थप आहतमा परेका छन् । अपांग, असक्त, एकल महिला, वृद्ध, वृद्धाहरु झनै अफ्ठयारोमा परेका छन् । लगातारका बन्दले मजदुरी गर्ने, रिक्सा चलाउने, मीस्त्री, ठेला व्यापार , घुम्टी पसल लगायतका काममा संलग्नहरु पनि मारमा परेका छन् ।
भएको रासन पानी, पैंसो सबै सकियो, काम गर्र्ने बातावरण पनि छैन । के गरेर गुजारा गर्र्ने हो भन्ने पीर छ — कृष्ण बहादुर कामीले सामुहिक समस्या सुनाए ।

केही समय अघि वडा कार्यालय, विभिन्न सामाजिक संघसंस्थाको खाद्यान्न सहयोगले केही राहात भएपनि अहिले भने थप समस्या दखीएको छ । स्थानीय अगुवा लाल बहादुर परियारले भने— खाने कुरा पनि छैन्, काम पनि छैन, समस्यामाथि समस्या थपीएको छ । अपागं समेत रहेका परियारको एउटै माग थियो —कहीं कतैबाट खाद्यान्न सहयोग जुटाई दिनुस् ।

सम्बन्धित समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

पत्रकारको स्टाट्स, भेरीको शौचालय समस्या समाधान

Next Post

भेरीको पछिल्लो रिपोर्टः २३ थपिए

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post

भेरीको पछिल्लो रिपोर्टः २३ थपिए

खजुराको कोरोना विशेष अस्पताललाई भेरी अस्पतालबाट सन्चालन गरिने

स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगर्ने ७७ व्यवसायीलाई जरिमाना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?